• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसलाई आफ्नै प्रेमीले ५० हजार रुपैयाँमा बेचे...

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३१, २०७६  १६:१०
1140x725

काठमाडौं– धनुषाकी सीता चौधरी (नाम परिवर्तन) को पारिवारिक अवस्था निकै दयनीय थियो। त्यसमाथि पनि उनी शारीरिक रुपमा अशक्त थिइन्। केही अशक्त भएकै कारण उनले परिवार र समाजबाट अपहेलना सहनुपर्थ्यो।

सो अपहेलना सहन नसकेर सीता घरबाट भागेर काठमाडौं आइन्। काठमाडौं आउँदा उनी १३ वर्षकी थिइन्। 

काठमाडौं आएर उनी कामका लागि धेरैतिर भौंतारिइन्। सोही क्रममा गोंगबुस्थित एक होटलमा उनले बल्लतल्ल भाँडा माझ्ने काम पाइन्। 

भाँडा माझ्ने काम भनिए पनि उनले गर्नुपर्ने कामको वास्तविकता निकै फरक थियो। भाँडा माझ्ने कामसँगै उनलाई होटलमा आउने ग्राहकसँग जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य गराइन्थ्यो। 

सुरुमा सीताले त्यो काम गर्न मानिनन्। साहुले भने अनुसार होटलमा आउने ग्राहकसँग यौन सम्बन्ध नराखे जागिर नै छाड्नुपर्ने थियो।  

‘साहुको जबर्जस्तीका कारण होटलमा आउने ग्राहकसँग यौन सम्बन्ध राख्नुपर्थ्यो। यौन सम्बन्ध नराखे जागिर जाने डर थियो,’ सीता आफ्नो पीडा सुनाउँछिन्। 

गाउँबाट भर्खर काठमाडौं छिरेकी सोझी युवती सीताले कि त काम छाड्नुपर्थ्यो कि त साहुले भनेजसरी नै होटलमा आएका ग्राहक रिजाउन यौन सम्बन्ध राख्नुपर्थ्यो।

काठमाडौंमा मुस्किलले काम पाएकी सीताले दुई विकल्पमध्ये एक विकल्प रोजिन्। किनकि खाँदाखाँदैको जागिर गुमाउनु थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

मालिकले भने जसरी सीताले होटलमा काम गरिरहेकी थिइन्। समय बित्दै जाँदा सोही होटलमा आउने एक युवकसँग उनी प्रेम सम्बन्धमा परिन्। प्रेम विस्तारै विश्वासमा बद्लिँदै थियो। 

सीताले ती युवकलाई आफ्नै ठानिसकेकी थिइन्। एक दिन ती युवकले सीतालाई इटहरी जानुपर्ने सुनाए। सीताको मनमा युवक प्रतिको प्रेमले विश्वास जमाइसकेको थियो। उनले सजिलै विश्वास गरिन् र इटहरी जान तयार भइन्। 

सीता र युवक इटहरी पुगे। 

तिनै युवकले इटहरीमा उनलाई एक डान्स रेस्टुरेन्टमा काम लगाइदिए। सो रेस्टुरेन्टमा काम गर्दै जाँदा केही समयपछि उनलाई ती युवकले ५० हजार रुपैयाँमा बेचेको थाहा भयो। 

सीता जस्तै मनोरन्जन व्यवसायमा कार्यरत थुपै युवतीहरु बेचबिखनमा पर्ने गरेको तथ्य मानव अधिकार आयोगले फेला पारेको छ। उपत्यकामा रात्रिकालीन मनोरन्जन व्यवसायमा संलग्न कामदारहरुको सर्वेक्षणका क्रममा आयोगले सीता जस्ता अरु कामदारलाई सोधेको थियो।

मनोरन्जन तथा सत्कार सेवामा रहेका कामदारहरु बेचबिखनको उच्च जोखिममा रहेको यस क्षेत्रमा क्रियाशील संघ संस्था तथा अभियन्ताहरू बताउँछन्।

मानव अधिकार आयोगकी अनुसन्धानकर्ता तथा मानव अधिकार अधिकृत यशोदा बन्जाडेका अनुसार नेपालका रेस्टुरेन्ट, डान्सबार, होटल लगायतका क्षेत्रमा काम गर्ने  ठूलो संख्यामा महिला तथा बालबालिका छन्। उनीहरुलाई मालिकले जबर्जस्ती काममा लगाउने गरेको पाइएको छ। 

‘हामीले काठमाडौं र सिन्धुपाल्चोकका होटल, रेस्टुराँ तथा डान्सबार, मसाज सेन्टर लगायत क्षेत्रमा काम गर्ने श्रमिकहरुसँग कुराकानी गर्दा धेरै महिलाहरु यौन हिंसा तथा बेचबिखनमा परेको पाइएको छ,' उनी भन्छिन्, 'तर समाजको डरले उनीहरु ढुक्कले आफ्ना समस्या बाहिर ल्याउनै चाहँदैनन्।’

आयोगले मनोरन्जन तथा सत्कार क्षेत्रमा कार्यरत ५६ जना कामदारसँग कुराकानी गरेको थियो। ५६ मध्येका ४ जनाले जर्बजस्ती आफूले ग्राहकलाई यौन सेवा दिन बाध्य भएको बताएका छन्। ३ जनालाई रोजगारदाताले ग्राहकलाई यौन सेवा दिनका लागि कर गरेको बताएका छन्। 

यस श्रम क्षेत्रमा प्रवेशका सन्दर्भमा सबै श्रमिकहरूलाई कसै न कसैले रोजगारदातासँग जोडिएको बताएका छन्। जसमध्ये ४ जनाले बाध्यात्मक परिस्थितिका कारण तथा ३५ जनाले आम्दानीका अवसर र ११ जनालाई भविष्यमा कलाकार बन्न सक्ने सपना देखाएर काममा लगाएको पाइएको छ। 

आयोगले करिब १३ देखि २० प्रतिशत श्रमिकहरू बेचबिखनको सिकार भएको निष्कर्ष निकालेको छ। 

‘मनोरञ्जन क्षेत्रमा रोजगारीका धेरै अवसर छन्, तर यस क्षेत्रमा कामदार सुरक्षित छैनन्,' अनुसन्धानकर्ता बन्जाडेले भनिन्, 'उनीहरुले आफू यस क्षेत्रमा काम गर्छु भनेर ढुक्कका साथ भन्न सक्ने वातावरण पनि छैन।’

सबै क्षेत्रमा सम्मानित काम गरेर सम्मानित जीवन जिउने वातावरण सिर्जना गरिनुपर्ने तथा कुनै क्षेत्रका श्रमिकहरुको मानव अधिकार हनन हुनु नहुने उनको भनाइ छ। (प्रतीकात्मक तस्बिर)

यो पनि:

  • रात्रिकालीन व्यवसाय : जागिर गुम्ने डरले यौन हिंसाका घटना खुलाउँदैनन् पीडित, प्रहरीबाटै असुरक्षित

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्