• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब डायनोसरको अन्त्य भयो, कस्तो थियो त्यो आखिरी दिन?

64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  ०५:५०
1140x725

काठमाडाैं- वैज्ञानिकहरूले मेक्सिकोको खाडीमा पाइएको १३० मिटरको चट्टानको एक टुक्राको परीक्षण गरिरहेका थिए। चट्टानमा भेटिएको वस्तु परीक्षण गर्दा ६.६ करोड वर्षपहिले ठूलो क्षुद्रग्रह  पृथ्वीसँग ठोकिएर जम्न पुगेको पत्ता लाग्यो।

यो एक उल्कापिण्ड थियो, जसका कारण विशालकाय डायनोसर लोप भए।

यस उल्कापिण्डसँग ठोकिएपछि त्यहाँ १ सय किलोमिटर चौडा र ३० किलोमिटर गहिरो खाडल बनेको थियो।

ब्रिटिस र अमेरिकाले अनुसन्धानको एक टिमले उक्त खाडलमा थप खन्नका लागि हप्तौं समय लगाए। यसको अध्ययनपछि डाइनोसरको अन्त्य यही उल्कापिण्डका कारण भएको पुष्टि भयो।

लगभग २ सय किलोमिटर चौडाइ भएको खाडल मेक्सिकोको युकाटन प्रायद्विपमा रहेको छ।

यसको सबैभन्दा राम्रो संरक्षित क्षेत्र चिकशुलुव बन्दरगाहसँगै रहेको छ। वैज्ञानिकहरूले जुन चट्टानको अध्ययन गरेका थिए, त्यो सेनोजोइक युगको भएको प्रमाण बनेको थियो। जसलाई तत्कालीन समयमा स्तनधारी युगको नामले पनि बुझिन्थ्यो। वैज्ञानिकको अनुसन्धानमा यसरी पत्ता लागेका चट्टानको अलगअलग तत्वहरूको पहिचान गर्न सकिन्छ।

तलबाट हेर्दा २० मिटरभन्दा धेरै काँचदार माटो (जो इटा कुहिएर बनेको) देखिन्छ। जहाँ चट्टानको थिचाइले कडा चट्टान बनेको छ। यही चट्टानमा पानी पर्दा विस्फोटन भएको थियो। समुद्रबाट आएको त्यो पानीका कारण उक्त चट्टान विस्फोटन भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सायद यही समय उल्कापिण्ड खसेर पानी बाहिर गयो, चट्टानहरूमा यस्तो हलचल भयो; जसले ज्वालामुखीझैं देखियो। यो प्रभावका कारण पहिलो एक घन्टामै सबै घटना भएको वैज्ञानिकहरु बताउँछन्। यो चट्टानको अर्को हिस्सा ८० देखि ९० मिटरको दुरीमा त्यस्तो माटोबाट बन्यो जो त्यो समय पानीमा रहेको थियो।

चट्टानको भित्री भागबाट सुनामीको प्रमाण पनि भेटिएको थियो। चट्टानको भित्री भागमा १३० मिटरमा सुनामीको प्रमाण फेलापरेको छ। चट्टानमा जमेका ढिक्काहरू एकै दिशामा रहेका छन्। यसबाट के देखिन्छ भने धेरै शक्तिशाली ऊर्जाका कारण यो घटना भएको हो।

वैज्ञानिकहरुको भनाइ अनुसार यो प्रभावबाट एक ठूलो लहर चल्यो जसको प्रभाव धेरै लामो दुरीसम्म रह्यो।  

तर फेरि फर्केर आएको सुनामीको प्रभाव यही चट्टानमा परेको देखिन्थ्यो।

टेक्सासको अस्टिन विश्वविद्यालयका प्रोफेसर एवं अनुसन्धानकर्ता शान गुलिकले यो सबै एक दिनमै भएको बताएका छन्। ‘यो सबै घटना एकै दिनमा भएको देखिने प्रमाणाहरू  भेटिएका  छन्,’ उनले भने, 'सुनामी एक तीव्र हवाईजहाजको गतिमा आयो। यो एक स्थानमा पुगेर पुन: आफ्नै गतिमा फर्कियो। यो नै विनाशका लागि पर्याप्त थियो।’


प्रोफ्रेसर गुलिकको टिमले त्यहाँ भेटिएका प्रमाणका आधारमा सुनामी आएको विश्वास गरेको हो। किनकि त्यहाँ चारकोल आकारको चट्टान थिचिएर बनेको देखिन्थ्यो।

वैज्ञानिकहरूको अध्ययनमा रहस्यमय कुरा यो पाइयो कि चट्टानमा कहीँ पनि सल्फर पाइएन। यो आश्चर्यको कुरा थियो। किनकि यहाँ उल्का पिण्ड सल्फर युक्त खनिजले बनेको समुद्र तहसँग टक्कर खाएको हुन सक्ने देखिन्छ। 

कुनै कारणले  सल्फर बाफ बनेर हावामा उडेको अनुमान गर्न सकिन्छ। यो निष्कर्षले यो सिद्धान्तलाई समर्थन गर्छ कि डायनासोरको पुथ्वीबाट विलय भयो। सल्फर पानीमा मिसिएर र हावामा उड्दा त्यहाँको मौसम निकै चिसो भएको थियो अनुमान गर्न सकिन्छ।

मौसम यत्ति चिसो भएका कारण हरेक जीवहरूको जीवन संकटमा पर्‍यो।

प्रोफेसर गुलिक भन्छन्, ‘यस प्रक्रियाबाट निस्केको सल्फरको मात्रा अनुमानित ३२५ गिगा टन थियो। यो क्रैकटोआ जस्तो ज्वालामुखीबाट निस्कने मुस्लोभन्दा पनि ठूलो थियो।’

केही स्तनपायी जनावारहरू यस संकटबाट उम्किन पाए तर डायनासोरहरु यसको प्रभाववाट बच्न सकेनन्। १२ किलोमिटर चौडा उल्कापिण्ड, जसले पृथ्वीको क्रस्टमा १ सय किलोमिटर चौडा र ३० किलोमिटर गहिरो खाडल बनायो। यसले २ सय किलोमिटर चौडा र अन्य केही किलोमिटर गहिरो क्रेटर बनाएको थियो।

आज अधिकांश क्रेटर (खाडल) समुद्रमा हराएका छन्। जमिनमा यो लाइमस्टोनले ढाकिएका छन्।

(याे सामग्री बिबिसी हिन्दीबाट भावानुवाद गरिएकाे हाे।)

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  ०५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्