एजेन्सी– श्रीदेवी अभिनित 'लम्हे' फिल्मको एउटा गीत पोखरामा सुटिङ भएको थियो। सन् १९९० मा सो फिल्मको ‘याद नही भुलगया’ भन्ने बोलको गीत पोखरामा सुटिङ गरिएको थियो। उनको यो फिल्म सुपरहिट भएको थियो। श्रीदेवीले यही फिल्मबाट फिल्म फेयर अवार्ड समेत पाएकी थिइन्। ५४ वर्षीय श्रीदेवीको भान्जाको बिहेमा गएका बेला दुबईमा आइतबार बिहान निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।