• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कार बोकेको शक्तिशाली रकेट अन्तरिक्षमा, प्रक्षेपणकर्ताले भने- अहिलेसम्मका वजनदार रकेटहरुको खेल खत्तम!

64x64
नेपाल लाइभ बुधबार, माघ २४, २०७४  १६:४४
1140x725

फ्लोरिडा- उद्यमी एलोन मस्कले कारसहितको आफ्नो नयाँ रकेट फाल्कोन हेभीलाई केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेका छन्।

हालसम्मकै विशाल भारवहन क्षमता तथा शक्तिशाली सटल सिस्टम भएको उक्त रकेट कुनै प्रतिरोधबिना एटलान्टिक महासागरस्थित स्पेस सेन्टरबाट मंगलबार प्रक्षेपण भएको हो। प्रक्षेपण अगाडि रकेटको जोखिमको अवस्था जाँच गर्न परीक्षण उडान गरिएको थियो।

सो रकेट अन्तरिक्षमा पुगेर मंगल ग्रहको कक्षमा घुमिरहेको छ।

दि स्पेस एक्सका प्रमुख मस्कले विकास गरिएको नयाँ रकेटको प्रक्षेपण सफल हुने सम्भावना झन्डै ५०/५० प्रतिशत रहेकाले चुनौतीपूर्ण भएको बताएका थिए।

प्रक्षेपण सफल भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘रकेट प्रक्षेपण गर्दा मैले लन्चिङ प्याडमा हुने विशाल विस्फोट मात्रै देखेको थिएँ। तर, यो सफल भएपछि प्रक्षेपणको बेलाको विशाल विस्फोटभन्दा बढी खुसी मिलेको छ।’

'फाल्कोन हेभी' रकेटले सफलता हात पारेसँगै यो हालसम्मकै प्रक्षेपण गरिएकामध्ये धेरै भारवहन क्षमता भएको रकेटमा सूचित भएको छ।

सो रकेटको निर्माण पृथ्वीको तल्लो अर्विटमा ६४ टन भारवहन गर्न सक्नेगरी बनाइएको छ, जसको तौल लन्डनका ५ वटा दुई तले बस बराबरको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मस्कका अनुसार, यो किसिमको प्रदर्शन संसारको सबैभन्दा शक्तिशाली रकेट ‘डेल्टा आइभी हेभी’ को तुलनामा केही बढी हो, तर लागत भने त्यसको तुलनामा एक तिहाई मात्रै हो।

उक्त रकेटको निर्माण गर्नु मंगल ग्रहमा कार र डमीलाई पठाउनु रहेको मस्कले बताएका छन्। सो अनुसन्धानात्मक तथा महत्वाकांक्षी योजनाअन्तर्गत उनले आफ्नो चेरी (रातो) रंगको सानो र पुरानो टेस्ला कारलाई अन्तरिक्षमा पठाएका हुन्।

सो कार चालकको सिटमा एक डमीलाई बसाइएको तथा कारमा एक रेडियो समेत फिट गरिएको छ। जसमा डेभिड बोइको गीत बजाइएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उडानका क्रममा सबै चरण सफलतापूर्वक पार भए पनि प्रक्षेपणपछि करिब साढे ६ घन्टासम्म कुनै सूचना प्राप्त भएन। तर, कार र यसमा राखिएको डमीलाई सूर्यको वरिपरि रहेको अण्डाकार कक्ष (जो मंगल ग्रहभन्दा धेरै टाढा थियो) मा सफलतापूर्वक छाडिएको थियो।

रकेटमा रहेका २ वटा तल्लो हिस्सा (बुस्टर हेड) भने फ्लोरिडाको दक्षिण केनेडीमा तोकिएकै समयमा एकैसाथ अवतरण भएका थिए।

सो अवतरणपछि मस्कले भने, ‘वास्तवमै यो अपूर्व घटना हो, साँच्चै यस्तो रोमाञ्चक दृश्य सायदै देखेको थिएँ।'

