काडमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार कार्यालयमा रजिष्ट्रेसन हुने जग्गाको न्यनतम मूल्य सार्वजनिक गरेको छ।
कार्यालयले मालपोत ऐन दफा ८(२) र मालपोत नियमावली २०३६ को नियम ५(ख) अनुसार कार्यक्षेत्रमा रजिष्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने जग्गाको न्यूनतम मूल्य तोकेको हो।
कुन क्षेत्रका जग्गाको मूल्य कति?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।