• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मोतिबिन्दु बारे जान्नैपर्ने केही कुरा

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  १३:४४
1140x725

आँखाभित्र रहेको पारदर्शी मणी जस्तै लेन्स क्रमशः अर्ध–पारदर्शक र अपारदर्शक हुँदै गई दृष्टिमा ह्रास ल्याउने रोगलाई मोतिबिन्दु भनिन्छ । तसर्थ मोतिबिन्दु आँखाको लेन्सको रोग हो । मोतिबिन्दु कुनै एक वा दुवै आँखामा हुन सक्दछ र यो सरुवा रोग होइन । अधिकांश मोतिबिन्दु उमेर बढ्दै जाँदा देखा पर्छन् । मोतिबिन्दु भनिरहँदा लेन्स के हो पूर्व जानकारी हुनु आवश्यक छ । लेन्स मुख्यतया पानी र प्रोटिनको सिसाजस्तै प्रकाश छिर्ने आँखाको अंग हो जसले हामीले हेर्ने वस्तुहरुलाई आकृति बनाएर प्रष्ट रुपमा दृष्टिपर्दा (रेटिना) मा फोकस गर्दछ । रेटिनाबाट प्रकाशका आकृतिहरु स्नायु संकेतहरु बनेर मस्तिष्कमा जान्छ । यदि लेन्समा बादल वा धब्बा छ भने निश्चय नै रेटिनामा प्रष्ट प्रतिविम्ब बन्न सक्दैन । अतः मानिसको दृष्टि क्षमतामा ह्रास आउँछ । मोतिबिन्दु उमेरसँगै मात्र नभई अन्य आँखाका रोगहरु, विकिरण, चोटपटक तथा लामो समयसम्म (स्टेर्वायड) औषधीको प्रयोगबाट पनि उत्पन्न हुन्छन् । कुनै  जन्मजात वा कुनै मधुमेह रोगसँग पनि सम्बन्धित हुन्छन् ।

मोतिबिन्दुका लक्षणहरु

·    दृष्टि धमिलो भएर जाने ।

·    उज्यालोमा हेर्दा गाह्र्रो हुने वा तिरमिराउने ।

·    अँध्यारोमा झन कम देख्ने त्यसैले सवारी चलाउन बाधा आउने ।

·    चश्माको पावरमा परिवर्तन आइरहने ।

·    रंगहरु फरक देखिन थाल्ने आदि ।

उपचार

Ncell 2
Ncell 2
nimb
nimb

कुनै कुनै मोतिबिन्दुहरुको देहाएको समयमा शल्यक्रिया गर्नुपर्ने हुन्छ जस्तैः दृष्टिगत रुपमा खतराजन्य जन्मजात मोतिबिन्दुलाई बच्चा तीनमहिना पुगेपछि अप्रेशन गरिन्छ । किनकी त्योभन्दा अघि बच्चालाई बेहोस पार्दा जोखिम बढि रहन्छ । साथै आँखाको चाप असन्तुलित रहने खतरा रहन्छ । चोटपटक बाट मोतिबिन्दु भएको छ भने अन्य समस्या आउनुअघि यथाशीघ्र अप्रेशन गरिन्छ । पूर्ण रुपले पाकेको मोतिबिन्दुको पनि यथासक्दो चाँडो अप्रेशन गर्नुपर्छ । अन्य अवस्थामा, दृष्टिमा उल्लेखिय ह्रास आई दैनिक क्रियाकलापमा बाधा नपर्दा सम्म चश्माको प्रयोग गर्ने र समय–समयमा आँखा जाँच गराइरहने गर्नुृपर्दछ । मोतिबिन्दुको मुख्य उपचार चाहिँ शल्यक्रिया नै हो ।

