काठमाडौं- दुईदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच होटल सोल्टीमा भेटवार्ता चलिरहेको छ।
स्वराजले हिजो साँझ एमाले अध्यक्ष केपी ओली तथा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुसँग छुट्टाछुट्टै भेट गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।