काठमाडौं- नेपाल राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ।
बैंकले साउन १० गते निर्णय गर्दै साउन १२ देखि लागू हुने गरी कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो।
बैंक सुपरिवेक्षण विभागमा कार्यर कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठलाई संस्थागत योजना विभागमा सरूवा गरिएको छ।
यसैगरी भुवन कँडेललाई विकास बैंक सुपरिवेक्षण विभागबाट आन्तरिक लेखापरीक्षण विभागमा खटाइएको छ।
जिम्मेवारी हेरफेर भएका कार्यकारी निर्देशकको सूची यस्तो छ-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।