• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कश्मीर विवाद : आजदेखि लागू हुँदै विशेष राज्य खारेजीको प्रस्ताव

के फरक होला अब?
64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १४, २०७६  १०:११
1140x725

एजेन्सी- भारतको विशेष शासनमा चल्दै आएको जम्मु-कश्मीरलाई संविधानले दिएको विशेषाधिकार खारेजीको निर्णय आजदेखि लागू हुँदैछ।

५ अगष्टमा नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरले संविधानको धारा ३७० अन्तर्गत पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गर्ने निर्णय गरेको थियो। उक्त समयमा ३१ अक्टोबरदेखि लागू हुने भनिएको थियो।

संविधानको धारा ३७०ले भारतको ३० राज्यमध्ये जम्म-कश्मीरलाई विशेष दर्जा दिएको थियो।

यो अब समाप्त भएको छ। आजबाट जम्मु-कश्मीर र लद्दाख दुई भागमा विभाजन समेत भएको छ। दुवैलाई केन्द्र सरकारद्धारा शासित गर्ने प्रदेश बनाइएको छ।यो बिहीबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा गएको छ।


६५ वर्ष पहिले जम्मु-कश्मीर भारत मातहत आएको थियो। त्यस भन्दा अघि यो एक स्वायत्त राज्य थियो।  भारत अन्तर्गतको स्वायत्त राज्यमा आए पनि यसको आफ्नै अलग्गै प्रशासन, वित्तीय प्रणाली र कानुनी शासन रहेको थियो। 

यहाँ अन्य व्यक्तिलाई जमिन खरिद गरेर बस्ने अधिकार थिएन। सरकारी प्रतिस्ठान र सवारी साधानमा एक लाल झन्ड भारतीय झन्डाका साथमा राखिन्थ्यो। अब यहाँ भारतीय झण्डामात्र प्रचलनमा रहनेछ। 

मोदी सरकारले यस्तो शासन प्रणालीले पर्यटकको विकास गर्न समस्या खडा गरेको र चरमपन्थीहरुलाई भड्काउन सहयोग पुगेको भन्दै विशेषाधिकार खारेज गर्ने निर्णय गरेको दाबी गर्दै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb


त्यस्तै पाकिस्तानले पनि समय समयमा यो क्षेत्रलाई भड्काउने प्रयास गर्दै आएको मोदी सरकारको भनाइ थियो। यी विविध कारण देखाउँदै ५ अगष्टमा मोदी सरकारले संसदको एक प्रस्तावको माध्यमबाट जम्मु-कश्मीरको विशेषाधिकार खारेज गरिदिएको थियो।

सरकारको यो निर्णय आजदेखि लागू भएपनि त्यहाँको शासन प्रणाली, व्यवस्था र जनताको अवस्था के होला भन्नेबारे अझै अन्योलनै छ। 

तर, यो कुरा स्वीकार गरेको वा नगरेको बारेमा कुनै प्रतिक्रिया सरकारले नसुनेको जम्मु कश्मीरका जनताको गुनासो छ। अवकाशप्राप्त न्यायाधीश हसनैन मसुदी ५ अगष्टमा सरकारले गरेको निर्णय सबैभन्दा गैरकानुनी भएको दाबी गर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अघिल्लो वर्ष नेशनल कन्फ्रेन्समा सहभागी भएका र यो वर्ष लोकसभा चुनावमा चुनिएका मसुदी मोदीको यो कदमलाई कानुनको बर्खिलाभ भएको मान्दछन्। 

‘यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचराधीन रहेको छ, सर्वोच्चमा मुद्दा हाल्नेमा मुस्लिममात्र छैनन् गैर मुस्लिम धेरै रहेका छन्,’ मसु्दी भन्छन्, ‘यदि १४ नोभेम्बरमा हुने सुनुवाइमा यो प्रकरण पुनरावलोकन हुनुपर्ने ठान्यो भने कसरी सरकारले स्थानीय प्रशासनीक ढाँचा अन्त्य गर्ने र उपराज्यपाल नियुक्त गर्न सक्छ?’  

विकासमा अवरोध भएको तर्क गलत भएको उनको दाबी छ।

‘यदि जम्मु-कश्मीरमा विकास नभएको भए भारतको सबैभन्दा पहिलो विकासका सुचांकमा कसरी जम्मु-कश्मीर आउँ छ त?' मसुदी भन्छन् ‘यहाँ माग्ने छैनन्, मानिस सडकमा सुत्न बाध्य छैनन्, बेरोजगारी छैन अनि कसरी विकासमा पछाडि भयो।’ 

भारतको नजिक ल्याउने बाहानामा सरकारको यो निर्णयले जम्मु-कश्मीरका जनता झन पर पुग्न सक्ने उनको टिप्पणी छ। ‘अहिले पनि केही सकिएको छैन। १४ नोभेम्बरमा हुने सर्वोच्च अदालतको सुनुवाइ पर्खौं अनि मात्र अघि बढौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दश किलो गाँजासहित एक जना पक्राउ
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्