• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

श्रीदेवी : ५० वर्षे करिअर, ३ सय फिल्ममा अभिनय

64x64
नेपाल लाइभ आइतबार, फागुन १३, २०७४  १२:२७
1140x725

एजेन्सी- गत वर्ष मात्रै श्रीदेवीले फिल्म क्षेत्रमा प्रवेश गरेको ५०औं वर्ष मनाएकी थिइन्। शनिबार राति उनको ५४ वर्षकै उमेरमा निधन भयो। छोटो जीवनमा लामो बलिउड यात्रा तय गरेकी उनले ४ वर्षको उमेरमै फिल्म खेल्न थालेकी थिइन्। ५० वर्षको अभिनय करियरमा ३ सय फिल्ममा काम गरिन्। 

यसबाट थाहा हुन्छ कि उनले आफ्नो पूरै जीवन फिल्मका लागि समर्पित गरिदिइन्। 

५१ वर्ष पहिले चार वर्षकी एक सानी नानी तमिल फिल्मको पर्दामा देखिएकी थिई। जसले भूमिका भने सानो केटाको थियो। तिनै थिइन्, ‘लेडी अमिताभ’ बच्चनको उपमा पाएकी श्रीदेवी।

तमिल–तेलगू फिल्ममा बाल कलाकारको काम गर्दैगर्दा उनी हिन्दी फिल्मसम्म आइपुगिन्। सन् १९७५ मा हिन्दी फिल्म ‘जुली’मा बाल कलाकारको भूमिकामा देखिएकी थिइन्।

श्रीदेवीले पहिले मुख्य भूमिका साउथ इन्डियन फिल्मका सुपरस्टार रजनीकान्तसँग गरेकी थिइन्। सन् १९७६ मा उक्त फिल्ममा काम गरेकी थिइन्। जहाँ कमल हसनको विशेष भूमिका थियो। 

सन् १९७८ मा जब भारतीराजको हिन्दी फिल्म ‘सोलवां सावन’मा श्रीदेवी पर्दामा देखिइन्, सायद हेर्ने कसैको नजर पर्दाबाट हटेन। उनी मोटी थिइन्। त्यो समय श्रीदेवीको वजन ७५ किलोको आसपास थियो। उनलाई मान्छेहरु ‘थन्डर साइज’ भन्न थाले। त्यसपछि १९८३ मा फिल्म ‘हिम्मतवाला’ रिलिज भयो। तर ‘थन्डर साइज’को उपमाबाट मुक्ति मिलेन।

ठूलठूला आँखावाली श्रीदेवीले बिस्तारै आफ्नो काम र अभिनयबाट त्यसो भन्नेहरुको मुख बन्द गरिदिइन्। उनी एकपछि अर्को फिल्ममा आफूलाई यसरी प्रस्तुत गर्न थालिन् कि हिरोका कारण फिल्म चल्ने जमानामा हिरोइनका कारण चल्ने बनाइदिइन्। त्यसैले त्यो समय उनलाई मान्छेहरु ‘लेडी अमिताभ’ भन्न थाले। 

परिवारका बारेमा कुरा गर्दा उनका बुवा अयप्पन वकिल थिए। उनकी एक बहिनी श्रीलता र भाइ शतिश छन्। उनका पिताले एकपल्ट कांग्रेसबाट विधानसभाको चुनाव पनि लडेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

श्रीदेवीको करिअरका लागि उनकी आमाको भूमिका सबैभन्दा धेरै छ। सानी बच्ची हुँदादेखि नै उनकी आमाले सहायता र हौसला दिएर बलिउडसम्मको यात्रा गराइन्। 

पूरा प्याकेजवाल बलिउड अभिनेत्रीका कुरा गर्ने हो भने नछुट्ने नाम बन्यो श्रीदेवीको। कमेडी, डान्स, ड्रामा, हरेक विधामा माहिर थिइन् उनी। 

नृत्यमा त उनी अब्बल थिइन् नै। ‘हवा हवाई हो’, ‘नैनों में सपना’ यसका गतिला उदाहरण हुन सक्छन्। 

फिल्मको उनको चर्चा उकालो चढिरहेका बेला सन् १९९० को दशकमा उनको जीवनमा उथलपुथल आयो। बोनी कपुरसँग विवाह गरिन्, जो पहिल्यै विवाहित थिए। 
त्यो समयका क्षमतावान् निर्देशक बोनीसँग उनले फिल्म गरिसकेकी थिइन्। सन् १९९७ मा फिल्म ‘जुदाई’ खेलेपछि उनले लामो समय अभिनय करिअरबाट ब्रेक लिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०१२ मा फिल्म ‘इंग्लिस विंग्लिश’बाट फर्केर आइन् त यस्तो लाग्यो कि श्रीदेवी पर्दाबाट बाहिर त कहिल्यै गएकी रहिनछन्। 

अघिल्लो वर्ष रिलिज फिल्म ‘मम’ उनको अन्तिम फिल्म भयो। 

आफ्ना दुई छोरीप्रति उनको अगाध प्रेम थियो। बलिउडमा छोरीहरु पनि जमेको हेर्ने चाहना थियो। १९ वर्ष भर्खरै पार गरेकी जेठी छोरी जाह्नवीलाई त्यसैले फिल्म ‘धडक’मा अभिनय गर्न उक्साएकी थिइन्। केही महिनापछि रिलिज हुने छोरीको पहिलो फिल्मका लागि उनी अधैर्य थिइन्। तर, छोरीको पहिलो फिल्म हेर्ने भाग्य उनलाई जुरेन। अबको पाँच महिनापछि छोरीको मुख्य भूमिका रहेको फिल्म ‘धडक’ रिलिज हुँदैछ। 

अलबिदा श्रीदेवी!

(एजेन्सीको सहयोगमा डिबी खड्काको अनुवाद) 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०७४  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्