काठमाडौं– संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउँदा प्रयोग गर्न भन्दै टि–सर्टको नमूना सार्वजनिक गरिएको छ।
गृहमन्त्रालयको वेबसाइटमा राखिएको सूचनामा विभिन्न औपचारिक कार्यक्रममा प्रयोग गर्नको लागि झन्डाको आकार पनि तोकिएको छ।
सरकारले संविधान जारी भएको दिन अर्थात् असोज ३ लाई भव्य रुपमा सम्पन्न गर्ने तयारी गरेको छ।
नमूनाको रुपमा सार्वजनिक गरिएको टि–सर्टमा राष्ट्रिय झन्डा पनि राखिएको छ।
यस्तो छ सूचनाः

.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।