काठमाडौं- सरकारले निजामती सेवाका ३८ जना वरिष्ठ सहसचिवको एकैपटक प्रदेशमा सरुवा गरेको छ। चालु आर्थिक वर्षमा सचिवमा बढुवा हुने वा उमेरहदका कारण अनिवार्य अवकाश पाउने बाहेक प्रशासन र प्राविधिक दुवै समूहका गरी सहसचिवको प्रदेशमा सरुवा गरिएको हो।
सहसचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। सरुवा भई जाने स्थान पनि तय भइसकेको र अब पत्र दिन मात्रै बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ।
तर, प्रशासनतर्फ वरिष्ठ वरियतामा रहेका रविलाल पन्थ र रामप्रसाद घिमिरेको सरूवा भएको छैन। पन्थ अख्तियार र घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। घिमिरे श्रममन्त्री गोकर्ण बिष्टको विश्वासपात्र मानिन्छन्।
सरुवा हुने सहसचिवको नामावली
प्रशासनतर्फः
-
विरेन्द्र प्रसाद यादव
-
लक्ष्मी कुमारी बस्नेत
-
गोर्कणमणि दुवाडी
-
तेजराज पाण्डे
-
विष्णु प्रसाद नेपाल
-
मधुकुमार मरासिनी
-
वीरबहादुर राई
-
किशोरजंग कार्की
-
मुकुन्द पौड्याल
-
दामोदार रेग्मी
-
गणेश प्रसाद पाण्डे
-
मधुसुदन बुर्लाकोटी
-
कृष्णहरि पुष्कर
-
किरणजंग शर्मा
-
हरिप्रसाद मैनाली
-
डिल्लीराम शर्मा
-
राजकुमार श्रेष्ठ
-
मुकुन्द प्रसाद निरौला
-
रामेश्वर दंगाल
-
शंकर प्रसाद खरेल
-
विनोद प्रकाश सिंह
-
गोपीकृष्ण खनाल
प्राविधिकतर्फ
कृषिः
-
बिमल कुमार निर्मल
-
गोविन्द प्रसाद शर्मा
-
राजेन्द्र प्रसाद भारी
-
बेशी शर्मा
-
सुर्यप्रसाद पौडेल
भौतिक पूर्वाधारः
-
सुशीलचन्द्र तिवारी
-
तेजराज भट्ट
-
गोपाल सिग्देल
-
सर्जुकुमार वैद्य
-
रामाधार शाह
उद्योग, पर्यटन, वन, वातावरणः
-
कृष्णप्रसाद आचार्य
-
प्रेम नारायण कँडेल
-
यमप्रसाद पोखरेल
-
राधा वाग्ले
-
सञ्जिव कुमार राई
तथ्यांकः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।