काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६६औं जन्मदिन मनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा केक काटेर ओलीको जन्मदिन मनाइएको हो। प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिन पार्टीका नेता बालुवाटारमा भेला भएका थिए। यसैगरी, प्रधानमन्त्री ओलीलाई जन्मदिनक शुभकामना दिन नेपालका लागि भारतीय र चिनियाँ राजदूत बालुवाटार पुगेका थिए।
हेरौं तस्बिर





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।