एजेन्सी – बोनी कपुर भारतका प्रख्यात फिल्म निर्माता तथा निर्देशक हुन्। बोनी कपुरको पहिलो श्रीमति मोना कपुरको सन् २०१२ मा निधन भएको थियो। निधन हुनुभन्दा दुई महिनापछि उनका छोरा अर्जुन कपुरको फिल्म ‘इश्कजादे’ रिलिज भएको थियो। अर्की श्रीमति श्रीदेवीको आज निधन भएको छ। श्रीदेवीकी छोरी जान्वीले डेब्यु गरेको फिल्म ‘धडक’ पाँच महिनापछि रिलिजको मिति तय भएको छ। बोनी कपुरका दुबै श्रीमतिले आफ्ना सन्तानको फिल्म हेर्न पाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।