श्रीदेवीकी छोरी खुसी कपुरले यो फोटो विहिबार अन्तिम पटक आफ्नो इन्स्टाग्राममा राखेकी थिइन्। यो नै उनको जिवनको अन्तिम फोटो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सो फोटोमा श्रीदेवीका पति बोनी कपुर र छोरी खुसी पनि सँगै छन्। श्रीदेवी आफ्नो भान्ज मोहित मारवाहको विवाहमा सिरक हुन दुबई गएकी थिइन् । त्यहीँ उनको निधन भएको हो। श्रीदेवीले ५ महिनापछि रिलिज हुन लनगेको आफ्नी छोरी जान्वीको डेब्यु फिल्म हेर्न नपाई निधन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।