• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

आइफोन र एन्ड्रोयडका प्रयोगकर्तासम्बन्धी ५ रोचक तथ्य

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १३, २०७६  १५:१९
1140x725

काठमाडौं- स्मार्टफोनहरुले मानिसको जिवनमा प्रवेश पाएको धेरै समय भएको छैन। तर छोटो समयमा नै मानिसको अभिन्न अंगका रुपमा स्थान बनाइसकेको छ मोबाइलले। 

स्मार्टफोनको अपरेटिङ सिस्टमका रुपमा एन्ड्रोयड र आइओएसले मानिसका हरेक काममा सघाइरहेका छन। एन्ड्रोयड प्रयोगकर्ताहरुले एउटै कुरामा आइओएस प्रयोगकर्ताहरुलाई जिस्काउन सक्छन् कि उनीहरुको स्मार्टफोन कसरी विभिन्न ब्राण्डका स्मार्टफोनसँग कनेक्ट गर्न सजिलो छ भनेर। मूल्यका विषयमा पनि एन्ड्रोयड प्रयोगकर्ताहरु आफूलाई भाग्यमानी नै ठान्छन्। 

आईओएस प्रयोगकर्ताहरुले आफूलाई नयाँ प्रविधिको प्रयोगका विषयमा विशिष्ट ठान्छन्। आइओएसलाई सोही कारण पनि ‘लिडर अफ् ईन्नोभेसन’ भनी विश्वमा परिचित गराइएको छ। तर दुवैखालका स्मार्टफोनहरुको आ-आफ्नै विशिष्टता छन् भने विश्व बजारमा सोही अनुसारको बजार लिएका छन्। हाम्रो उद्देश्य भने कस्ता खालका स्मार्टफोनका प्रयोगकर्ताले बानी व्यहोरामा पनि परिवर्तन ल्याइरहेका छन भन्ने हो। एन्ड्रोयड प्रयोगकर्ताका बारेमा केही चाखलाग्दा तथ्यहरु राखेका छौँ। 

Ncell 2
Ncell 2

१. एन्ड्रोयड फोनको ८५ प्रतिशत बजार हिस्सा
सामान्य रुपमा हामीले एन्ड्रोयड र आईओएसका प्रयोगकर्ताहरु विश्व बजारमा प्रतिस्पर्धी नै भएको अनुमान गर्न सक्छौं। तर उक्त अनुमान बिल्कुलै गलत हो। एन्ड्रोयडले स्मार्टफोनको विश्वबजारमा ८४ दशमलव ८ प्रतिशत बजार सेयर ओगटेको छ भने साढे २ अर्ब प्रयोगकर्ताहरु रहेका छन्। यो पक्कै पनि ठुलो संख्या हो र यसको कारण एन्ड्रोयड उत्पादन गर्ने कम्पनीहरु धेरै हुनु पनि हो। सामसुङ, हुवावे, साओमी, ओप्पो, नोकिया, एचटीसी, मोटोरोला, सोनी, एलजीलगायत थुप्रै बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना उत्पादनहरु मार्फत विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका छन्। आईओएस भने एप्पलका उत्पादनहरुमा मात्र उपलब्ध छ र बिना प्रतिस्पर्धी एक्लो बादशाहका रुपमा अगाडि बढिरहेको छ। 

२. पश्चिमा मुलुकभन्दा पूर्वी मुलुकहरुमा बढी लोकप्रिय एन्ड्रोयड
विश्व बजारमा ८५ प्रतिशत बजार ओगटेको भएपनि एन्ड्रोयड फोनको प्रयोग पश्चिमा देशहरुमा भन्दा पूर्वी देशहरुमा बढी प्रयोगमा रहेको छ। सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनमा कुल जनसंख्याको ७६ दशमलव ४ प्रतिशतले एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्छन्। आईओएस अपरेटिङ सिस्टमले चीनले लोकप्रियता कमाउन सकेको छैन। पछिल्लो समय भारतले पनि एन्ड्रोयड उत्पादनमा फड्को मारेका छ भने प्रयोगकर्ता पनि बढ्दै गएका छन्। 

