• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

यस्तो छ नाडा अटो शोको इतिहास

64x64
नेपाल लाइभ सोमबार, भदौ ९, २०७६  १६:२५
1140x725

काठमाडौं- तत्कालीन समयमा राणा शासकहरूले आफ्नो सोखका लागि नेपालमा पहिलोपटक गाडी भित्र्याएका थिए। त्यसैबाट नेपालमा सवारीको इतिहास सुरु भएको देखिन्छ। त्यसपछि बाटोको विस्तार र मानिसको आयस्तर बढेसँगै सवारी आयात बढ्न थालेको हो।

सवारी आयात बढेसँगै विभिन्न मोटर उत्पादन कम्पनीहरूले नेपालमा आधिकारिक बिक्रेता तोकेर नै सवारी बिक्री गर्न थालेका हुन्। यसरी सवारी बिक्री बढ्दै जाँदा बिक्रेताहरू एकीकृत भई संस्था स्थापना गरे, जसको नाम अटोमोबाइल एसोसिएस अफ नेपाल रर्‍यो। यो २०३२ साल स्थापना भएको थियो। २०६१/६२ मा संस्थाको नाम फेरियो र नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) भयो।

नाडा अटो शो भने सन् १९९८ देखि सुरु भएको थियो, त्यो वर्ष २६ प्रदर्शकहरू सहभागी थिए। त्यसपछिका केही वर्ष दुई वर्षमा एकपटक अटो शो हुँदै आएको थियो। अटोमोबाइल व्यवसाय प्रवर्द्धनमा थप टेवा पुगोस् र उपभोक्ताले एकै ठाउँमा धेरै सवारीबारे जानकारी पाउन् भन्ने उद्देश्यले अटो शो गर्दै आएको नाडाले जनाएको छ।

२०७२ मा उक्त संस्थाले आफ्नो नाम पुनः परिवर्तन गरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल बनाइयो। पछिल्लो केही वर्षयता नाडाले हरेक वर्ष अटो शो आयोजना गर्दै आएको छ।

यस्तो छ नाडा अटो शोको इतिहासः

पहिलो अटो शो
मितिः ५–८ नोमेम्बर, १९९८
स्थानः भृकुटी मण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः २६ वटा

दोस्रो अटो शो
मितिः २२–२६ नोभेम्बर, २०००
स्थानः भृकुटी मण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः ३१ वटा

तेस्रो अटो शो
मितिः १८–२२ फेब्रुअरी, २००४
स्थान : विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
आयोजक : नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः ६२ वटा

Ncell 2
Ncell 2
nimb
nimb

चौथो अटो शो
मितिः २७ सेप्टेक्बर–१ अक्टोबर, २००७
स्थानः वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः ४३

पाँचौं अटो शो
मितिः २८ अगस्ट–१ सेप्टेम्बर २००९
स्थानः भृकुटी मण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः ३२ वटा

छैटौं अटो शो
मितिः ७–११ सेप्टेम्बर, २०११
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः ३८ 

सातौं अटो शो
मितिः १९–२३ सेप्टेम्बर, २०१२
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (संयुक्त)
सहभागी कम्पनीः ५५ वटा

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आठौं अटो शो
मितिः ११–१५ सेप्टेम्बर, २०१३
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनीः ४० वटा

नवौं अटो शो
मितिः ३–८ सेप्टेम्बर, २०१४
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सकभागी कम्पनीः ५० वटा

दशौं अटो शो
मितिः १५–२० सेप्टेम्बर २०१५
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन
सहभागी कम्पनीः ६५ वटा

एघारौं अटो शो
मितिः ३० अगस्ट-४ सेप्टेम्बर, २०१६
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ७४ वटा

बाह्रौं अटो शो
मितिः २९ अगस्ट–३ सेप्टेम्बर, २०१७ 
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ८३ वटा

तेह्रौं अटो शो
मितिः ११–१६ सेप्टेम्बर, २०१८
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ९२ वटा

चौधौं अटो शो (यस वर्ष)
मितिः २७ अगस्ट–१ सेप्टेम्बर, २०१९ 
स्थानः भृकुटीमण्डप, प्रदर्शनी हल
आयोजकः नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल
सहभागी कम्पनीः ९५ वटा

(तस्बिर- नाडाको फेसबुक पेज)

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति?
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नागढुंगा सुरुङमार्गको टोल शुल्क सार्वजनिक, कुन सवारीलाई कति? बिहीबार, कात्तिक १२, २०८३
एआईमा फड्कोः: गुगलले सार्वजनिक ग-यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ बिहीबार, कात्तिक १२, २०८३
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ? बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्