• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

यस्तो छ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनल समीकरण

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  १२:४२
1140x725

काठमाडौं- एपिएफका दिपेश धामी, सेनाका रत्नजित तामाङ्ग, भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ नवौं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन्। 

उच्च वरियताका १६ खेलाडीबीच भएको पुरुष एकलको लिग खेलमा चारै जना खेलाडी आआफ्नो समूहमा शीर्ष स्थान हात पार्दै क्वाटरफाइनल प्रवेश गरेका हुन्। 

पुरुषतर्फ समूह ‘बी’का राष्ट्रिय च्याम्पियन दिपेश धामीले सेमिफाइनल प्रवेशका लागि समूह ‘डी’का उपविजेता सेनाका रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्ने छन्। यस्तै समूह ‘डी’का विजेता सेनाका नविन श्रेष्ठले समूह ‘बी’का उपविजेता सेनाका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्नेछन्।

समूह ‘ए’ मा रत्नले आफ्ना सवै तीन प्रतिस्पर्धीलाई पराजित गर्दै समूह विजेता भएका हुन्। उक्त समूहबाट उपविजेताका रुपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए। अब रत्नले समूह ‘सी’का उपविजेता पुलिसका सुनिल जोशीसँग प्रतिस्पर्धा गर्ने छन्। यस्तै समूह ‘सी’का विजेता विकासले ‘ए’ का उपविजेता जीवन आचार्यको सामना गर्ने छन्।

समूह ‘ए’मा रत्नले पुलिसका जीवन आचार्यलाई २१–६, २१–१०, एपिएफका सुमन लिम्बुलाई २१–१०, २१–१३ तथा गौतम सिंह कठायतलाई १९–२१, २१–९, २१–१४ ले पराजित गरे। यस्तै जीवनले एपिएफका सुमन लिम्बुलाई २१–१८, २४–२२ ले तथा गौतम सिंह कठायतलाई १५–२१, २१–१९, २१–१४ ले हराए। एपिएफका गौतमले आफ्नै क्लबका सुमनलाई २१–१५, २१–१५ ले हराए।

समूह ‘बी’मा दिपेश धामीले सेनाका प्रफुल महर्जनलाई २१–१९, २१–९ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१–१४, २१–१४ ले र प्रफुलले ईरफानलाई २१–११, २१–१५ ले पराजित गरे। यस्तै समूह ‘सी’मा पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले एपिएफका विजित थापामगरलाई २१–१५, २१–९ ले तथा पुलिसका सुनिल जोशीलाई २१–१७, २१–१४ ले र सुनिलले विजितलाई २१–१६, २१–९ ले पराजित गरे।

समूह ‘डी’ मा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जनलाई २१–१५, २१–१० ले तथा पुलिसका बिष्णु कटुवालबाट वाक ओभर पाए । पुलिसका बिष्णुले अस्वस्थताका कारण खेल परित्याग गरे पछि रुकेशलाई विजयी बनाईएको थियो ।

महिला उच्च १२ तर्फको एकलमा एपिएफकी जेशिका गुरुङ्ग र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम ८ मा स्थान बनाए।

Ncell 2
Ncell 2
nimb
nimb

जेशिकाले समूह ‘डी’मा एपिएफकी शोभा गौचनलाई २१–८, २१–१२ ले तथा मोरङ्गकी सिमा राजबंशीलाई २१–१८, २४–२२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । अब जेशिकाले सेमिफाइनल प्रवेशका लागि समूह ‘बी’ की उपविजेता सेनाकी रञ्जना भट्टसँग प्रतिस्पर्धा गर्ने छिन्। सो समूहमा उपविजेताको रुपमा मोरङ्गकी सिमा राजबंशी रहिन्। जेशिकासँग पराजित राजबंशीले एपिएफकी शोभा गौचनलाई २१–७, २१–१६ ले पराजित गरिन्।

यस्तै समूह ‘बी’ की विजेता एपिएफकी सुनैना मुखियाले सेनाकी रञ्जना भट्टलाई २१–१९, २१–१४ ले तथा सेनाकै अमिता गिरीलाई २१–१७, २२–२० ले पराजित गरिन्। अव मुखियाले समूह ‘डी’की उपबिजेता सिमा राजबंशीसँग प्रतिपर्धा गर्नेछिन्। मुखियासँग पराजित रञ्जनाले सेनाकै अमिता गिरीलाई २१–१२, २१–१८ ले पराजित गरिन्।

अन्तिम आठमा पुग्ने क्रममा समूह ‘सी’की विजेता सेनाकी अनुमाया राईले मोरङ्गकी निता लम्साललाई २१–१७, २७–२५ ले तथा भोजपुरकी सिता राईलाई १९–२१, २१–१७, २१–१२ ले पराजित गरिन्। अब उनले क्वाटरफाइनलमा समूह ‘ए’ की उपविजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। यस समूहमा निता लम्साल उपविजेता बनिन्। निताले सिता राईलाई १८–२१, २१–१९, २१–१७ ले पन्छाउन सफल भइन्।

समूह ‘ए’ मा राष्ट्रिय च्याम्पियन रशिला महर्जनले विजयी सुरुवात गरेकी छिन्। उनले बाँकेकी संझना शर्मालाई २१–११, २१–१३ ले पाखा लगाइन्। यस समूहको बाँकी खेल बिहिबार हुनेछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ब्याडमिनटनको खेल सामाग्री उत्पादन गर्ने योनेक्सको नेपाली आधिकारीक बिक्रेता योनेक्स सनराइजको प्रायोजन रहेको प्रतियोगिताको महिला खुला एकलतर्फ जेष्टकी मनिषा खड्का, सूर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपिएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रुपन्देहीकी सुन्दरी थारुले अन्तिम आठमा स्थान सुरक्षित गरे।

पुरुष युगलतर्फ एपिएफका विजित थापा मगर र दिपेश धामीको जोडी, सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी, बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा पुलिसका पूर्ण बहादुर थापा र गौरव दाहालको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए।

ईटहरीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुलातर्फ सेनाका पविन लिनथेप, गोकुल जोरा र दिवस शंकर, कैलालीका अमृत चौधरी र देवराज राना, बाँकेका रियाज अन्सारी, ललितपुरका ससिन डङ्गोल, बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरी, एपिएफका प्रियान्सु सिंह क्षेत्री, ईन्द्र महता, पेम्बा शेर्पा र निराजन देवकोटा, पुलिसका गौरव दाहाल र पूर्ण बहादुर थापा तथा रुपन्देहीका किरण बिष्ट प्रिक्वाटरमा प्रवेश गरेका छन्।

नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा छात्र यु १७ तर्फ एपिएफका पेम्बा शेर्पा र प्रियान्सु सिंह क्षेत्री, कैलालीका जैबी साउद र अमृत चौधरी, कञ्चनपुरका हिमाल चन्द, दाङ्गका सुरज गुप्ता, सफिक ईद्रिसी र हिमांशु कुँवर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, कपिलबस्तुका रोहित बराल, सेनाका भोजबहादुर गुरुङ्ग, दिवस शंकर र गोकुल जोरा, सूर्खेतका नरेन्द्र बम, बुढासुब्बाका सत्यम सुब्बा र सुनसरीका सशांक सुब्बाले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्