३. मोबाइलमा कम समय खर्च गर्छन् एन्ड्रोयड प्रयोगकर्ता 
आईफोन प्रयोगकर्ता भन्दा एन्ड्रोयड फोन प्रयोकर्ताले स्मार्टफोनमा कम समय खर्च गर्ने गरेका छन्। आईफोन प्रयोगकर्ताले एक महिनामा औसत ६४ घन्टा खर्च गर्दछन भने एन्ड्रोयड प्रयोगकर्ताहरुले ५५ घन्टा मात्र खर्च गर्दछन्। अर्को चाखलाग्दो कुरा के पनि छ भने एन्ड्रोयड प्रयोगकर्ताहरु बढी समय फोन गर्न र म्यासेज गर्नमा खर्चिन्छन् भने आईफोन प्रयोगकर्ताहरु विभिन्न किसिमका एप्लिकेसनको प्रयोगमा बढी समय खर्चिन्छन्। यस्ता एप्लिकेसनको गुणस्तरीयता र पछिल्लो भर्सनका बारेमा पनि आईफोन प्रयोगकर्ताहरु बढी सजक हुने गरेका छन्। यसको अर्थ के पनि बुझ्न सकिन्छ भने, जति आइफोन प्रयोगकर्ताहरुले एप्लिकेसनको प्रयोगमा पैसा खर्च गर्ने गरेका छन् त्यसको अनुपातमा एन्ड्रोयड प्रयोगकर्ताले आधा मात्रै खर्च गर्ने गरेका छन्। 

४. भारत एन्ड्रोयड फोनको उदीयमान बजार
द रिचेन्ट पत्रिकाको तथ्यांकलाई आधार मान्ने हो भने एन्ड्रोयड अपरेटिङ सिस्टम उत्पादन गर्ने कम्पनीहरुलाई भारत उत्कृष्ट बजार सावित हुन सक्छ। भारतमा जुन गतिमा जनसंख्याको वृद्धि भइरहेको छ, सोही अनुपातमा उनीहरुको मोबाइल फोन प्रयोगमा पनि वृद्धि भईरहेको छ। अहिले अवस्थामा भारतको जनसंख्याको केही प्रतिशत मानिसहरुले मात्र स्मार्टफोन प्रयोग गरिरहेका छन भने द्रूत गतिमा बजार आकर्षित भईरहको छ। 

५. विस्तारै लत बन्दैछ फोनको प्रयोग
हाम्रो जीवन स्मार्टफोनको प्रयोग बिना गुजार्न सक्छौँ भनेर अहिलेको अवस्थामा हामी कसैले पनि भन्न सक्दैनौँ। हरेकले आफूभित्र स्मार्टफोनको प्रयोगबाट नयाँ समाज निर्माण गरिरहेका हुन्छन् र त्यसैमा रमाउन पनि थालेका छन्। जुन विस्तारै लतका रुपमा विकास हुँदैछ। ‘द रिचेस्टको तथ्यांकले भन्छ कि औसतमा एक व्यक्तिले एक दिनमा २ हजार ६ सय १७ पटक आफ्नो फोनलाई छोएको हुन्छ। स्मार्टफोनको प्रयोग बिना कुनै प्रयोजनका लागि पनि भइरहेको हुन्छ। जसलाई समयक्रमले नयाँ परिभाषा पनि दिएको छ– ‘केवल टाइम पास’।
-समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बुधबार, कात्तिक १३, २०७६  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचनको वातावरण सरकारले बनाइसक्यो : मन्त्री खरेल
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
निर्वाचनको वातावरण सरकारले बनाइसक्यो : मन्त्री खरेल बुधबार, मंसिर १७, २०८२
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी बुधबार, मंसिर १७, २०८२
सत्तापक्षका सांसद उपस्थिति नभएपछि मधेस प्रदेशसभा बैठक स्थगित बुधबार, मंसिर १७, २०८२
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता बुधबार, मंसिर १७, २०८२
कुलमानको उपस्थितिमा आज घोषणा गर्दै उज्यालो नेपाल पार्टी बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
एनपीएल : चितवनलाई हराउँदै जनकपुरको पहिलो जित मंगलबार, मंसिर १६, २०८२
शेखर दाइ र ममध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौँ: शशांक कोइराला मंगलबार, मंसिर १६, २०८२
लुम्बिनी विकास कोषको सदस्य-सचिवमा श्रेष्ठ नियुक्त, धर्मको हेक्का राखी काम गर्न प्रधानमन्त्रीको निर्देशन मंगलबार, मंसिर १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्