काठमाडौं– राष्ट्रियसभा निर्वाचनको लागि बुधबार भएको निर्वाचन अन्तर्गत प्रदेश ७ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। यो प्रदेशमा महिला र खुला समूहमा निर्विरोध निर्वाचित भएका थिए।
निर्वाचित उम्मेदवारहरु:
अल्पसंख्यक/अपांगतर्फ
महेशकुमार महरा (माओवादी/ प्राप्त मत: ३,७०८)
दलिततर्फ चक्रप्रसाद स्नेही (एमाले/ प्राप्त मत: ३,७०८)
प्रदेश ७ मा निर्विरोध निर्वाचित भएकाहरु-
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
बद्रीप्रसाद पाण्डे (कांग्रेस)
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।