• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन १६, २०८२ Sat, Feb 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जोन अब्राहमको यस्तो छ फिटनेस सूत्र

64x64
नेपाल लाइभ बिहीबार, फागुन १०, २०७४  ०५:००
1140x725

एजेन्सी– अभिनेता जोन अब्राहम बलिउडमै फिटनेस र शानदार ज्यानका लागि चिर परिचीत नाम हो । उनको सुगठित शारिरीक बनावट  बलिउडका अन्य अभिनेताका लागि प्रेरणाकै स्रोत बनेको छ। ४५ बर्षका जोन बिगत १५ वर्षदेखि फिल्म क्षेत्रमा ब्यस्त छन् । उमेरले ४५ कटेपनि उनको तन्दुरुस्त र मसलदार शरीरका कारण धेरै दिवाना भएका छन् । तर यो कसरी सम्भव छ त भन्ने सबैको जिज्ञासाको बिषय हो । उनले आफ्नो फिटनेसका लागि के के गर्छन् त ?

जोन अब्रामको शारीरिक बनावट
बलिउडमा सबै भन्दा फिट शारीरिक बनावट भएका अभिनेतामा पर्दछन् जोन अब्राहम । जो ४५ बर्षको भए पनि नवजवान अभिनेता जस्तै देखिने अब्राहमका आज पनि लाखौं फ्यानहरु शारीरिक बनावटकै कारण उनको अभिनय हेर्न रुचाउने गरेका छन् । कलेज जीवनमा बास्केट बल तथा फुटबल फ्यान अब्राहम निकै उत्कृष्ट खेलाडी पनि हुन् । अब्राहमको यस्तो शरीर छ कि जतिबेला उनी आफ्नो तौल चाहे जति बढाउन अथवा घटाउन सक्षम हुन्छन्। 

जोन अब्राहमको डाइट योजना
बिहानः पास्ता (दुधबाट बनेको प्रोटिन युक्त खाना, सलाद)
दिउसोः रोटी–तरकारी, स्टीम माछा, उम्रीएका गेडागुडी, दही तथा ३–४ वटा गाँजरका टुक्राहरु 
साँझः अण्डा, केही मात्रमा आलुबाट बनेका परिकार, स्याउ, सुन्तला, मेवा तथा दूधबाट बनेका प्रोटिनयुक्त खानेकुरा । 
रात्रीकालिन भोजनः सामान्य खाना, जुनेलो, फिंगर मिल्ट (एक प्रकारको कोदो), रोटी, सलाद, समान्य रसयुक्त खाना तथा तरकारी

Ncell 2
Ncell 2

प्रोटिन युक्त खानाको सेवन
अब्राहम पूर्णताय भेजिटेरियन खाना खान मन पराउँछन् तर पनि शरिरमा प्रोटिनको मात्रा पूरा गर्नका लागि उनी आण्डा र माछाको सेवन गर्ने गर्दछन्  । उनि एक दिनमा ७–८ वटा अण्डा खाने गर्दछन् । उनी प्रोटिनयुक्त पाउडरका साथ बनेका खानेकुरा समेत सेवन गर्ने गर्दछन् । उनी प्रोटिनकै लागि बिभिन्न फलफूल तथा तरकारी पनि बढी सेवन गर्ने गर्दछन् । अब्राहमले आफ्नो तन्दुरुस्ती कायम राख्नका लागि आवस्कमात्रामा प्रोटीन, कार्बोहाईड्रेड, पोटासियम, फ्याटी एसिड, ओमेगा ३ फ्याटी एसिडको समेत सेवन गर्ने गर्दछन् । 

अब्राहम गुलियो खानेकुरामा मात्र फलफूलको रसमात्र सेवन गर्ने गर्दछन् । अब्राहम कल्यैपनि मदिराजन्य पदार्थको सेवन गर्दैनन् । उनी बिशेषत समयतालिका अनुसारनै  खानपान  गर्दछन् । अब्राहमले साझ ४ बजे पश्चात कनै पनि जंकफुड या अन्य खानेकुराहरुको सेवन गर्दैनन् । अब्राहमले जम्मा मिलाएर दिनमा ५० प्रतिशत प्रोटिन, २० प्रतिशत कार्बोहाइड्रेड, २० प्रतिशत फाइबर, १० प्रतिशत एन्टी अक्सिडेन्टयुक्त खानाको सेवन गर्दछन् । 

अब्राहम के भन्छन् त?
अब्राहम आफ्नो शरीरलाई फिट र स्वस्थ्य बनाउने सम्बन्धमा भन्छन्, ‘शरीरलाई फिट र स्वास्थ्य बनाउन एकदमै महत्वपुर्ण कार्य हो। अझ यसलाई निरन्तरता कायम गर्न भने नियमितता र अनुशासनको महत्वपुर्ण स्थान रहने गर्दछ। म आफ्नो शरीरलाई स्वास्थ्य र फिट राख्नकालागि कुनै पनि कसर बाँकी राख्दिनँ किनकी शरीर भनेको एउटा मेसिन हो र यस मेसिनलाई सुरक्षित र स्वस्थ राख्नु हाम्रो जिम्मेवारी हो ।’

जिम गर्नका लागि समय जति दिन सकीन्छ, त्यतिनै योग अभ्यासमा पनि ध्यान दिन  रहेको उनी बताउँछन्। आफू त्यसका लागि इमान्दार रहेको उनको जिकिर छ। 'योगले मात्र शरीरलाई फिट बनाउन त सकlन्न तर योगलाई कसरतको नयाँ तरिकाबाट अपनाउन सकिन्छ,' उनी भन्छन्,  'वर्कआउट, आराम र आहारा यी ३ कुरा शरीरका लागि अत्यन्त महत्वपुर्ण हुन् । यदी कुनै एकको मात्र कमी भयो भने शरीरमा नकारात्म असर पर्न जान्छ।'

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४  ०५:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो
संखुवासभामा अरुण नदीको बेलिब्रिज भाँचियो
राजनीतिका तमाम विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : महामन्त्री पौडेल
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो शनिबार, फागुन १६, २०८२
संखुवासभामा अरुण नदीको बेलिब्रिज भाँचियो शनिबार, फागुन १६, २०८२
राजनीतिका तमाम विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : महामन्त्री पौडेल शनिबार, फागुन १६, २०८२
लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त तुलाधर शनिबार, फागुन १६, २०८२
रोल्पाबाट प्रचण्डले चुनावी अपिलसहित सार्वजनिक सम्बोधन गर्ने शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानले गर्‍यो अफगानिस्तानको राजधानी काबुलमा आक्रमण शुक्रबार, फागुन १५, २०८२
‘बीबीसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण’ : शंकर पोखरेल शुक्रबार, फागुन १५, २०८२
रविलक्षित गगनको कटाक्ष– सिंहदरबार जलाउन पनि लाउँछ, जेलबाट पनि भाग्छ शुक्रबार, फागुन १५, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, फागुन १५, २०८२
विश्वकप लिग-२ का लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए शुक्रबार, फागुन १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्