• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘रक्तदान गरी गरौँ जीवनदान...’ यसरी लेखियो यो चर्चित गीत

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  १८:२९
1140x725

‘रक्तदान गरी गरौँ जीवनदान
दानमा दान, महादान रक्तदान...’

सम्भवतः देशका जुनसुकै क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यो गीत बज्ने गर्छ। रक्तदान कार्यक्रममा निरन्तर रुपमा यो गीत बज्न थालेको १४ वर्ष भइसकेको छ। रक्तदान गर्नलाई प्रोत्साहन गर्ने र रक्तदानको महत्व झल्काउने यो गीत धेरैले सुनेकै हुनुपर्छ।

तर, धेरैलाई थाहा छैन, यो गीतका लेखक को हुन् भन्ने। यो गीतका लेखक हुन् प्रेमसागर कर्माचार्य। यिनी तिनै कर्माचार्य हुन् जसले एक सय ५० पटक रक्तदान गरेर नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने कीर्तिमानी कायम गरेका छन्। धेरैले रक्तदाता प्रेमसागरलाई चिन्छन् तर उनले नै यो गीत लेखेको हो भन्ने जानकारी चाहिँ कमैलाई मात्र छ।

कर्माचार्यले यो गीत आफूले १००औं पटकको रक्तदान कार्यक्रममा एल्बलमार्फत सार्वजनिक गरेका थिए। यो गीत २०६० साल असोज १६ गते सार्वजनिक भएको हो। त्यसयता यो गीत हरेकजसो रक्तदान कार्यक्रममा निरन्तर बज्न थालेको हो।

गीत सार्वजनिक गर्ने समयमा कर्माचार्यलाई गीत यति धेरै चर्चित होला भन्ने लागेको थिएन रे। भन्छन्, ‘चेतना फैलाउने गीत हो, राम्रै होला तर यति धेरै चर्चित होला भन्ने चाहिँ सोचेको थिइनँ।’
दिनरात बिरामीलाई रगत जुटाउने काममा व्यस्त रहने स्वयंसेवी रक्तदाताले कसरी लेखे त यो गीत?

‘रक्तदान कार्यक्रममा मानिसहरुलाई जतिबेला पनि रक्तदान गरौँ भन्दै बोलाउन र फाइदाका बारेमा बताउँदा प्रभावकारी सन्देश दिन सकिएको थिएन,’ उनले भने, ‘एकातिर मानिसहरु रक्तदान गर्न त्यति नआउने अनि अर्कोतिर बिरामीले रगत नै नपाउने। बिरामीले रगत नै नपाई अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य गर्नुपर्छ र यसका लागि सबैमा रक्तादनको सन्देश छर्नुपर्छ भनेर मैले गीत लेखेँ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार गीतका लागि उपयुक्त शब्दहरुको खोजी गर्न भने धेरै मिहिनुत गर्नुपर्‍यो। ‘मानिसलाई रक्तदानको महत्व पनि दर्शाउन सकियोस् र रक्तदान गर्न आकर्षित पनि गर्न सक्ने गीत बनाउनु थियो मलाई,’ १४ वर्षअघि गीत लेख्दाको सकस सुनाउँदै भने, ‘धेरै पटक लेख्दै, च्यात्दै गरेँ। अन्ततः मैले चाहेकोझैँ समाजलाई सन्देश दिने यस्तो गीत तयार भयो।’

रक्तदान गरी गरौँ जीवनदान
दानमा दान, महादान रक्तदान
सबमा आओस् भावना, मानवता नै मानवमा
जीवन सबको अमूल्य, यो बुझी गरौँ रक्तदान
स्वस्थ र स्वच्छ रगत नै बुझौँ सबले अमृत नै
आवश्यक सबका लागि यो, बुझी गरौँ रक्तदान
न बन्छ यो कारखानामा, न बग्छ यो खोलानालामा
हरेक स्वस्थ व्यक्ति नै, हो यो पुण्य कर्मको मुहान्।

खोजेको शब्द त रचियो, तर कसलाई संगीत गर्न दिने र कसलाई गाउन दिने भन्ने पिरलो थपियो प्रेमसागरलाई। उनको दिमागले झ्वाट्ट सम्झियो, ‘यो गीतका लागि त गायक रामेश नै ठिक।’ उनी गीत बोकेर लागे गायक रामेश श्रेष्ठकहाँ।
‘गीत हेरेपछि रामेश पनि खुसी हुनु भयो र गीत गाउन राजी हुनुभयो,’ कर्माचार्यले भने, ‘उहाँलाई पनि गीतका शब्द सबै मन परे। एउटा पनि शब्द सम्पादन नगरी उहाँले नै संगीत भर्दै गीत गाइदिनुभयो।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कर्माचार्यको यो गीत उनकै पहिलो गीति एल्बम ‘रक्तदान गीत’ मा संकलित छ। रक्तदानकै सन्देश फैलाउन उनले रक्तदानसँग सम्बन्धित पाँच वटा गीत समावेश गरेर एल्बम तयार पारेका हुन्। उनको यो गीत नेपाल भाषामा पनि आइसकेको छ। यो सँगै उनको गीत अंग्रेजी, मैथिली र भोजपुरीमा समेत आउने तयारीमा छ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्