• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चेतावनीपछि विमान कम्पनीहरुले बक्यौता तिर्दै

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  १६:५४
1140x725

काठमाडौं- सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन्। 

धेरै बक्यौता रहेको मलेसियन विमान कम्पनी एयर एसियाले मात्रै गत आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई करोड रुपैयाँ बुझाएको छ। एयर एसियाले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई रकम तिर्न अटेर गर्दै आएको थियो।

प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा छानबिन समिति गठन गरेर बक्यौता तिर्न अटेर गर्ने कम्पनीलाई कारबाहीको तयारी गरेपछि धमाधम बोर्ड र प्राधिकरणलाई बुझाउनुपर्ने रकम तिर्न थालेका छन्। प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले लगातारको ताकेता र कारबाहीको चेतावनीपछि अटेर गर्दै आएका विमान कम्पनी धमाधम बक्यौता तिर्न थालेको बताए।

एयर एसियाले प्राधिकरण र बोर्डलाई किस्ताबन्दीमा रकम तिर्दै जाने प्रतिबद्धता जनाएको छ। कम्पनीले नेपाल पर्यटन बोर्डलाई रु ५२ लाख ५० हजार तिरेको छ। यस्तै, प्राधिकरणलाई पनि किस्ताबन्दीमा रकम तिर्ने भन्दै कम्पनी सम्पर्कमा समेत आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद थपलियाले बक्यौता रकममध्ये केही प्राप्त भएको जानकारी दिए। सो विमान कम्पनीले बोर्डलाई रु सात करोड २३ लाखभन्दा बढी रकम बुझाउन बाँकी छ। प्रतिपर्यटक रु एक हजारको दरले उठाएको रकम बोर्डलाई बुझाउनुपर्ने कानुनी व्यवस्था छ। हाल बन्द रहेको भारतीय विमान कम्पनी किंगफिसरको पनि बक्यौता छ। उक्त कम्पनी हाल सम्पर्क बाहिर रहेको बोर्डले जनाएको छ।

प्राधिकरणले बक्यौता तिर्न अटेर गर्दै आएका दुई दर्जन बढी वायुसेवा कम्पनीलाई समयमा नै रकम उपलब्ध गराउन ताकेता गरेको थियो। ताकेता गरेपछि केही विमान कम्पनीले बक्यौता रकम उपलब्ध गराएका छन् भने केहीले किस्ताबन्दीमा भए पनि रकम तिर्ने वचन दिएको प्राधिकरणले जनाएको छ।

एयर एसियाको मात्रै रु २३ करोड बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको थियो। प्राधिकरणका अनुसार, बक्यौता रकम नतिरे उडान बन्द गर्ने चेतावनी दिएपछि हालसम्म रु १२ करोड रकम उपलब्ध गराएको छ। प्राधिकरणका अनुसार, किस्ताबन्दीमा चुक्ता गर्ने सिम्रीक र सौर्य एयरलाइन्सले प्रतिबद्धता जनाएका छन्। छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको थियो।

हाल सञ्चालनमा रहेका एयरलाइन्सले रु ६६ करोड ३९ लाख ४६ हजारलरकम तिर्न अटेर गरेका छन्। सरकारी कार्यालय तथा संघसंस्थाले समेत रु ५५ करोड १२ लाख २१ हजार तिरेका छैनन्। यस्तै, सञ्चालनमा नरहेका संघ र संस्था फार्मको रु दुई करोड ९७ लाख ५७ हजार र सञ्चालनमा रहेका संस्थाको रु १२ करोड ४५ लाख ८३ हजार बक्यौता देखिएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायुसेवा निगम कार्यालयले समेत बाँकी रकम तिरेका छैनन्। भन्सार कार्यालयले रु ५५ करोड १२ लाख २१ हजार र निगमले रु ३२ करोड २१ लाख नौ हजार तिरेका छैनन्। यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई रु ८७ करोड ३३ लाख ३१ हजार बक्यौता रकम प्राप्त हुन बाँकी छ। विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीका लागि विमानस्थल कार्यालयले प्रक्रिया सुरू गरेको छ।

बन्द भएकालाई बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ। सञ्चालनमा रहेकालाई कारबाही गर्ने चेतावनी दिँदै बक्यौता उठाउन लागिएको छ। रासस

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  १६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्