• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल-भारत मैत्री बस : भारत जाँदै तस्करीका सामान ओसार्दै

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  १४:५३
1140x725

भैरहवा- २०७६ कार्तिक २५ गते इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीको अनुसन्धान टोलीले भारतको दिल्लीबाट आएको लु १ ख ८४७४ नम्बरको बसबाट लाखौं रुपैयाँ बराबरको मोटरपाट्स बरामद गर्‍यो।

विशेष सूचनाको आधारमा उक्त बसको निगरानी भारतबाट नै गर्न थालिएको थियो। सोमबार नेपाल भित्रिएर चेकजाँचका लागि भैरहवा भन्सार कार्यालयमा छिरेर निस्किएपछि प्रहरीले सीमा क्षेत्र बेलहिया बाइपासमा नियन्त्रणमा लिएर चेकजाँच गर्दा लाखौँ रुपैयाँ बराबरको मोटरपार्टस बरामद गरेको थियो। 

बसलाई ‘मोडीफाई’ गरी डिक्कीभित्र ‘फल्स बटम’ बनाई भन्सार छलेर मोटरसाइकलको स्पेर पार्टस् भित्र्याएको अवस्थामा प्रहरीले बससहित ३४ लाख बढी मूल्य बराबरको साम्रगी बरामद गर्‍यो। साथै प्रहरीले तस्करीमा प्रयोग भएको बस पनि नियन्त्रणमा लिएको छ।

सामग्रीसँगै बसका चालक बुटवल उपमहानगरपालिका-१३ का ३४ वर्षीय यमबहादुर परियार र सहचालक बुटवल उपमनपा-१५ का २६ वर्षीय कृष्णबहादुर रोकालाई पक्राउ गरिएको रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक कमल बेल्वासेले बताए। 

‘गाडी धनीको संग्लनता विना डिक्कीभित्र ‘फल्स बटम’ बनाउन सकिँदैन,' प्रहरी निरीक्षक बेल्वासेले भने, ’कुनै साम्रगी लुकाएर ल्याउनकै लागि बसमा ’फल्स बटम’ बनाएको पाइएको छ। यो बसमा पनि विगत अढाई महिनादेखि तस्करी गरिँदै आएको खुलेको छ।’

पक्राउ परेका चालक र सहचालकले बरामद भएका २८ प्रकारका विभिन्न मोटरपार्टस् गाडी धनीकै घरमा पुर्‍याउनका लागि ल्याएको प्रहरीलाई प्रराम्भिक बयान दिए। 

000

गत साउन २६ गते पनि सशस्त्र प्रहरीको डण्डा टोलीले दिल्लीबाट बुटवल आउँदै गरेको लु १ ख ६६४९ नम्बरको नेपाल भारत चल्ने यात्रुबाहक बसमा फल्स बटन बनाएर भन्सार छली गरी भित्र्याइएको ६ लाख ५० हजार बढी रुपैयाँको कपडा बरामद गरेको थियो। बरामद साम्रगी बस, बसका चालक र सहचालकलाई आवश्यक अनुसन्धानका लागि भन्सारमा बुझाइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै ०७६ बैशाख २२ गते सशस्त्र प्रहरीको डण्डा टोलीले दिल्लीबाट पोखरा जाँदै गरेको ना ६ ख १२८६ नम्बरको नेपाल–भारत मैत्री बसमा भन्सार छली गरी भित्राइएको २ लाख ८ हजार बढी मूल्य बराबरको कपडा, नटबोल्ट लगायत साम्रगी बेवारिसे अवस्थामा बरामद गरेको थियो। 

उता ०७५ पुस १३ गते भैरहवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे. क्वा. (रा.भ.सु) रुपन्देही (डण्डा) को संयुक्त टोलीले दिल्लीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३६२४ नम्बरको नेपाल-भारत मैत्री बसमा भन्सार छली गरी भित्र्याउँदै गरेको अवस्थामा ८१ हजार बढी मूल्य बराबरको कपडा बरामद गर्‍यो। 

000

यी प्रतिनिधि घटना मात्र हुन्। नेपाल–भारत चल्ने यात्रुबाहक बसमा कडाई नहुदाँ तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बन्न पुगेका छन्। नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगढ बनाउन उद्देश्यले सरकारी स्तरबाटै यस बस सेवाको सुरुवात गरिएको थियो। तर, पछिल्ला घटनाक्रमले यसलाई तस्कर र अपराधीले प्रयोग गरिरहेको देखिन्छ। यी बस सीमानाकामा बाहेक भारतमा अन्त कतै चेकजाँच हुँदैन। सरकारी स्तरबाट विशेष अनुमति प्राप्त गरी संचालन हुने ‘नेपाल-भारत मैत्री बस’ बाहेक नेपालस्थित भारतीय दूतावासबाट रुट परमिट लिएर निजी कम्पनीहरुले पनि बस संचालन गर्दै आएका छन्।

