काठमाडौं– गृह मन्त्रालयले एक सय ९० सहिदको सूची सार्वजनिक गरेको छ। मंगलबार मन्त्रालयले सहिदहरुको नाम सार्वजनिक गरेको हो।
प्रजातन्त्रका लागि लड्नेदेखि पार्टीका आन्दोलनका क्रममा मारिएकासम्मलाई सहिद सूचीमा राखिएको छ।
सरकारले केही दिनअघि मात्र छिन्ताङ घटनामा मारिएका व्यक्तिलाई समेटर सहिद सूची सार्वजनिक गरिएको छ।
१ सय ९० जनाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।