• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

फुटबल करियरमा रोनाल्डोको नयाँ उचाइ, टेके ७ सय गोलको आँकडा

64x64
नेपाल लाइभ मंगलबार, असोज २८, २०७६  ०८:४४
1140x725

काठमाडौं- क्रिस्टियानो रोनाल्डोले सोमबार फुटबल करियरमा नयाँ उचाइ कायम गरेका छन्। युरोकप २०२० छनोट खेलमा युक्रेनसँग गोल गर्दै उनले करियरको गोल संख्यालाई ७ सय पुर्‍याएका छन्।

३४ वर्षीय पोर्तुगिज फर्वार्डले यो आँकडा भेट्टाउन ९ सय ७३ खेल खेलेका छन्। जसमध्ये ४ सय ५८ खेलमा उनले कम्तीमा एक गोल गरेका छन्।

उनले खेलको ७२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे पनि टोलीलाई हारबाट भने बचाउन सकेनन्। पोर्तुगल युक्रेनसँग २-१ ले पराजित भएको हो। जितसँगै युक्रेन भने युरोकपका लागि छनोट भएको छ।

रोनाल्डो उक्त गोल पोर्तुगलको जर्सीमा प्रहार गरेको ९५औं गोल थियो। कुनै पनि देशका लागि गरेको सर्वाधिक गोल संख्यामा उनी इरानी फुटबलर अलि देई (१ सय ९ गोल) भन्दा पछि छन्।

करियरमा सर्वाधिक गोल गर्नेको सूचीमा उनी कम्तीमा ७ सय गोल गर्ने इलिट ग्रुपमा समेत समावेश भएका छन्। ग्रेड मुलर, फेरेन पुसकास, पेले, रोमारियो र जोसेफ बिकानपछि उनी करियरमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यो मुकाम हासिल गर्ने उनी हाल सक्रिय खेल जीवनमा रहेका एकमात्र खेलाडी हुन्।

 

nimb
nimb
Ncell 2
Ncell 2

यो सूचीमा रोनाल्डोभन्दा अघि रहेका जोसेफ बिकानको नाममा ८ सय ५, ब्राजिलियन लिजेन्डद्वय रोमारियोको नाममा ७ सय ७२ र पेलेको नाममा ७ सय ६७ गोल छ।

फुटबल करियरमा रोनाल्डोका लागि स्पेनिस क्लब रियल मड्रिड निकै फापेको देखिन्छ। उनले ७ सयमध्ये १ सय १८ गोल रियलको जर्सीमा खेल्दा गरेका थिए। जसका लागि उनले ४ सय ५० खेल खेलेका छन्। यसअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड (२००३-२००९ सम्म)बाट खेल्दा उनी लाइमलाइटमा आएका थिए।

पोर्तुगलको राष्ट्रिय टोलीबाट गरेको व्यक्तिगत गोल संख्यालाई हेर्ने हो भने कुनै दोस्रो खेलाडी उनको भन्दा आधा पनि गोल गरेको छैन। ९५ गोल गरेका रोनाल्डोपछि पोर्तुगलका पाउलेटाको नाममा ४७ गोल मात्रै दर्ता भएको छ।

 

अन्डोरा, अर्मेनिया, लात्भिया र स्विडेन यस्ता देश हुन् जोविरुद्ध खेल्दा रोनाल्डोले ५ गोल हानेका छन्। इस्टोनिया, फरोइ आइल्यान्ड, हंगेरी, लिथुजानिया, लक्जम्बर्ग र नेदरल्यान्ड्सविरुद्ध ४/४ गोल गरेका उनले फ्रान्स, जर्मनी, इटाली र इंग्ल्यान्डविरुद्ध भने हालसम्म गोल गर्न सकेका छैनन्।

क्लबतर्फ सेभिल्लाविरुद्ध २७, एट्लेटिको मड्रिडविरुद्ध २५, गेटाफेविरुद्ध २३, सेल्टाभिगोविरुद्ध २० र बार्सिलोनाविरुद्ध १८ पटक बललाई जाली चुमाएका छन्।

करियरको लामो कालखण्डमा उनको नाममा दर्जनौं रेकर्डहरु दर्ता भएका छन्। जसमध्ये च्याम्पियन्स लिगमा सर्वाधिक गोल, च्याम्पियन्स लिगको एकै सिजनमा सर्वाधिक गोल, रियल मड्रिडबाट सबैभन्दा बढी गोल, युरोपेली प्रतियोगितामा सबैभन्दा बढी सहभागीता तथा पोर्तुगलबाट सबैभन्दा बढी क्याप जित्ने खेलाडी उनको नाममा रहेका केही रेकर्ड हुन्।

खेल जीवनको सर्वाधिक उचाइमा रहेका विश्व चर्चित स्ट्राइकर रोनाल्डो अझै पनि सक्रिय रहेकाले उनको नाममा थप रेकर्ड बन्नेमा उनका प्रशंषकहरु विश्वस्त रहेको बताउँछन्।

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्