• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बच्चाका ७ खराब बानी र समाधानका उपाय

64x64
नेपाल लाइभ मंगलबार, फागुन १५, २०७४  २२:१४
1140x725

स–साना बालबालिकामा सानो उमेरदेखि नै विभिन्न समस्या देखिन्छ । कतिपय बालबालिकामा बुढी औला चुस्नेदेखि बोत्तलमा झुण्डिने, खानेबेलमा फकाउनुपर्ने, नङ टोक्न, दाँत किट्ने लगायतका समस्या देखिन्छन् । जान्नुहोस् बच्चाका खराब बानी र समाधानका उपाय :

कपबाट दुध खुवाउनु

बोत्तलमा दुध पिउने बानी परेका बच्चालाई कपबाट खुवाउनु निश्चय नै अभिभावकका लागि चुनौती हुन सक्छ । यसबाहेक अत्याधिक दुध पिउँदा बच्चाले खाना नखाने पनि हुन्छ । जसका कारण हरियो सागसब्जीसहित क्याल्सियमयुक्त खानेकुरा, दही, चीज र अन्य पोषिलो खानेकुराबाट बञ्चित हुन्छन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले १५ महिना पुगेपछि बच्चालाई गिलास, कचौरा वा कपमा पिउने बानी बसाल्नुपर्ने जनाएको छ । तर, विज्ञहरुका अनुसार बालबालिकालाई ६ महिना पुगेदेखि नै कपबाट बानी पार्नुपर्छ, ताकी उनीहरु एक वर्षपुग्दा पूर्ण रुपमा अभ्यस्त हुन्छन् ।

‘एक वर्षसम्म पुग्दा उनीहरुले आफूले चुस्नुपर्ने आवश्यकता पूर्ती गरिसकेका हुनेछन्, तसर्थ कप वा गिलासबाट पिउन सिकाउनुपर्छ,’ कोलोराडोका बाल चिकित्सक डा. जेन स्कट भन्छन् । बच्चाले कपबाट पिउन  सफल भएपछि, उसले अभिभावकको सहायताबिना नै नियमित रुपमा दुध, पानी लगायत अन्य तरल पर्दाथ पिउने गर्छ ।

बुढी औला चुस्ने

आफूलाई शान्त पार्न बुढी औला वा अन्य औलाहरु चुस्न बच्चाहरुका लागि सामान्य आदत हो । तर औला चुसाइले उनीहरुको विकास प्रणालीलाई पनि अशर गर्छ । यसले जिब्रोभन्दा ठीक माथिको भागलाई अशर गर्छ ।

औला चुस्दा माथिल्लो दात र गिजा बाहिर उछिट्निे र तल्लो दाँत भित्र पस्ने खतरा हुन्छ । तर पनि समग्रमा औला चुस्दा खासै ठूलो स्वास्थ्य समस्या भने निम्तिदैन । औला चुस्दा दाँत र गिजामा प्रत्यक्ष अशर गर्ने भएकोले दुई वर्षपछि बच्चालाई नियमित रुपमा दन्तचिकित्सक कहाँ लैजानुपर्छ । बच्चाले अत्याधिक औला चुसेमा पन्जा वा औला ढाकिने लामो लुगा लगाएर पनि यो बानी छुटाउन सकिन्छ । अलि ठूलो बच्चालाई सम्झाएर पनि यो बानी छुटाउन सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

खुवाउने बेलमा झन्झट

बच्चालाई खुवाने बेलामा कतिपय अभिभावकले निकै झन्झट सामना गरेका हुन्छन् । बच्चाले केही खान नमान्दा अभिभावकलाई समस्या पर्ने गर्छ । खुवाउँदा नखाने तर बारम्बार सताउने बच्चाका कारण अधिकांश अभिभावक पीडामा परेका हुन्छन् ।

‘बच्चालाई बारम्बार खुवाउनुपर्ने भएकोले उनीहरुलाई खुवाउन समस्या पर्दा परिवारका सदस्यलाई नै अशर गर्छ,’ अमेरिकी चिकित्सक डिना रोज बताउँछिन् । बच्चाले खान नमानेमा सुरुको गासमा सदा भन्दा नयाँ खानेकुरा खुवाउनुहोस् । अर्थात उसलाई मन पर्ने खानेकुराले लोभ्याउनुपर्छ । बच्चालाई यो मन पराउछौं भनेर सोध्नु भन्दा, यसको गन्ध कस्तो छ ? यसको स्वाद पत्ता लगाउ, यसलाई कति छिटो खान सक्छौ म गन्छु आदि भनेर प्रश्न गर्नुपर्छ ।

नाक कोट्याउने

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धेरै बच्चाले नाक कोट्याउँछन् । नाक सुख्खा भयो भने पनि बच्चाले नाक कोट्याउँछन् । चिसो, एलर्जी वा नाक सुक्दा पनि बच्चाले नाक कोट्याउँछन् । नाक कोट्याउँदा बच्चाको नाथ्रो फुट्नेदेखि अन्य समस्या देखिन्छ । नाक कोट्याउँनबाट बचाउन बच्चालाई सदा सफा राख्नुपर्छ । सफा राख्दा पनि बच्चाले बानी दोहोराईरहयो भने सम्झाउनुपर्छ । नाक कोट्याउँदा विभिन्न डर देखाउनुपर्छ । जस्तैः नाक खस्छ भनेर डर देखाउन सकिन्छ ।

दाँत किट्ने

झन्डै १४ देखि २० प्रतिशत बच्चाले दाँत किट्ने गर्छन । विशेष गरी रातको समयमा दाँत किट्ने गर्छन् । तर कहिले काँही दिउसै पनि किट्छन् । दाँत आउने बेलामा वा बच्चालाई चिन्ता वा तनाब भएमा दाँत किट्छन् । स्कुल जाने उमेर नपुगेका बालबालिका स्कुल जान थालेपछि दाँत किट्न छोड्ने सन् २००८ को स्लिप कन्फरेन्समा जनाइएको थियो । ठूलो टन्सिल हुने बालबालिकाले पनि दाँत किट्छन । त्यस्तै सुत्दा असजिलो भयो भने पनि यस्तो समस्या आउँछ ।

अन्य खानेकुरा सकभर कम दिने

कोही कोही बच्चा जतिबेला पनि खान खोज्ने हुन्छन् । दिनभर चकलेट, नुनिलो खानेकुरा र अन्य खानेकुरा खाँदा बच्चाले लिटो र भात खादैनन् । ‘दिनभर फलफुल र अन्य गुलियो खानेकुरा मात्र खान खोज्छन् । तसर्थ बालबालिकालाई उनीहरुले जे माग्छन् त्यहि खानेकुरा दिनुहुदैन् ।

खेलौना नदिने

शान्त बनाउने बहानमा बालाबालिकालाई विभिन्न खेलौना दिनु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । बच्चाले खेलौना मुखमा राख्दा त्यसमा भएका हानिकारक किटाणु सर्ने सम्भावना हुन्छ । बच्चालाई लामो समय खेलौना दिदा संक्रमण र दाँतको समस्या आउन सक्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्