• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उच्च अदालत जनकपुरको राजविराज इजलासमा २ वर्ष नाघेका मुद्दा शून्य

मेलमिलाप कमजोर
64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १५:१३
1140x725

राजविराज– उच्च अदालत जनकपुर, राजविराज इजलासले २ वर्ष नाघेका मुद्दा शून्यमा झारेको छ। न्यायालयको तेश्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ महिनाभन्दा पुराना मुद्दा राख्न नपाइने व्यवस्था सुरु भएपछि पहिलो पटक पुराना मुद्दा शून्यमा पुगेको हो।

आव ०७४/०७५ मा जिम्मेवारी सरेर आएका कुल ३ हजार १ सय ७९ मुद्दामध्ये २ वर्ष नाघेका ५ सय ८९ मुद्दा थिए। जिम्मेवारी सरी आएका र आव ०७५/०७६ को अन्त्यसम्म २ वर्ष पुगेका १ हजार ४ गरी कुल १ हजार ५ सय ९३ मुद्दा फर्स्सोट गरी पुराना मुद्दा शून्यमा झारिएको मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले जानकारी दिए।

चालु आवको अन्त्यसम्ममा १८ महिना पुगेका मुद्दा पनि फर्स्योट गरिसक्ने उनले बताए। ‘यस आवको अन्त्यसम्ममा कुल १ हजार ४९ मुद्दा १८ महिना पुग्ने देखिएको छ,’ उनले भने, 'अन्त्यसम्मा त्यसलाई पनि हामीले शून्यमा झारेर पुराना मुद्दा सिद्याउने योजना बनाएका छौं।’

मुद्दा फर्स्योटमा छलाङ
आव ०७४/०७५ मा ३२ प्रतिशत मात्र मुद्दा फर्स्योट गरेको इजलासले आव ०७५/०७६ मा समग्र मुद्दा फर्स्योटमा पनि उल्लेख्य रुपमा वृद्धि गरेको छ। आव ०७५/०७६ मा ७२ दशमलव ४ प्रतिशत मुद्दा फर्स्योट भएका थिए।

आव ०७४/०७५ मा जिम्मेवारी सरेका ३ हजार १ सय ७९ र नयाँ दर्ता भएका २ हजार ४ सय ३१ गरी कुल ५ हजार ६ सय १० मध्ये ४ हजार ६२ मुद्दा फर्स्योट गरिएको अदालतले जनाएको छ। बार र बेन्चको सम्बन्ध सुधार, न्यायाधीश र कर्मचारीको मेहनत तथा गत आवका तुलनामा न्यायाधीशको संख्यात्मक वृद्धिले पनि मुद्दा फर्स्योटमा वृद्धि भएको मुख्यन्यायाधीश श्रेष्ठले बताए। समय समयमा स्थानीय तहमा पुगेर ‘समुदायमा अदालत कार्यक्रम’संचालन गरिएकाले पनि न्याय सम्पादमा सहज भएको उनको भनाई छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई वर्षे मुद्दाको फर्स्योट गर्न अभियान फाँट खडा गर्नुका साथै न्यायाधीशको बक्यौता नियन्त्रण समिति गठन गरी काम गरिएकाले पुराना मुद्दा सुन्यमा पुर्याउन सहज भएको उनको भनाई छ।

मेलमिलाप कमजोर
उच्च अदालत जनकपुर, राजविराज इजलासमा मेलमिलाप अवस्था भने कमजोर देखिएको छ। कुल ६ प्रतिशत मात्रै मुद्दा मेलमिलाप भएको श्रेष्ठले बताए। मेलमिलापका लागि पठाइएका १ सय ९७ मध्ये १२ वटा मात्रै फर्स्योट भएका छन्। तीमध्ये १४ वटा मुद्दा प्रक्रियामा रहेको र १७१ फिर्ता भएको मुख्य न्यायाधीस श्रेष्ठले जानकारी दिए।

कारागारमा न्यायिक शिविर
इजलासले चालु आवमा नयाँ कार्यक्रम समेत थप गरेको छ। कारागार भित्र न्यायिक शिबिर संचालन, निःशुल्क कानुनी सहायता केन्द्रको स्थापनाका साथै थुनुवाका लागि सातामा एक दिन ‘टेले ईन्क्वाईरी’ संचालन गरिने अदालतले जनाएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘यो कार्यक्रम आगामी सातादेखि नै सुरु हुन्छ,’श्रेष्ठले भने,‘टेले इन्क्वाइरी मार्फत थुनुवाले आफनो मुद्दाको बारेमा आफैंले फोन गरेर जानकारी लिन सक्नेछन्।’

यसैगरी सेवाग्राहीलाई मोबाइल एसएमएस मार्फत मुद्दाको स्थितिको जानकारी दिनुका साथै फैसला तयार भएपछि सोको जानकारी समेत फोनबाट गराउने उनले जानकारी दिए। 

अशक्त र वृद्धका लागि अदालतले सहयोगीको समेत ब्यबस्था गर्न लागेको छ। अदालतलाई नागरिकमैत्री बनाउन सेवाग्राहीहरुको गुनासो सुनुवाईका लागि ‘मिट द जज कार्यक्रम’ प्रभावकारी वनाईने जनाइएको छ।

दुई बसचौलियालाई कारबाही
अदालतले एक वर्षको अवधिमा दुई जना बिचौलिया र दुई जना कर्मचारीलाई कारबाही गरेको छ। बिचौलियालाई ठगी मुद्दा चलाइएको र अनियमितताको आरोप लागका दुई कर्मचारीलाई अवकाश दिइएको छ। यसैगरी, दुई जना कर्मचारीको सरुवा गरेको मुख्य न्यायाधीश श्रेष्ठले बताए।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्