• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २२, २०८२ Thu, Feb 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सुपर ओभरमा पनि खेल बराबर भए निर्णय कसरी लिने? यस्तो छ आइसिसीको नयाँ नियम

64x64
नेपाल लाइभ सोमबार, असोज २७, २०७६  २२:५१
1140x725

काठमाडौं- गत जुलाई १४ मा पुरुषतर्फ एकदिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक इंग्ल्यान्ड र न्युजिल्यान्ड आमनेसामने भए। खेलमा निर्धारित ५० ओभरमा दुवै टोलीले समान २ सय ४१ रन बनाए।

विश्वकप उपाधि कसको पोल्टामा जाने भन्ने निर्णय गर्न खेल सुपर ओभरसम्म लम्बियो। सुपर ओभरमा दुवै टोलीले एक/एक ओभर ब्याटिङ गर्न पाउँछन्। अर्थात् जित हात पार्न टस जितेर पहिले ब्याटिङ गर्ने टोलीले दिएको लक्ष्य विपक्षी टोलीले १ ओभरमै पार गर्नुपर्ने हुन्छ।

यसका लागि बढीमा एक टोलीबाट ३ ब्याट्सम्यान मैदानमा उत्रिन पाउँछन्। बलर भने दुवै टोलीबाट एक/एक जनामात्रै। यदि बलिङमा क्रममा बलर घाइते भएमा भने अर्को बलरलाई बलिङका लागि निम्यात्याउन सकिने व्यवस्था छ।

तर, सुपर ओभरमा पनि खेल बराबर भए कसरी हुन्छ त निर्णय? यसका लागि क्रिकेटको नियामक निकाय इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले खेलमा प्रहार भएको बाउन्ड्रिज(चौका र छक्का)लाई आधार मान्ने व्यवस्था गरेको छ।

लर्ड्स मैदानमा भएको विश्वकप क्रिकेटको फाइनलमा पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डले १५ रन जोड्यो। यसमा उसले २ चौका प्रहार गरेको थियो।

१६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १ ओभरमा समान १५ रननै बनायो। उसले उक्त ओभरमा एकमात्र छक्का प्रहार गरेको थियो। पूरा खेलभर इंग्ल्यान्डले न्युजिल्यान्डभन्दा बढी चौका-छक्का प्रहार गरेका कारण उ विश्वविजेता घोषित भयो।

उक्त नतिजापछि आइसिसीको सुपर-ओभरसम्बन्धी नियममाथि टिकाटिप्पणी सुरु भयो। प्रशंषकदेखि क्रिकेटका जानकार तथा खेलाडीसमेतले यसमा परिमार्जन हुनुपर्ने आवाज उठाए।

Ncell 2
Ncell 2

फलस्वरुप आइसिसीले यस नियममा केही हेरफेर गरेको छ।

संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार भएको आइसिसीको बोर्ड बैठकले सुपर ओभरसम्बन्धी नियममा केही फेरबदल गरेको हो। जसअनुसार अब सुपर ओभरमा दुवै टिमले बराबर रन बनाएको अवस्थामा एक टिमले स्पष्ट जित हात नपारुन्जेलसम्म पुनः सुपर ओभरको खेल खेलाइने भएको छ।

यो व्यवस्था आइसिसीको कुनै पनि टुर्नामेन्टको फाइनल र सेमिफाइनल खेलका लागि मात्र लागू हुने आइसिसीका चेयरम्यान संशाक मनोहरले बताए।

यदि यस्तो नियम यसअघि नै व्यवस्था गरिएको भए न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको विश्वकप फाइनलको निर्णय चौकाछक्काको आधारमा हुँदैनथ्यो। जसको पूरा फाइदा इंग्ल्यान्डलाई मिलेको थियो। समान रन बनाए पनि न्युजिल्यान्ड विश्वविजेता हुनबाट चुकेको थियो।

बैठकपछि आइसिसीबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरै रन बनाउनेले खेल जित्छ भन्ने साधारण नियमका आधारमा यस्तो व्यवस्था गरिएको हो।’ 

बैठकले सुपर ओभर अब २० तथा ५० ओभरको विश्वकपमा सबै खेलहरुमा लागू गर्ने समेत निर्णय गरेको छ। यसअघि नकआउट खेलहरुमा मात्र सुपर ओभरबाट निर्णय लिइने गरिन्थ्यो।

यदि सूमह चरणका खेलमा सुपर ओभरमा पनि बराबरी भएमा दुवै टोलीलाई बराबर अंक बाँडिनेछ, न कि फेरि सुपर ओभर खेलाइनेछ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  २२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजार २७ अंकले बढ्यो
क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सेयर बजार २७ अंकले बढ्यो बिहीबार, माघ २२, २०८२
क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य बिहीबार, माघ २२, २०८२
प्रधानमन्त्री कार्की र ओलीबीच छलफल बिहीबार, माघ २२, २०८२
गृहमन्त्री अर्यालले भने : ‘टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो’ बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्