काठमाडौं- गृह मन्त्रालयले १ सय ५१ जना सशस्त्र प्रहरी नायव उपरिक्षकको सरुवा गरेको छ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह तथा साधारण उपसमूहअन्तर्गतका १ सय ५१ सशस्त्र प्रहरी नायब उपरिक्षकको सरुवा गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए।
गृह मन्त्रालयअन्तर्गत सशस्त्र प्रहरीको प्रधान कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा सरुवा हुने प्रहरी अधिकारीको सेवासुविधा साउन महिनादेखि नै लागू हुनेगरी सरुवा गरिएको उल्लेख छ।
को कहाँ सरुवा?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।