एजेन्सी– प्रत्येक फिल्ममा केही न केही नयाँपन लिएर आउने अभिनेता हुन्, इरफान खान। यतिबेला इरफानको नयाँ अवतारमा फिल्म ‘ब्ल्याकमेल’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा इरफानलाई एक जोकरका साथमा डरलाग्दो रुपमा देख्न सकिन्छ।
पारिवारिक समस्यामा केन्द्रित फिल्मको ट्रेलरमा इरफान आफ्नै श्रीमती र उनको प्रेमीलाई ब्ल्याकमेल गर्न तल्लीन देखिन्छन्। फिल्म आउँदो अप्रिल ६ मा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।