• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वैदेशिक रोजगारको एक वर्ष : ७ सय ५३ को मृत्यु, ३ सय ३५ अंगभंग

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  १३:२९
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७५/७६ मा ७ सय ५३ जना कामदारले ज्यान गुमाएका छन् भने ३ सय ३५ अंगभंग भएका छन्। ज्यान गुमाउनेहरुमा ७ सय ३० जना पुरुष र २३ जना महिला कामदार छन्। 

त्यस्तै अंगभंग हुने पनि सबैभन्दा बढी पुरुष कामदारहरु छन्। वैदेशिक रोजगारीका क्रममा अंगभंग हुने ३ सय २३ पुरुष र १२ जना महिला कामदारहरु छन्। 

यो संख्या वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता पाएका कामदारको संख्या मात्रै हो। 

यस आर्थिक वर्षमा बोर्डबाट आर्थिक सहायता नपाएका थुप्रै संख्यामा कामदारहरुले ज्यान गुमाएका तथा अंगभंग भएका हुन सक्ने अनुमान गरिएको छ। कार्यास्थलमा दुर्घटना, सडक दुर्घटना, हत्या, झैझगडा, खतरनाक रोग लगायत विभिन्न कारणबाट वैदेशिक रोजगारीका क्रममा नेपाली युवाहरुले ज्यान गुमाउने गरेका छन्। कार्यस्थल दुर्घटना, सडक दुर्घटना लगायतकै कारणबाट ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरु अंगभंग हुने गरेका छन्। 

कतार, मलेसिया, साउदी, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया, जापान लगायत मुलुकहरुमा ठूलो संख्यामा नेपाली कामदारहरुले ज्यान गुमाउने तथा अंगभंग हुने गरेका छन्। वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले ७ लाखसम्म आर्थिक सहायता प्राप्त गर्छन्।

२०७४ साउन १५ गतेभन्दा अगाडी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बोर्डले ३ लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। २०७४ साउन १६ देखियता ज्यान गुमाउने व्यक्तिका परिवारलाई बोर्डले ७ लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। 

त्यस्तै वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका कामदारहरुको अंगभंगको प्रकृति हेरेर बोर्डले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। 

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगार बोर्डको बैठकले उपचारको क्रममा स्वदेश फर्किएर करार अवधिभित्रै ज्यान गुमाएका १ सय १४ व्यक्तिका हकवालालाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीबाट विदामा स्वदेश फर्किएको बेलामा अन्य दुर्घटना, कुटपिट, हत्या लगायत अन्य विभिन्न कारण ज्यान गुमाएका व्यक्तिका हकवालालाई भने आर्थिक सहायता उपलब्ध गराउन नसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। 

वैदेशिक रोजगारीका क्रममा रही करार अविधि भित्रै स्वदेश फर्किएको अवस्थामा ज्यान गुमाएका २ सय ३२ परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका थिए। 

निवेदन दिएका मध्ये उपचारको क्रममा स्वदेश ल्याई मृत्यु भएका १ सय १४ व्यक्तिका हकवालाले मात्रै आर्थिक सहायता पाएका छन्। 

बिदाको समयमा स्वदेश फर्किएर सडक दुर्घटना, हत्या, झैझगडा लगायत अन्य कारणबाट ज्यान गुमाएका १ सय १८ व्यक्तिका हकवालाले आर्थिक सहायता पाउन सकेका छैनन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वैदेशिक रोजगार नियमावलीमा त्यस्ता व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा स्पष्ट नीति नभएकाले १ सय १८ व्यक्तिका हकवालालाई आर्थिक सहायता उपलब्ध गराउन नसकिएको बोर्डले जनाएको छ। 

‘वैदेशिक रोजगारीका क्रममा स्वदेश फर्किएर ज्यान गुमाएका सबै कामदारका हकवालालाई आर्थिक सहायता उपलब्ध गराउने गरी वैदेशिक रोजगार नियमावली संशोधनको तयारी गरिरहेका छौं,’ बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भने।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्