काठमाडौं- शनिबार कागतिहारसँगै सुरु भएको यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन कुकुर तिहार र लक्ष्मी पूजा आइतबार नै परेको छ।
मंगलबार भाइटीकासँगै समापन हुने तिहारका लागि भाइमसला र फूलका साथै रंगको व्यापार बढेको छ।
यतिबेला लक्ष्मीपूजाका साथै तिहारको चटारोले बजार तताएको छ।
तिहारको बजारी तयारीबारे राजधानीका विभिन्न स्थान पुगेर हामीले केही तस्बिर संकलन गरेका छौं।
हेरौं केही तस्बिर
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
भाइमसलाको व्यापार बढ्यो
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।