काठमाडौं- अर्थमन्त्रीको रुपमा नियुक्ति पाई आजै सपथ ग्रहण गरेका डा युवराज खतिवडाले पदभार ग्रहण गरेका छन्।
साँझ अर्थ मन्त्रालय पुगेर उनले केही निर्णय पनि गरे। बैसाख १ गतेबाट इ-पेमेन्ट लागू गर्ने प्रस्ताव सदर गर्ने उनले पहिलो निर्णय गरेका छन्।
पदभार ग्रहणका केही तस्बिर-




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।