काठमाडौं- गृह मन्त्रालयअन्तर्गतको प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक [इन्सपेक्टर]को सरुवा गरेको छ।
साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिमा सरुवा हुने प्रहरी अधिकारी र उनीहरुको काजसरुवा भएको स्थानका बारेको सम्पूर्ण विवरण खुलाइएको छ।
को कहाँ भए सरुवा?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।