• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेकपा नेतृ बिन्दा पाण्डेको अनुभव : दाइहरू भन्दा भदाको तिहार पर्खेर बस्छु

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १०, २०७६  १२:३५
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ तथा सांसद हुन्, बिन्दा पाण्डे। उनका माइला दाइ महेन्द्रबहादुर पाण्डे पनि नेकपाकै नेता हुन्। उनी परराष्ट्रमन्त्री भइसकेका छन्। अविवाहित बिन्दाको परिवार ठूलो छ। दुई आमाका गरी उनका १२ दाजुभाइ तथा दिदिबहिनी छन्। उनले नेपाल लाइभका रामकुमार डिसीसँग तिहार अनुभव सुनाएकी छन्। बाँकी उनकै शब्दमाः

हाम्रो घर नुवाकोटको राहुलसरा हो। दसैंतिहार आएपछि त्यतिखेरको चलन, हामी गाउँभर गएर बाबियो संकलन गर्थ्यौं। दसैंमा दाइहरु घर गएपछि उहाँहरुले पिङ हाल्नुहुन्थ्यो। 

सबैभन्दा रमाइलो तिहारमा पिङ खेल्ने हुन्थ्यो। गाउँभरका हामी सबै दौँतरी भेला हुन्थ्यौं। 

म सानै  हुँदा नै मेरा दाइहरु बाहिर हुनुहुन्थ्यो। मभन्दा पछि एकजना बहिनी छ। हाम्रो आमातर्फको तीन जना दाइ, ६ जना दिदीबहिनी। अर्की अमापट्टीबाट एक जना दिदी, दुई जना दाइहरू हुनुहुन्छ। 

हामी यस्तो चाड पर्वमा सबै १२ जना दिदीबहिनी, दाजुभाइसहित सबै परिवार एकै ठाउँमा जम्मा हुन्छौं। तिहारमा पनि हामी एकै ठाउँमा टीका लगाउँछौं। 

म २३ सालमा जन्मिएँ। मेरो दुईटै दाइहरु चाहिँ २४ सालदेखि नै काठमाडौं आउनुभयो। 

जेठो दाइ इन्द्रराज पाण्डे, उहाँ कृषि विज्ञ हो। माइलो दाइ महेन्द्रबहादुर पाण्डे, उहाँ राजनीतिमा हुनुहुन्छ। कान्छो दाइ राजुराज पाण्डे। अहिले उहाँ अमेरिकाको क्यालिफोर्नियामा हुनुहुन्छ। 

त्यसबेला उहाँहरु सबै काठमाडौं आएपछि घरको ठूलो म नै भएँ। मेरो जेठो दाइका पनि छोरा मात्रै छन्। साइला दाइका पनि छोरा मात्रै छन्। त्यसकारण दाइहरु र भदाहरुलाई एकै ठाउँमा राखेर हामी टीका लगाउँछौं। र, अहिलेसम्म पनि त्यो चलन कायमै छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२०३८ सालमा म काठमाडौं आएँ। काठमाडौं आएपछि पनि हामी दसैंतिहारका लागि घरमै जान्थ्यौं। २०४५/०४६ सालपछि चाहिँ तिहार काठमाडौंमा मनाउन थाल्यौं। दसैं मनाउन चाहिँ हामी अर्को आमा रहुन्जेलसम्म नुवाकोटमै जान्थ्यौं। 

आमा बितेपछि चाहिँ हाम्रो चाडपर्व मनाउने केन्द्र जेठो दाइको घर भएको छ। उहाँको घर ललितपुरको खुमलटारमा हो। हामी दसैंमा पनि त्यही जम्मा हुन्छौं, तिहारमा पनि। 

हाम्रो पारिवारिक, सांस्कृतिक किसिमको जमघट त्यहीँ हुन्छ। अनि हामी चाहिँ परिवारको राष्ट्रति भवन भन्छौं त्यसलाई। 

मेरो तिहार खासै छुटेको छैन। साइलो दाइको छोरा मात्रै छ। दिदीबहिनी छैनन्। उसले मसँगै टीका लागाउँछ।

त्यसकरण सकेसम्म म त्यो बेला परेका सबै भेटघाट र भ्रमणका कार्यक्रम रद्द गर्छु। भदाहरुले फुपुले टीका लगाइदिए लगाउने नत्र नलगाउने भन्छन्। म सम्भव भएसम्म त्यो समय परिवारकै लागि भनेर व्यवस्थापन गर्ने गरेकी छु। 

हामी तिहार सांस्कृतिक हिसाबले मात्रै मनाउँछौं। तिहारका सबै दिन भन्दा टीका लगाउँछौं। 

तिहारमा समान्यतया दिदीबहिनीहरुले मात्रै टीका लगाइदिने, अनि दिदीबिनीहरु घुम्ने भन्ने हुन्छ। तर, हाम्रोमा त्यो दोहोरो हुन्छ। दाईहरु पनि हामीले गरेजस्तै गर्नुहुन्छ। 

यो पर्व चाहिँले पारिवारिक पुर्नमिलनको काम गर्छ। अरु बेला सबै परिवार भेटघाट गर्न सकिँदैन्। सांस्कृतिक हिसावले भेटघाट गर्ने, टाढादेखि आउने अनि सम्बन्ध र सम्पर्कलाई नवीकरण गर्ने कुरा चाहिँ मन पर्छ। 

नुवाकोटमा हुँदा हामी सानै थियौं। सानो हुँदा चाडपर्वको रौनक छुटै हुन्छ। गाउँ भनेपछि त्यसको रमाइलो सहरको भन्दा छुट्टै हुन्छ। 

हेर्नुहोस् भिडियोमा :

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्