तेस्रो बुस्टर समुद्रबाट केही सय किलोमिटरको दूरीमा बनाइएको एक ड्रोन विमानमा आएर बस्नुपर्ने थियो। तर, यसलाई ड्रोनसम्म पुर्या उने इन्धनको अभाव भएपछि करिब ५ सय किलोमिटर प्रतिघन्टाको दरले जमिनतर्फ आइरहेको सो बुस्टरलाई समुद्रमै नष्ट गरिएको थियो।

रकेट ७ माइल प्रतिघन्टाका दरले ४ सय मिलियन किलोमिटरको यात्रा तय गर्दै मंगल ग्रहको कक्षमा पुगेको थियो।

सो रकेटको सफल र शक्तिशाली प्रक्षेपणबाट मस्क तथा उनको स्पेस एक्स कम्पनीलाई नयाँ सम्भावनाबारे अध्ययन गर्न बाटो फराकिलो बनेको छ। रकेटको प्रक्षेपणले अमेरिकी हवाई सेना तथा गुप्तचर एजेन्सीले प्रगोग गर्ने ठूला भनिएका भू–उपग्रहलाई समेत पछाडि पारिदिएको दाबी गरिएको छ।

यस्ता अन्तरिक्षयानलाई मंगल ग्रहको सतहमा पुग्न, बाहिरी ग्रहहरु बृहस्पति, शनि तथा तिनका उपग्रहसम्म पुग्न पनि प्रयोग गर्न सकिने बताइएको छ।

सो प्रक्षेपण सफल भएसँगै बुधबार बिहान मस्कले भनेका छन्, ‘फाल्कोन हेभीको सफल प्रक्षेपणपछि अन्य सबै वजनदार रकेटहरुको खेल खत्तम भएको छ!’

अन्तरिक्षमा कुकुरदेखि गल्फ बलसम्म

मस्कले आफ्नो कार पठाउनुअघि विभिन्न सजीव तथा निर्जीव वस्तुले पनि अन्तरिक्षको यात्रा गरिसकेका छन्।

गत जनवरी २१ मा निकै ठूलो आकारको डिस्को बललाई अन्तरिक्षमा पठाइएको थियो। न्युजिल्यान्डको अन्तरिक्ष कम्पनी रकेट ल्याबले पृथ्वीको कक्षमा घुम्नेगरी सो बल प्रक्षेपण गरेको थियो। ३ फिट चौडाइ रहेको सो बललाई 'ह्युमानिटी बल' नाम दिइएको थियो। कार्बन फाइबरबाट बनेको सो बलमा ६५ वटा पारदर्शी प्यानल जडान गरिएको छ। 

युरी गागरिनबाट सुरु भएको अन्तरिक्ष यात्रीको सूचीमा पछिल्लो समय क्यानडाका कलाकार जेम्स दोहन पनि सामेल भएका छन्।

अन्तरिक्षमा पुग्ने पहिलो जनावर लाइका नामको कुकुर हो। सन् १९५७ मा रुसको मस्कोबाट प्रक्षेपण गरिएको सो रकेट अत्यधिक तापक्रमका कारण पृथ्वीमा फर्कन असफल भएको थियो।

त्यसपछि गल्फ बललाई चन्द्रमाको सतहमा पठाइएको थियो। सन् १९७१ मा एपोलो–१४ यानमा अन्तरिक्षयात्री अलान सेफर्डले सो बललाई चन्द्रमामा प्रक्षेपण गरेका थिए।

अचम्मको कुरा त मासु र आलुबाट बनाइएको पाइ (समोसा जस्तै खाने परिकार) लाई समेत पृथ्वीको दोस्रो वायुमण्डलीय तह 'स्ट्राटोस्फेयर'मा पुर्यााइएको छ। यसलाई मौसमी बेलुनको सहयोगमा सन् २०१६ मा त्यसतर्फ पठाइएको थियो। 

(यो आलेख बिबिसीका लागि विज्ञान संवाददाता जोनाथन अमोसले तयार पारेका हुन्।)
अनुवादः विमर्श कँडेल

प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द कानुन उल्लङ्घन, ठगी र राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कडा कारबाही गरिरहेको अमेरिकी सरकारको... बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्