• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेमार ल्याउन बार्सिलोनाका खेलाडी आफ्नो तलब कम गर्नसमेत तयार

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १५, २०७६  १३:३९
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरु फ्रेन्च क्लब पिएसजीमा रहेका स्टार स्ट्राइकर नेमारलाई बार्सिलोना फर्काउन आफ्नो तलब कम गर्नसमेत तयार भएका छन्। बार्सिलोना डिफेन्डर जेरार्ड पिकेले एक अन्तर्वार्तामा आफूहरु नेमारलाई फर्काउन सम्भव हुनेसम्म सहयोग गर्न तयार रहेको बताएका हुन्।

अहिले चलिरहेको नयाँ सिजन सुरु हुनुअघि नै पिएसजीबाट नेमार बार्सिलोना फर्कने खबरहरु महत्वका साथ फैलिरहेका थिए। तर, पिएसजीले नेमार बेच्न नचाहनु र बार्सिलोनामा नेमारका लागि ठूलो रकम खर्च गर्ने अवस्था नहनु उनका लागि दुःखद बनिदियो र फ्रान्समा नै अड्किएका थिए। 

२०१७ को अगस्टमा फुटबल बजारका ठूला हल्ला, अनेक अनुमान र किनबेचका मोलमोलाइबीच नेमार विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए। 

पिकेले नेमार ल्याउनका लागि आफूहरु तलब कम गर्न मात्रै होइन तलब ढिलो लिन पनि तयार भएको बताएका छन्। ‘हामी हाम्रो सम्झौतामा पुनर्विचार गर्न सक्छौँ, पैसा नै दिएर सहयोग गर्न त सक्दैनौँ तर हामीले हाम्रो तलब ढिलो लिनेगरी क्लबलाई सहयोग भने गर्न सक्छौँ’ पिकेले भनेका छन्। 

‘क्लबका अध्यक्ष जोसेप मारिया बर्टामेउसँग हाम्रो सम्बन्ध राम्रो नै रहेको छ, यसैले हामीले अध्यक्षलाई नेमार ल्याउनका लागि हाम्रोतर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएका छौँ’ उनले भनेका छन्। 

पिकेले नेमार बार्सिलोना आउन असमर्थ भए उनी रियल मड्रिड जाने सम्भावना रहेकोसमेत बताएका छन्। 

बार्सिलोनाले गएको समर ट्रान्सफरका बेला फ्रान्की डि योङ र एन्टोनियो ग्रिजम्यान जस्ता खेलाडी किनेर दुई सय मिलियन पाउण्ड भन्दा धेरै खर्च गरिसकेको छ। यसैले नेमारलाई ठूलो रकम तिरेर ल्याउँदा ‘फाइनान्सियल फेयर प्ले’ नियम तोडिने डर क्लबमा देखिन्छ। 

पिएसजी छाड्न लागिपरेका नेमारले गएको ट्रान्सफरकै समयमा अपुग रकममा २० मिलियन पाउण्डसम्म आफै तिर्न पनि तयार भएका थिए। तर पनि दुई क्लबबीच सम्झौता भने हुन सकेन। 

nimb
nimb
Ncell 2
Ncell 2

नेमारले जे सोचेर बार्सिलोना छाडेका थिए, पिएजसीमा दुई सिजन त्यो भएन। २०१४ कै विश्वकपमा ब्राजिलियन टिमको भार सम्हाल्ने जिम्मेवारी पाएका उनका लागि २०१८ को विश्वकपमा पनि भनेजस्तो हुन सकेन। 

बार्सिलोनामा लियोनल मेस्सीको छायामा हराएँ कि भन्ने सोचेका नेमार पिएसजीमा पुनः केलियन एमबाप्पेको छायामा परे। पिएसजीलाई च्याम्पियन्स लिग जिताएर फुटबलमा ठूलो मानिने व्यक्तिगत अवार्ड ‘बालोना डिओर’ जित्ने उनको सोच धुमिल भयो। अहिले पनि ‘बालोन डिओर’को शीर्षभित्र मेस्सी देखिइरहँदा नेमार उसैगरी हराइरहेका छन्। 

पिएसजीले चाहेको २ सय ५० मिलियन युरो तिर्न भर्खरै एन्टोनियो ग्रिजम्यान भित्र्याएको बार्सिलोनाका लागि असम्भव बनेको छ। बार्सिलोनाले केही खेलाडी दिएर रकम घटाउन गरेको प्रयास र लोनमा २०२० सम्मका लागि ल्याउने योजना पनि गएको ट्रान्सफरकै बेला तुहिएको थियो। 

नेमारले बार्सिलोनालाई जसरी छाडेर गएका थिए त्यसले बार्सिलोना समर्थकमाझ पनि उनको पुरानो ‘क्रेज’ घटेको छ। नेमार पैसाको पछि लागेको, खेल र क्लबको महत्व नबुझेको, स्टारको वजन धान्न मुस्किल परेको जस्ता अनेक आरोप लगाउने समर्थकको समूह ठूलो छ। यसैले कतिपय नेमारलाई बार्सिलोनाले ल्याउँदा ठूलो खुसी या नल्याउँदा ठूलो नमजामा देखिएका छैनन्। 

बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेजदेखि जेरार्ड पिकेसम्म नेमारको फिर्तीमा लागिपरेका कारण र क्बल सकरात्मक देखिएका कारण उनी फर्कने सम्भावना भने अझै देखिन्छ। 

यो पनि पढ्नुहोस्
भित्री कथा : न बेच्नेको इच्छा न किन्नेको, बीचमा अड्किएका नेमार

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्