complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कुन विकास बैंकको लगानी उत्तम? (तथ्यांकसहित)

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  १५:४८
1140x725

काठमाडौं- राष्ट्रिय स्तरका ११ विकास बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समय सकिनै लाग्दा केही बैंकहरु मर्जरमा जाने अन्तिम चरणमा पुगेका छन्। 

यसै क्रममा टुरिज्म डेभलपमेन्ट बैंक मेगा बैंकसँग मर्ज हुने अन्तिम चरणमा पुगेको छ भने एनआइडसी र राष्ट्रिय वाणिज्य बैंकको एकीकृत कारोबार हुने दिन पनि नजिकिँदो छ। त्यसैले उक्त बैंकहरुको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन। 

निर्धारित चुक्ता पुँजी ५ बैंकको मात्रै
राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समय सकिनै लाग्दा राष्ट्रियस्तरका विकास बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा ५ राष्ट्रिय स्तरका विकास बैंकहरुले मात्रै हालसम्म पुँजी पुर्‍याएका छन्।

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।

यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी हुने विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ। यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ।

राष्ट्रियस्तरका विकास बैंकको पुँजी


 

२ विकास बैंकबाहेक अन्यको खुद ब्याज आम्दानी बढ्यो
बैंकहरुले सार्वजनिक गरेको विकास बैंकमध्ये दुई विकास बैंकको खुद ब्याज आम्दानी घटेको छ भने ९ बैंकको ब्याज आम्दानी बढेको छ। ब्याज आम्दानी घटाउनेमा कैलाश विकास बैंक र ओम डेभलपमेन्ट बैंक रहेका छन्। सबैभन्दा बढी खुद ब्याज आम्दानी कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले ५५ करोड ८२ लाख ७६ हजार रुपैयाँ ब्याज आम्दानी कमाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुन बैंकको खुद ब्याज आम्दानी कति?


ओमको नाफा घट्यो, अरुको बढ्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ओम डेभलपमेन्ट बैंकको खुद मुनाफा २० दशमलव ९९ प्रतिशतले घटेको छ भने अन्य १० बैंकको नाफा बढेको छ। महालक्ष्मी विकास बैंकको नाफा सबैभन्दा धेरै ४२ दशमलव ५६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै नाफा कमाउने बैंकमा कैलाश विकास बैंक रहेको छ। बैंकले दोस्रो त्रैमाससम्ममा २६ करोड रुपैयाँ नाफा कमाएको छ।

खुद मुनाफाको आधारमा कुन बैंक अगाडि?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083


लुम्बिनीबाहेक अन्यको प्रतिशेयर आम्दनी घट्यो
दोस्रो त्रैमासमा लुम्बिनी विकास बैंकबाहेक अन्य बैंकको प्रतिशेयर आम्दनी घटेको छ। 

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४९ पैसाले बढेको छ। कामना सेवा विकास बैंकको मर्जरपछिको पहिलो दोस्रो त्रैमासिक विवरण भएकाले अघिल्लो वर्षको प्रतिशेयर आम्दानी समावेश गरिएको छैन।

प्रतिशेयर आम्दानीको आधारमा बैंकको अवस्था

 

६ बैंकको निष्क्रिय कर्जा घट्यो
चालु आर्थिक वर्षको ६ महिनामा ६ बैंकको निष्क्रिय कर्जा घटेको छ। यस अवधिमा सबैभन्दा बढी निष्क्रिय कर्जा महालक्ष्मी विकास बैंकको रहेको छ। बैंकको निष्क्रिय  कर्जा ३ दशमलव ३९ प्रतिशत रहेको छ। 

त्यस्तै सबैभन्दा कम निष्क्रिय कर्जा मुक्तिनाथ विकास बैंकको शून्य दशमलव शून्य १ प्रतिशत रहेको छ।

कुन बैंकको निष्क्रिय कर्जा कति?

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्