• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘स्वतन्त्र तिब्बत’ गतिविधि बढ्दै : झन्डाको खुलेआम बिक्री, चिनियाँ पक्षको संस्था सक्रिय

64x64
नेपाल लाइभ सोमबार, फागुन ७, २०७४  ०९:१४
1140x725

काठमाडौं- नेपालमा बस्दै आएका तिब्बती शरणार्थीले ‘स्वतन्त्र तिब्बत’ सम्बन्धी गतिविधि बढाएका छन्। राजनीतिक संक्रमणको फाइदा उठाउँदै उनीहरुले विभिन्न कार्यक्रमका नाममा आफ्नो सक्रियता बढाएका हुन्।

प्रशासनले समेत यस विषयमा चासो दिन नसक्दा उनीहरुको गतिविधि बढेको हो। आइतबार ल्होसारको अवसरमा नेपालमा रहेका तिब्बती शरणार्थीहरुले एक कार्यक्रम गरेका छन्। 

उनीहरुले २१४५औं ग्याल्बो ल्होसारको उपलक्षमा आइतबार बिहान बौद्धस्थित श्रोङचेन भृकुटी स्कुलमा पूजा एवं सांस्कृतिक कार्यक्रम गरेका हुन्। जसमा करिब ५ सय तिब्बती शरणार्थी सहभागी थिए। ल्होसार मनाउने कार्यक्रम भनिए पनि त्यो फ्रि तिब्बत गतिविधिलाई सक्रिय बनाउने योजनाअुनसार आयोजना गरिएको स्रोत बताउँछ। 

दलाई लामाको नेपालस्थित प्रतिनिधिको कार्यालयको आयोजनामा कार्यक्रम भएको स्रोतको भनाइ छ। दलाई लामाको निर्वासित संसदका सदस्य टासी ढण्डुपलाई प्रसुख अतिथि बनाएर कार्यक्रम आयोजना गरिएको थियो। 

नेपालस्थित दलाई लामाको प्रतिनिधिको कार्यालयले स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधि गर्दै आएको छ।

आइतबार बौद्धस्थित श्रोङचेन भृकुटी स्कुलमा आयाेजित कार्यक्रम


आइतबार भएको कार्यालयमा सो कार्यालयका कार्यालय सचिव मिङ्मार दोर्जे, तिब्बती शरणर्थीलाई सहयोग गर्दै आएको स्नोलाइन फाउन्डेसनका प्रमुख छिरिङ टोप्गेल, जावलाखेलस्थित तिब्बती शरणार्थी क्यापका प्रमुख छिरिङ ढण्डुप लगायत उपस्थित थिए। 

दलाई लामा निर्वासित भएको मिति मार्च १० नजिकिन लागेकाले उनीहरुले उक्त दिन स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधि बढाउने योजना अघि सारेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल सरकारले ‘एक चीन’ नीति लिएकाले स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधि नियन्त्रण गर्दै आएको छ। तर, विभिन्न संस्थाहरुको सहयोगमा यस्ता गतिविधि गोप्य रुपमा चल्दै आएका छन्। चीनले भने आफ्नो देशविरोधी गतिविधि रोक्न आग्रह गर्दै आएको छ। 

फ्रि तिब्बतका झन्डा खुलेआम बिक्री
फ्रि तिब्बत पक्षधरहरुले बनाउने झन्डाहरु खुलेआम रुपमा ठमेल तथा बौद्धका पसलमा बिक्री गर्न राखिएको छ। भारतीय तथा शरणार्थीहरुले नै संचालन गरेका पसलमा यस्ता झन्डा राखिएका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा भने चीन विरोधी गतिविधि हुन नदिन आफूहरुले निगरानी कायमै राखेको बताउँछन्। कसैले चीन विरोधी गतिविधि गरे कारबाही गरिने उनले जनाए। 

चीन पक्षको संस्था पनि सक्रिय
चीन सरकारको निकट भएर काम गर्ने तिब्बती शरणार्थीहरुको संस्था पनि सक्रिय भएको छ। सन् १९५९ मै स्थापना भएको सुकेदेन दोर्जे नामक संस्था सक्रिय भएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सो संस्थाले गत ४ जनवरीदेखि ६ जनवरीसम्म अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलनका नाममा होटल याक एन्ड यतीमा एक कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा तत्कालीन रक्षामन्त्री भीमसेनदास प्रधान, एमाले नेता कृष्णगोपल श्रेष्ठ, पूर्वमन्त्री शंकर कोइराला लगायत उपस्थित थिए। सो संस्थाले एक चीनका पक्षमा काम गर्न थालेको स्रोत बताउँछ। जसको प्रमुख बसुन्धरा श्रेष्ठ नामक महिला छिन्।

नेपालमा करिब २० हजार तिब्बती शरणार्थी बस्दै आएका छन्। जसमध्ये १३ हजार ४ सय १५ जनासँग मात्र शरणार्थी परिचयपत्र छ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्