• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ७ को पहिलो संसद् बैठक, कुन सांसदले के भने? 

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  १९:५८
1140x725

धनगढी– प्रदेश नम्बर ७ को आइतबार बसेको प्रदेशसभाको पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका चार सांसदले मन्तव्य राखे।

राजनीतिक मुद्दा सामान्य रुपमा उठाएका सांसदहरुले मूलरूपमा प्रदेशको आर्थिक समृद्धिलाई प्रमुख लक्ष्य र कार्यभारका रूपमा चर्चा गरे। 

इमानदार भएर जुटे केही वर्षमै प्रदेशको स्वरुप बदल्न सक्छौं : प्रकाशबहादुर शाह

बाजुराबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सांसद प्रकाशबहादुर शाहले प्रदेश नम्बर ७ प्रचुर मानवीय र प्राकृतिक स्रोतको धनी भएको भन्दै प्रदेशको समृद्धि नै अबको मुख्य लक्ष्य भएको बताए।

'हामीले इमानदारीपूर्वक काम गर्‍यौं भने केही वर्षभित्र प्रदेशको स्वरुप नै बदल्न सक्छौं', उनले भने।

सांसद शाहले १० हजार मेगावाटको कर्णाली, साढे आठ हजार बढी क्षमताको पञ्चेश्वर, साढे सात सय मेगावाट क्षमताको पश्चिम सेती लगायतका जलस्रोतको उपयोग मात्रैले पनि प्रदेश नम्बर ७ लाई मुलुककै सबैभन्दा धनी प्रदेशमा स्थापित गर्न सकिने चर्चा गरे।

सांसद शाहले किसान नेता भीमदत्त पन्त, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, साहित्यकारहरू पहलमानसिंह स्वार लगायतको चर्चा गर्दै भने, 'हामी सबैले हाम्रा अग्रजहरूले गरेका महान् योगदानको स्मरण गर्दै पार्टी राजनीतिभन्दा माथि उठेर काम गर्ने प्रण गरौं।'

उनले समृद्धि र विकासका लागि हडताल लगायत आन्दोलन सधैंका लागि बन्द गर्नुपर्ने र पक्ष र प्रतिपक्षमा विभाजित भएर लड्न छाडेर नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न सबै सांसदलाई आग्रह समेत गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

विकासका लागि सुनौलो अवसर : भरतबहादुर खड्का

डोटीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सधैं विकासका दृष्टिले पछाडि पारिएको सुदूरपश्चिममा प्रदेशसभाबाट द्रुत आर्थिक विकासका लागि सुनौलो अवसर आएको चर्चा गरे।

'यो लोकतन्त्र तथा राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउँदै दिगो शान्ति, स्थिरता र आर्थिक समृद्धिका लागि संकल्प गर्ने बेला हो', उनले भने।

सांसद खड्काले गरिबीको रेखामुनि रहेका, अभाव र कष्ट बेहोरेर जसोतसो बाँचिरहेका तथा सामाजिक, जातीय थिचोमिचो एवं विभेदमा पारिएका जनताको अनुहारमा उज्यालो ल्याउन दृढतापूर्वक लाग्न आग्रह गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसद खड्काले कैलाली र कञ्चनपुर जस्ता उर्वर भूमिलाई तीव्र गतिमा घरघडेरी बन्नबाट जोगाउन जरुरी भएकोमा जोड गरे।

उनले भने, 'हाम्रो भूगोलको अहिलेको अवस्था भनेको पहाड रित्तिएको र तराई ओइरिएको जस्तो छ।'

जडिबुटीको प्रयोगबाट औषधिमा आत्मनिर्भर बनौं- त्रिलोचन भट्ट

डोटीबाटै प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले प्रदेश नम्बर ७ मा उपलब्ध प्राकृतिक स्रोत-साधनको अधिकतम उपयोग गर्दै समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्न आग्रह गरे।

सांसद भट्टले जातीय तथा क्षेत्रीय विविधता रहेको यो प्रदेशमा कसैले कुनै पनि किसिमको उपेक्षा र विभेदको महसुस गर्न नपरोस् भन्ने ढंगले काम गर्नुपर्ने बताए। उनले थपे, ‘हामीले हाम्रै जडीबुटीबाट बनेको औषधि अरुबाट किनेर खाइरहेका छौं। अब हामी आफैंले यहीँको जडिबुटी उपयोग गरेर औषधिमा आत्मनिर्भर बन्नुपर्छ।'

टीकापुर घटनामा समातिएका सबैलाई रिहा गरियोस् : मालामती राना

कैलालीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले विगतमा कैलालीका डगौरा, कठरिया, रानाथारु लगायतले गरेका आन्दोलनका मुद्दालाई सम्बोधन गर्नुपर्ने बताइन्।

सांसद रानाले मधेस आन्दोलनको प्रतिवेदन सरकारलाई बुझाइसके पनि कैलालीको टीकापुर घटनाको प्रतिवेदन अझैसम्म प्रस्तुत नभएकोमा आपत्ति जनाइन्। उनले टीकापुरको घटना राजनीतिक घटना भएकाले जेलमा रहेका सबैलाई रिहा गर्नुपर्ने भन्दै कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीलाई वारेस मार्फत प्रमाणपत्र दिन माग गरिन्।

उनले प्रदेश ७ का नौ जिल्लाको पायक पर्ने ठाउँमा प्रदेश राजधानी तोकिनुपर्ने माग समेत गरिन्।

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्