• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विस्थापित पण्डितकी छोरीको बयान- युवती र जमिनका लागि होइन काश्मीर

धारा ३७० हटाउँदा किन दुखी छन् काश्मीरी पण्डित? 
64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  २२:१०
1140x725

मेरो जन्म काश्मीरको एक पण्डित परिवारमा भएको हो। आतंकको 'त्यो समय'मा काश्मीरबाट पण्डितहरूलाई पलायन गराइयो। मैले त्यो दिन आफ्नै आँखाले देखें। आतंकको समयमा बाँच्न कति मुस्किल हुन्छ भन्ने कुरा म राम्रोसँग राम्रोसँग महसुस गर्न सक्छु। 

मेरो उमेर ५ वर्ष मात्र हुँदा काश्मीरबाट मेरो परिवार पलायन गराइएको थियो। सडकमा लागेको त्यो कर्फ्यू,  मुख्य बाटो छोडेर भित्री गल्लीबाट आफ्नो घरसम्म लुकेर पुग्नुपर्ने त्यो अवस्था। अश्रुग्याँसका गोला, बन्दुक बोकेका मानिसका पहरेदारी र कति बेला दोहोरो भिन्डन्त होला भन्ने त्रास आम जनतासम्म फैलिएको त्यो घटना मलाई राम्रोसँग याद छ। 

आतंकवादीहरू हाम्रो घरमा बन्दुक लिएर घुसेको घटन अझसम्म पनि मलाई ताजै छ। त्यो रात र अरू पनि कैयौं रात हामी सुत्न सकेनौं। शरीर नै काम्ने त्यो काश्मीरको जाडो रात हामी सँधैका लागि उक्त क्षेत्र छोडेर हिँडेको म कहिल्यै बिर्सन सक्दिनँ। आज पनि उक्त रातको याद आइरहन्छ। 

काश्मीरबाट जबरजस्ती पलायन गराइएको आज लगभग ३० वर्ष पुगेछ। यत्रो समय भईसक्दा पनि मैले उक्त दिनको त्यो डरलाग्दो घटना बिर्सन सकेको छैन। 

आज सम्म मेरो मन र दिमागमा यो कुरा ताजा छ भने सोचिहेरौं काश्मीरमा अहिले बन्दुक हेरेर हुर्केका बच्चाले के सोच्छन् होला?  सोचिहेरौं दुश्मन भनेर बन्दुकले निशाना ताकेको हेरेर हुर्केको अबोध बच्चाको मानसपटलमा के हुन्छ होला? 

ती कश्मीरी युवाहरू, जसलाई कसरी खुशी होला? जसलाई आतंकवादी भएको शंकामा हिरासतमा राखिन्छ?, कस्तो महसुस होला ती कश्मीरी महिला जसको पति या जवान छोरा कहिल्यै हिरासतबाट फर्केर आउँदैन? 

कश्मीरी पण्डितको ढाल बनाइँदैछ  
मलाई थाहा छैन तपाईलाई यो प्रश्नले कति गर्छ कि गर्दैन तर काश्मीरको त्रासदी झेल्ने एक काश्मीरीका रुपमा मलाई यो प्रश्नले बेचैन गराइरहन्छ। 

यत्रो पीडामा पनि उत्सव मनाउने ती मानिसदेखि मलाई पीडा गराउँछ। काश्मीरी पण्डितको ढाल बनाएर काश्मीरीका मुसलमानहरुमाथि हुने ज्यादती सही ठहराउने कार्य आजसम्म जारी छ। जब साम्प्रदायिक घृणा बढ्ने गर्दछ,  तब काश्मीरबाट विस्थापित भएका पण्डितलाई देखाएर मुसमानमाथि अत्याचार गरिन्छ, तब त झन् धेरै पीडा हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एक काश्मीरी पण्डित हुनुका नाताले जोडदार रुपमा म यसको प्रतिकार गर्दछु। मेरो पहिचानका नाममा कसैले केही गरी अन्याय प्रमाणित गर्न खोज्छ भने म त्यसको हिस्सा बन्न मञ्जुर गर्न सक्दिनँ। पीडित हुनुको अर्थ यो होइन की, अरु कसैको विनासको उत्सव मनाऊँ। मलाइ यो देखेर दुःख लाग्छ म र मेरो पीडाको प्रयोग मानवताविरुद्ध प्रयोग भइरहेको छ। 

सबै प्रकारका उत्पीडन गलत हुन्।  जुनसुकै समुदायमाथि गरिएका उत्पीडनलाई सही ठहर गर्न सकिँदैन। मानिस अहिले यो कुरा पत्याउन तयार छैनन्। बदला र न्याय एकै होइन। मुसलमान पीडित हुनु काश्मीरी पण्डितहरुका लागि न्याय होइन, यसलाई समयमा सम्झन जरुरी छ। 

