• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ठगहरुसँग मिलेर इन्सपेक्टरद्वारा लाखौं असुली, जागिर धरापमा

64x64
नेपाल लाइभ बिहीबार, माघ ११, २०७४  ०२:०७
1140x725

काठमाडौं– जागिरको प्रलोभनमा सयौं व्यक्तिलाई पिरामिड शैलीमा हुँदै आएको नेटवर्किङ ठगीमा नेपाल प्रहरीका एक वहालवाला इन्सपेक्टरकै संलग्नता खुलेको छ। इन्सपेक्टर रविन विष्टकै मिलेमतोमा तीन वटा गिरोहले सयौं व्यक्तिलाई ठगी गरेको प्रहरीले जनाएको छ।

ठगीमा प्रत्यक्ष संलग्नता देखिएपछि इन्सपेक्टर विष्टलाई समेत प्रतिवादी बनाएर बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।

वडा प्रहरी कार्यालय बेलहियाको इञ्चार्जका रुपमा कार्यरत रहँदा इन्सपेक्टर विष्ट ठगीको गिरोहसँग मिलेको प्रहरीले जनाएको छ। उनले ठगीका नाइकेमध्ये एक ज्ञानेन्द्र मगरसँग ५० हजार रुपैयाँ लिएको प्रमाण भेटिएपछि विष्टलाई समेत प्रहरीले प्रतिवादी बनाएको हो।

सयौं ठगी गर्ने गिरोहलाई सघाएको पाइएपछि इन्सपेक्टर विष्ट विरुद्ध समेत मुद्दा चलाउन सिफारिस गरिएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए।

इन्सपेक्टर विष्ट बेलहियामा कार्यरत रहँदा सो गिरोहका सदस्यलाई पक्राउ गर्न प्रहरीले पटकपटक निर्देशन दिएको थियो। तर, उनले पक्राउ नगरी उल्टै संरक्षण गर्दै आएका थिए। 

नियमित रुपमा पैसा लिएर तीनै वटा समूहका नाइकेलाई संरक्षण दिएको खुलेपछि विष्टलाई त्यहाँबाट हटाएर मुस्ताङ सरुवा गरिएको छ।

स्रोतका अनुसार नेटवर्किङ व्यवसाय गर्ने कम्पनी ‘विन विन’मा आबद्ध मगरले इन्सपेक्टर विष्टकै नाममा आइएमई मनी ट्रान्सफरबाट ५० हजार रुपैयाँ पठाएका थिए। सो पैसा विष्ट आफैंले लिएको प्रमाण भेटिएपछि उनलाई समेत प्रतिवादी बनाइएको छ।

यद्यपि सरकारी वकिल कार्यालयले सुरुदेखि नै उनलाई प्रतिवादी नबनाउन प्रहरीसँग लबिङ गर्दै आएको स्रोत बताउँछ। प्रहरीले प्रतिवादी बनाए पनि सरकारी वकिलबाट उनको नाम हटाउन चलखेल सुरु भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तीन वटा गिरोहसँग मिलेमतो

नेटवर्किङ ठगीमा संलग्न तीन वटा गिरोहलाई पक्राउ परी बुधबार रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ। ड्रिम डेभलपर्स ट्रेडमार्क प्रालि, विन विन ट्रेडमार्क प्रालि र फुल्टन ट्रेडमार्क प्रालिको नाममा पैसा उठाएर ठगी गर्नेहरु पक्राउ परेका थिए। तीनै वटा गिरोहका व्यक्तिहरुसँग इन्सपेक्टर विष्टको मिलेमतो रहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्ली पाण्डेका अनुसार, सो समूहले प्रतिव्यक्ति ८ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाएर ठगी गरेको थियो।

धेरै सदस्य बनाएपछि कम्पनीको जागिरे हुने र नियमित पैसा आउने प्रलोभनमा सयौं व्यक्तिलाई सदस्य बनाई ठगी गरिएको थियो। रोजगारी लगाउन नसकेमा पैसा फिर्ता दिने ग्यारेन्टी रहेको पनि बताउने गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीले 'ड्रिम डेभलपर्स'का दर्पण लामा र कुशलराम चौधरीलाई पक्राउ गरेको छ। सो समूहका रञ्जित मगर, प्रेम गोतामे, डम्मर प्रधान, सुमिना लिम्बू, मेघराज तामाङ, तासी लामा, सन्तोष खरेल, पशुपति तामाङ, केहरमान गुरुङ, प्रजा छन्त्याल, सुमित्रा लिम्बू र रामप्रसाद चौधरी विरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरु फरार छन्।

उनीहरु विरुद्ध ३७ लाख ५८ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ।

त्यस्तै, 'विन विन'का ज्ञानेन्द्र मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। सो समूहका आकाश रानाभाट, सुदर्शन थापा, प्रितम पाठक, कृष्ण बुढाथोकी, निरु रानामगर, गौतम गुरुङ, रश्मी गुरुङ, दिनेश चौधरी र त्रिलोक रानामगर विरुद्ध समेत मुद्दा दायर गरिएको छ।

'फुल्टन'का चन्दित सिंह मोक्तान र दावा लामा पक्राउ परेका छन् भने देवराज कार्की, जित लामा, तासी लामा, जमुना गुरुङ, जुना मगर, वसन्त थापा, अमिर गुरुङ र मोहन गिरीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ०२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्