• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अंगदान सम्बन्धी ७ सत्य

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  २१:४९
1140x725

अप्रिल महिनाले अमेरिकामा विशेष अर्थ राख्छ । यो राष्ट्रिय जीवनदान महिना हो । अंगदान गरी अरुलाई जीवन उपहार दिएका मानिसका लागि यो विशेष महिना हो । आँखा लगायतका शरिरका महत्वपूर्ण अगंदान गरेर अरुको जीवनलाई कसरी बचाउन सकिन्छ भनि शिक्षा दिने अवसर पनि हो यो महिना ।

तीन दशकदेखि अंग प्रत्यारोपणका क्षेत्रमा संलग्न हुँदा मैले धेरै मानिसको उपचार गरेको छु । अंगदानकै कारण हजारौ मानिस मृत्युबाट बचेको  प्रत्यक्ष देखेको छु । अमेरिकामा पछिल्ला वर्षमा अंगदान दिने प्रवृत्ति बढ्दो छ । अंगदान पाएका मानिस हुर्केर कलेज गएको प्रत्यक्ष देखेको छु । कुनैबेला थलिएका व्यक्तिले पनि आफ्नो काम र पढाइलाई निरन्तरता दिएर नयाँ करिअर बनाएका छन् । त्यस्तै कतिपयले अंग पाएकै कारण विवाह गरेर नयाँ जीवन सुरु गरेका छन्।

यहाँ अंगको अभावले उत्पन्न गम्भीर परिणामलाई पनि निहालेको छु । अंगको अभावमा बिरामीको मृत्यु हुने गरेको पनि देखेको छु । धेरैको जीवन छोटिएको छ। कतिपयका सपना अधुरा हुने गरेका छन् । अंगदानको विषयमा सार्वजनिक शिक्षा प्रदान गर्ने निरन्तर प्रयत्नका बाबजुद ‘डोनेसन’बारे गलत धारणा विद्यमान छन् । कतिपयले अझै पनि वास्तविकता बुझ्न सकेका छैनन् ।

सामान्यतया दुई प्रकारका अंगदान हुन्छन् । मृतक र जीवित मानिसबाट अंगदान गरिन्छ । जीवित छदै अंगदान गर्ने प्रवृत्ति बढ्दो भए पनि मृत मानिसको पनि अंगदान हुन्छ् । तथापी मृत्युपछि आँखा, तन्तु लगायतका अंगदान गर्दा अझै पनि गलत धारणा विद्यमान छन् । मृत्युपछि तपाईले अंगदान गर्दै हुनुहुन्छ भने अंगदानबारे व्याप्त भ्रमबाट बाहिर निस्कनुहोस । अंगदान बारे बुझ्नै पर्ने केही महत्वपूर्ण तथ्य र वास्तविकता :

जुन सुकै उमेरमा अंगदान गर्न मिल्छ

जुनसुकै उमेरका मानिसहरुले आफूलाई सम्भाव्य दाताको रुपमा लिन सक्छन् । मृत्यु शैयामा पुग्दा देखिने तपाईको मेडिकल अवस्थाले  तपाईबाट कस्तो अंग र तन्तु दान गर्न मिल्छ भन्ने प्रष्ट हुन्छ।

जोसुकैबाट सम्भव छ

मृत्युको समयमा सक्षम डोनर हो की होइन भनि अंग प्रत्यारोपण सम्बन्धी विज्ञहरुले तपाईको मेडिकल र सामाजिक अवथालाई पहिचान गर्छन् । अंग प्रत्यारोपणमा भएको प्रगतिसँगै अहिले धेरै मानिसहरुले अंग दान गर्न सक्छन् । मर्नुअघि आफूले दान गर्न खोजेको अंग वा तन्तुबारे परिवारका सदस्यलाई स्पष्ट रुपमा जानाकारी दिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

हदैसम्म प्रयत्न गर्छन्

तपाई बिरामी वा घाइते भएर अस्पताल भर्ना हुनुभएको छ भने चिकित्सकको पहिलो प्राथमिका तपाईको जीवन रक्षा गर्ने हो । तपाई अंग दान गर्न नाम दर्ता गर्नुभएको छ वा छैन भन्ने विषयमा चिकित्सकलाई थाहा नहुन सक्छ । चिकित्सकले ब्रेन डेथ घोषणा गरेपछि मात्र अंग प्रत्यारोपणका बारेमा बल्ल औपचारिक छलफल सुरु हुन्छ ।

खुला कफिन बक्समा राखिन्छ

अंग झिक्दा शवलाई सम्मानका साथ उपचार र रेखदेख गरिन्छ । विशेष शल्य चिकित्सकको निगरानीमा दान गरिएका अंगहरुलाई शल्यक्रिया कक्षमा राखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेडिकल तत्व उपयोगी

अंग प्रत्यारोपणका लागि कोही प्रत्यारोपणको ‘वेटिङ लिस्ट’मा भएमा उनीहरुको रोग, रगतको समूह र अन्य मेडिकल सूचनलाई अध्ययन गरिन्छ ।

धर्मले पनि समर्थन गर्छ

सबै धर्म अंग प्रत्यारोपण र दानका पक्षमा छन् । यसलाई धेरैले पवित्र दानका रुपमा हेर्ने गरेका छन् ।

अंग झिक्दा खर्च लाग्दैन

अंगदान गर्दा दान गर्ने वा उसको परिवारलाई कुनै खर्च लाग्दैन । तर अंग निकालिसकेपछि मृतकको अन्तिम संस्कारको खर्च भने परिवार आफैले बेहोर्नुपर्छ । किड्नी, मुटु, फोक्सो, कलेजो, आन्द्रा, छाला, हड्डी लगायका अंग दान गरेर मानिसले पुन्य कमाउन थालेका छन् ।

अमेरिकामा सन् २०१५ मा ३० हजार ९ सय ७४ महिला र बालबालिकाले दान गरेको अंग प्राप्त गरेका थिए । हरेक वर्ष १० लाख तन्तुको प्रत्यारोपण गरिन्छ ।

प्राय दान मृतकबाट हुने गरे पनि बिरामीले जीवित मानिसबाट पनि अंग प्राप्त गर्न सक्छन् । हरेक वर्ष ६ हजार जीवित मानिसहरुबाट अंग दान गरी प्रत्यारोपण हुन्छ । जीवित दाताबाट सबैभन्दा बढी प्रत्यारोपण हुने अंग किड्नी हो । त्यसपछि कलेजो र फोक्सो हो । जीवित दाताले आफ्ना दुई किड्नी मध्ये एउटा र फोक्सोको एउटा अंश दान गर्न सक्छन् ।  लिभर दान गर्दा दाता र लिने मानिस दुबैमा पुनः हुर्कन्छ ।

जीवित र मृत दाताले अंग प्रत्यारोपणको पर्खाइमा रहेका करिक १ लाख २१ हजारलाई अंग दान दिदैछन् । त्यस्तै १ लाख मानिस किड्नी प्रत्यारोपणको पर्खाइमा रहेका छन् ।  समयमा अंग प्रत्यारोपण गर्न पाएमा उनीहरुको जीवनमा अभूतपूर्व परिवर्तन ल्याउने विश्वास गरिएको छ । तसर्थ आफ्नो अमुल्य अंग दान दिएर अरुको जीवन बचाई पुन्य कमाउन किन ढीलाई गर्ने ?

स्रोत : http://www.huffingtonpost.com 

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता
सम्बन्धित सामग्री
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
काठमाडाैमा घट्याे तापक्रम बिहीबार, कात्तिक ५, २०८३
साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्