काश्मीर जमीनको टुक्रा मात्र होइन
‘जैसी करनी वैसी भरनी’ अर्थात्  जस्तो गर्यो उस्तै भोग्नुपर्छ’ शैलीमा केही प्रश्न गरिन्छ। काश्मीरमा चैन गुमाएका पण्डित हुन् वा मुसलमान पीडा एकै हो। 

संविधानको धारा ३७० खारेज भएको घोषणा हुने बित्तिकै सामाजिक सञ्जालमा घृणाको आँधी देखियो। काश्मीरी जनता विरुद्धमा धेरै बयान समेत आए। अनेक टिका टप्पणी भए। नेताहरुले काश्मीरी युवतीमाथि निकै शर्मलाग्दो टिप्पणी गरे। 

सामाजिक सञ्जालमा काश्मीरी युवतीमाथि भद्दा, अश्लील टिप्पणी र मजाक गरियो। कयौं मानिसले यस्तै अश्लीलतामा आनन्द लिइरहेका थिए। 

यहाँसम्म कि यस्ता किसिमका भद्दा र अश्लील गीत समेत बनाएर गाउन थालियो। तपाई विश्वास गर्नुस् यस प्रकारको भद्दा र अश्लीलता घृणा गर्न कुनै हिन्दू वा मुसलमान हुन जरुरी छैन। एक सच्चा मानिश भए हुन्छ। अझ भनौं एक सच्चा काश्मीरी भए पुग्छ। 

काश्मीरीमाथि त्यस्ता मानिस टिप्पणी गरिहरेका थिए, जो न काश्मीरको इतिहास जान्दथे, न कश्मीरीयत। यस्ता मानिसका लागि कि त काश्मीरको जमिनको टुक्रा आवश्यक छ, कि त काश्मीरी युवती। मलाई यसो भन्नुमा कुनै संकोच छैन। यी मानिस तीनै हुन्, जो कुनै समयमा काश्मीरी पण्डितको बर्बादीको तमासा हेरेर बसेका थिए र यसैगरी टिप्पणी गर्दै आएका थिए। त्यसलाई रोक्न उनीहरुको कुनै योगदान भएन। 

तर विडम्बना आज प्रत्येक कुरामा काश्मीरी पण्डितको विस्थापनलाई जोडेर उनीहरु नै अग्रमोर्चामा आएका छन्। यस्ता पार्टीहरू, संगठनहरू र मानिस, जो काश्मीरी पण्डितको सल्लाहकार बन्दैछन्, उनीहरूलाई हाम्रो पीडाले कुनै अर्थ राख्दैन। उनीहरू त केवल मोहराको रुपमा काश्मीरी पण्डितलाई प्रयोग गर्न र आफ्नो राजनीति सेक्ने काम गर्दछन्। काश्मीर छोडेको मलाई आज पनि कोही काश्मीरी भाषा बोलेको देख्दा आफ्नोपनको महसुस हुन्छ। 

कश्मीरीयत कलंकित बनाइयो
अहिले कश्मीरीयत र त्यहाँको साझा सांस्कृतिक पहिचानको नष्ट गर्ने प्रयास भइरहेको छ। काश्मीरको पूरा मुद्दा भारत भर्सेस् पाकिस्तान र काश्मीर पण्डित भर्सेस् काश्मीर मुसलमानको मुद्दा जबरजस्ती रुपमा बनाइँदै छ। भारतले काश्मीर विरुद्ध जनमत बनाउने प्रयास समेत गरिरहेको छ। 

काश्मीरको राजनीतिक मुद्दा साम्प्रदायिक मुद्दामा परिवर्तन भएको छ। यो त्रासदी हो। काश्मीरको त्रासदी अहिले त्यहाँका पण्डित र मुसलमान दुबैले झेल्नु परेको छ। 

काश्मीरी पण्डितविरुद्ध भएको त्यो अन्याय र ज्यादती नै थियो। तर अहिले त्यही काम काश्मीरी मुसलमानका साथ भईरहेको छ। यो अन्यायलाई कसरी सही भन्न सकिन्छ?

काश्मीरीयत काश्मीरको असल समय हो। यो शुभमुर्हत पनि हो। यही कश्मीरीयतलाई धार्मिक चोला भनेर बयान गर्नेहरू अहिले यही कश्मीरियतलाई नै दाग लगाउँदै छन्। ती चाहे हिन्दू हुन वा मुसलमान नै किन नहुन्। सच्चा काश्मीरी हुनुका नाताले म यस किसिमका कार्यको जोडदार विरोध गर्दछु। काश्मीरको पहिचान एक सुन्दर भूमिको टुक्रा मात्र होइन, त्यहाँका महिला पनि होइनन्। उसको पहिचान त्यहाँ बस्ने मानिस र ती मानिसहरुसँग मात्र छ, जो कश्मीरीयत मससुस गर्न सक्छन्।

(बिबिसी हिन्दीमा प्रकाशित यो सामग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।) 

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  २२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्