• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'अदालतको स्वस्थ आलोचना गर्दा मानहानी हुँदैन'

64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  १८:४३
1140x725

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित सर्वोच्चका वरिष्ठ न्यायाधीशले न्यायालयभित्र रहेका विकृतिको स्वच्छ आलोचना गर्न आग्रह गरेका छन्। उनीहरूले अदालतको फैसलाको समेत स्वच्छ आलोचना हुनुपर्ने भन्दै मानहानी हुन्छ कि भनेर नडराई कलम चलाउन आग्रह गरेका छन्। चौथो रणनीतिक कार्ययोजनाका सम्बन्धमा सम्पादकहरूसँग कुरा गरा गर्दै उनीहरूले यस्तो बताएका हुन्। 

न्यायपालिकाका हरेक कुरा पारदर्शी रहेको भन्दै कुनै अमुक व्यक्तिको कमजोरी भए निर्मम रुपमा कलम चलाएर समीक्षा उनीहरूले गर्न आग्रह गरेका छन्। न्यायपालिकाको चौँथो पञ्चवर्षीय रणनीतिक योजना, न्यायपालिका र सञ्चारमाध्यमका सम्बन्धका विषयमा छलफल कार्यक्रमा उनीहरुले यस्तो धारणा राखेका थिए। 

प्रधानन्यायाधीश राणाले कार्यक्रमा विशेष आग्रह गर्दै न्यायपालिकामाथि जनविश्वास बढाउन सञ्चारमाध्यमको सहयोग मागे। 

न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले त्यसका लागि सञ्चारमाध्यमको सहयोग अपरिहार्य भएको बताए। सरल, सहज र निष्पक्ष न्याय संविधानको लक्ष्य भएकाले त्यसमा सञ्चारमाध्यमको सहयोगबिना न्यायालय अघि बढ्न नसक्ने भन्दै उनले सहज सूचना प्रवाहका लागि सूचनाको नीति बनाउन लागिएको बताए। 

न्यायपालिका र विचाराधीन मुद्दासँग सम्बन्धित समाचार लेख्दा मानहानीको मुद्दा लाग्ने डरतर्फ संकेत गर्दै सञ्चारकर्मीहरूले राखेको जिज्ञाशामा प्रधानन्यायाधीश राणा, वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की र इश्वर खड्काले जवाफ दिए।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुले अदालतको स्वच्छ आलोचना गर्दा मानहानी नलाग्ने र नेपालको यस्तो कुनै इतिहास नभएको बताए। केही अपवाद बाहेक अन्य मुद्दामा सर्वोच्चका यस्ता कुनै नजिर नभएको भन्दै न्यायाधीश खतिवडाले नडराई सत्य समाचार सम्प्रेषण गर्न आग्रह गरे। 

तर, विचाराधीन र व्यक्तिगत सरोकारका मुद्दाहरुमा भने ध्यान दिन उनीहरुको  आग्रह थियो। प्रधानन्यायाधीश राणाले सरल, स्वच्छ र स्वतन्त्र न्याय सम्पादन गर्दै न्यायालयलाई स्वतन्त्र, निष्पक्ष बनाउने प्रतिवद्धता पनि जनाए।

सञ्चारमाध्यमको सहयोगबिना न्यायपालिका अगाडि बढ्न सक्दैन भन्दै संविधानले व्यवस्था गरेको स्वतन्त्र, निष्पक्ष न्यायपालिका बनाउन सञ्चारमाध्यमले सहयोग गर्नुपर्ने राणाले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राजनीतिक तहमा भएका व्यक्ति न्यायाधीश हुदाँ न्याय सम्पादनमा असर पर्ने तर्फ सोधिएको प्रश्नमा प्रधानन्यायाधीश राणाले शंका आवश्यन नहुने बताए। ‘न्यायाधीशका रुपमा आएपछि उसले विचार छोडेको हुन्छ । जात छोडेको हुन्छ ’ राणाले भने ‘त्यसैले उ निष्पक्ष हुन्छ भन्ने अपेक्षा गरिन्छ। यो दृष्टिकोणलाई सहज रुपमा लिइदिनुहोला।’ 

स्वस्थ आलोचना गर्नू 
सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना सहजतापूर्वक स्वीकार्ने उनीहरुको धारणा थियो।

प्रधानन्यायाधीश राणा, न्यायाधीश ईश्वर खतिवडा र न्यायाधीश हरिकृष्ण कार्कीले स्वस्थ, बौद्धिक आलोचना गर्दा मानहानीसँग डराउनुनपर्ने बताए।

 न्यायपालिकाभित्र बसेर न्यायको क्रय विक्रय गर्न नपाइने बताउँदै न्यायाधिश खतिवडाले न्यायपालिकाभित्रको विकृतिको निर्मम समीक्षा गर्न आग्रह गरे।

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्