‘गोप्य सूचना भएको बेला मात्र लुकाएर ल्याइएको ठूलो परिमाणमा अवैध साम्रगीहरु बरामद हुन्छन्। नियमित चेकजाँचको क्रममा सहजै पाइँदैन,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता खड्क बहादुर खत्रीले भने।

तस्करले बसलाई ‘मोडिफाइड’ अर्थात् बसमा फल्स बटन बनाएर तस्करी गर्ने गर्छन्। जुन सहजै थाहा हुँदैन। त्यसो त बिना गोप्य सूचना नियमित चेकजाँचको क्रममा पनि भन्सार छलेर थोरै-थोरै परिमाणमा भित्र्याइएको विभिन्न साम्रगी पनि यस्ता बसबाट बरामद भइरहेको हुन्छ।

सुनौली नाकाबाट दिल्ली-काठमाडौं, पोखरा, नारायणघाट, बुटवल गरी दैनिक करिब १० वटा बस चल्छन्। यस्ता बस सुनौली नाकाबाट मात्र नभई विरगंज, नेपालगंज, विराटनगर, कैलाली, कपिलवस्तु जिल्लालगायतका अन्य नाकाबाट चल्ने गरेका छन्। यी बसहरुमा भन्सार छलेर भित्राइएको साम्रगी बरामदपछि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने गर्छ। प्रहरीलाई यी बसका विषयमा अनुसन्धान गर्ने जिम्मा छैन। 

‘अधिकांश बसमा बरामद सम्रागीको क्यारिङ्गमा बसका चालक, सहचालक, मालिकको संग्लनता देखिन्छ,’ प्रवक्ता खत्रीले भने, ‘तर, उनीहरुले पनि साम्रगीबारे अनविज्ञता प्रकट गर्छन्।’ उनले थपे, 'घटनाको अनुसन्धान गर्ने भन्सार कार्यालयले हो, हामीलाई अनुसन्धानको अधिकार नहुँदा मुख्य व्यक्ति को हो वा ‘नेटर्वक’बारे जानकार हुदैनौँ।'

सीमापार आवतजावत गर्ने बसमा बरामद साम्रगी र पक्राउ व्यक्तिलाई भन्सार कार्यालयले भन्सार र संक्षिप्त कार्यविधी ऐन अनुसार कारबाही हुँदै आएको छ। तर, भन्सारले घटना अनुसन्धान गर्ने जिम्मा पाएपनि सम्बन्धित ‘नेटर्वक’ तोड्न भने ऐन प्रभावकारी देखिएको छैन। 

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले कार्यालयमा बुझाइएको घटनाको क्षेत्रअधिकारभित्र रहेर अनुसन्धान र कारबाही गर्नुपर्ने हुँदा ‘नेटर्वक’सम्म पुग्न नसकेको बताए। ‘कार्यालयको मनसाय राजश्व असुली हो। यस विषयमा पूर्ण अनुसन्धान गर्दै जाने हो भने अपराधसगँ गएर ठोकिन्न पुग्छ। जुन हाम्रो क्षेत्रअधिकार भित्र पर्दैन,’ अधिकारी पौडलले भने।

उनले भन्सार ऐनको क्षेत्रअधिकार अनुसार ‘नेटर्वक’ खोजीसम्बन्धी प्रष्ट व्यवस्था नभएकोले घटनाको विस्तृत अनुसन्धानमा जान नसकिएको बताए। विस्तृत अनुसन्धान गरेर ‘नेटर्वक’ को जालो तोड्न नसक्दा मैत्रीपूर्ण सम्बन्धका लागि संचालन गरिएको बसमा अपराध थप मौलाउँदै जानेमा सरोकारावालाहरुको चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १४:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पार्टी, संसद् र सरकारबीच समन्वय बलियो बनाउन रविको निर्देशन आइतबार, असोज ४, २०८३
प्रविधि विस्तार मात्रै होइन, विपद्मा काम गर्ने डिजिटल प्रणाली चाहिन्छ : मन्त्री आइतबार, असोज ४, २०८३
बालकृष्ण खाँण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए आइतबार, असोज ४, २०८३
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्