समय सापेक्ष मोतिबिन्दुका शल्यक्रिया पद्धतिहरुमा क्रमिक सुधार हुदै आएका छन् । मुलतः आँखाको सेतो भागमा काटेर प्वाल बनाई मोतिबिन्दु युक्त लेन्सलाई निकालिन्छ । हाल फेको प्रविधिले गर्दा घाउ अत्यन्त सानो हुने भएकोले छिटो निको हुन्छ र शल्यक्रिया पश्चात् आँखाको बाहिरी नानी (कर्निया) को वर्णपटमा खासै परिवर्तन नआउने हुँदा टाढाको पावरवाला चश्मा लगाउनुपर्ने सम्भावना पनि न्यून हुन्छ ।

फेको प्रविधि

विशेष उपकरणले ३० देखि ६० किलो हर्जका अल्ट्रासोनिक तरंगको मदत बाट मोतिबिन्दुयुक्त लेन्सलाई टुक्रा पारी तीन मी. मी (मिलिमिटर) वा सोभन्दा सानो भन्दा सानो घाउ बाट निकालिन्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

·       हस्पिटलमा भर्ना गर्न जरुरी छैन– आउने, अप्रेशन गर्ने र जाने ।

·       कर्नियामा घाउ बनाउने भएकोले अपरेशनमा रगत आउँदैन ।

·       सामान्य क्रियाकलापमा चाडैँ फर्किन सकिन्छ ।

·       टाकाको प्रयोग हुदैन, त्यसैले बिजाउने समस्या कम हुन्छ ।

·       केही दिनमै पूर्ण दृष्टि प्राप्त गर्न सकिन्छ ।

·       दुई हप्तामै चश्मा जाँचेर लगाउन सकिन्छ ।

·       अझ आँखामा पट्टीको पनि जरुरत नरहने ।

·       लठ्याउने सुईबिना नै गर्न सकिन्छ ।

·       अरु अप्रेशन पद्घतिहरु भन्दा यो पद्घतिको अप्रेशन अवधि छोटो हुन्छ (शल्यक्रिया चाँडै सकिन्छ) ।

·       सुरुवातका अवस्थाका मोतिबिन्दुहरु अरुभन्दा फेकोबाट प्रभावकारी रुपमा निकाल्न सकिन्छ ।

संबेदनशीलता कम गर्ने थोपा भने प्रयोग गर्नुपछ । सुईबाट हुने त्रास र अप्रेशन पछिको दुखाई पनि कम हुने भएकोले यसको विश्वसनीयता र प्रभावकारिता बढ्दै गएको छ ।

अप्रेशन सम्बन्धी भ्रमहरु

·    गर्मीमा घाउ पाक्ने सम्भावना बढी हुने भन्दै कोही मानिसहरु जाडो मौसम कुरेर बस्छन् । समय भएको छ भने स्वास्थ्यकर्मीको परामर्श बमोजिम अप्रेशन गर्नुपर्छ । जाडो वा गर्मी कुनै मौसमले केही फरक पार्दैन जबसम्म चिकित्सकका सल्लाहहरु राम्रोसँग पालना गरिन्छ ।

·    कसैले भन्छन्, आँखाको डल्लो बाहिरै निकालेर अप्रेशन गर्ने हो यो सब गलत हो ।

·    मोतिबिन्दुको शल्यक्रिया पश्चात् आँखामा अन्य रोगहरु छैन भने केही अवस्थामा चश्मा सहित राम्रो देख्न सकिन्छ । मोतिबिन्दुबाट आँखा नदेख्नु पूर्व जूनीको पाप होइन, यो रोग हो जसको उपचार सम्भव छ ।

·    फरक आँखाका शल्यक्रिया फरक प्रविधिबाट गर्न सकिन्छ । जस्तो एउटा सानो घाउ बनाइ गरीने SICS प्रविधिबाट गरेको छ भने अर्को फेको बाट गर्न नसकिने होइन ।

– लेखक रेयूकाई आँखा अस्पताल, बनेपामा कार्यरत छन्

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्