एजेन्सी– भारत लगायत अन्य राष्ट्रमा समेत गरेर ८५० करोडभन्दा बढीको व्यापार गर्न सफल आमिर खान अभिनित फिल्म 'सेक्रेट सुपरस्टार'ले मुम्बईको एक होटलमा सक्सेस पार्टी सम्पन्न गरेको छ।
उक्त पार्टीमा जायरा वसीम, मेहेर विज जस्ता बलिउड स्टारहरु समेत सहभागी थिए। पार्टीमा आमिरकी श्रीमती किरण राव पनि सामेल थिइन्।
सेक्रेट सुपरस्टारको अपार सफलतापछि आमिर पुन: दर्शकमाझ फिल्म 'ठग्स अफ हिन्दुस्तान'बाट बक्स अफिसको आगमनको तयारीमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।