• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन ६, २०८२ Wed, Feb 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विदेश भ्रमणका नाममा सरकारले गर्‍यो एक वर्षमा २९ करोड खर्च

64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  १६:१३
1140x725

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा भाग लिन भारत प्रस्थानका क्रममा प्रधानमन्त्री ओली। 


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सरकारले एक वर्षमा झन्डै २९ करोड रुपैयाँ भ्रमण खर्च शीर्षकमा खर्च गरेको छ।

अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७५/०७६ मा भ्रमण खर्च शीर्षकमा २८ करोड ७७ लाख ९२ हजार ६ सय ८० रुपैयाँ निकासी गरेको छ। अर्थ मन्त्रालयले गत आवमा साउन र असोज महिनामा भ्रमण खर्च शीर्षकमा रकम निकासी नगरे पनि अन्य १० महिनामा मासिक सरदर ३ करोड रुपैयाँको हाराहारीमा रकम निकासा गरेको छ।

यो रकम भ्रमणका लागि नियमित विनियोजन रकमभन्दा बाहेक अर्थ मन्त्रालयले भ्रमण खर्च शीर्षकमा निकासी गरेको रकम हो।

कुन महिना कति?

२०७६ असार
अर्थ मन्त्रालयले २०७६ असार महिनामा भ्रमण खर्च शीर्षकमा ७ करोड १२ लाख ३९ हजार २ सय ९४ रुपैयाँ निकासी गरेको छ।

•    उपराष्ट्रपति नन्द बहादुर पुनको अष्ट्रिया भ्रमण खर्च शीर्षकमा एक करोड ३७ लाख ५३ हजार २ सय ५० रुपैयाँ।

•    शहरी विकास मन्त्रालयको ३ सदस्य टोलीको केन्याको नैरोवी भ्रमण खर्च शीर्षकमा ९ लाख ७० हजार ७ सय ३१ रुपैयाँ।

Ncell 2
Ncell 2

•    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको युनाइटेड वर्ल्ड इन्भेस्टमेन्ट फोरममा सहभागी हुन जाँदा भएको खर्चका आयोजकले नतिरेको खर्च शीर्षकमा ३ लाख ७६ हजार ६ सय १० रुपैयाँ।

•    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीसहितको भ्रमण टोलीको खर्च शीर्षकमा १२ लाख २१ हजार ६ सय ७५ रुपैयाँ।

•    विभिन्न समयमा भएको प्रधानमन्त्री केपी ओलीको विदेश भ्रमणमा भएको खर्च शीर्षकमा मात्रै एकमुष्ट ४ करोड ३७ लाख ५३ हजार २ सय ५० रुपैयाँ।

•    खेलकुद मन्त्रीको रसिया भ्रमण खर्च शीर्षकमा ४ लाख १ हजार ९ सय ६२ रुपैयाँ।

•    उद्योग मन्त्रीको चीन भ्रमण खर्च शीर्षकमा ३ लाख ९९ हजार ४ सय ५५ रुपैयाँ।

•    विभिन्न मन्त्रालयको भ्रमण खर्च शीर्षकमा २१ लाख ८३ हजार ८ सय १ रुपैयाँ।

•    स्वास्थ्य मन्त्रीको जेनेभा भ्रमण खर्च शीर्षकमा ११ लाख ८४ हजार ८ सय १२ रुपैयाँ।

•    सर्वोच्च अदालतका प्रधानन्यायाधीशको भ्रमण खर्च शीर्षकमा २२ लाख ६ हजार ९ सय ३७ रुपैयाँ।

•    अर्थ मन्त्रालयको भ्रमण शीर्षकमा १ लाख ६५ हजार रुपैयाँ।

•    कृषि मन्त्रीको भुटान भ्रमण खर्च शीर्षकमा ७३ हजार ७ सय २९ रुपैयाँ।

•    सार्वजनिक लेखा समितिसहितको भ्रमण टोलीको खर्च शीर्षकमा ४१ लाख ९३ हजार ५ सय ५७ रुपैयाँ।

•    वातावरण मन्त्रीको भ्रमण शीर्षकमा ३ लाख ५३ हजार ३ सय २५।

२०७६ जेठ
अर्थ मन्त्रालयले २०७६ जेठमा ५ करोड ५१ लाख रुपैयाँ सरकारी भ्रमणमा खर्च भएको उल्लेख गरेको छ।

•    राष्ट्रपति विद्यादेवी भण्डारीको ९ दिने चीन भ्रमण खर्च शीर्षकमा ३ करोड ९ लाख ५५ हजार रुपैयाँ।

•    बैसाख २६ गतेदेखि ७ दिनको भियतनाम र कम्बोडिया भ्रमणमा गएको प्रधानमन्त्रीको टोलीको भ्रमण खर्च शीर्षकमा २ करोड १२ लाख ८५ हजार रुपैयाँ।

•    राष्ट्रिय सूचना आयोगका आयुक्त कुमार पोखरेल र यशोदादेवीको दक्षिण अफ्रिका भ्रमण खर्च शीर्षकमा ८ लाख ५१ हजार ३ सय ५० रुपैयाँ।

•    मुख्यसचिवसहित ४ जनाको टोलीले इजिप्ट र इजरायल भ्रमण खर्च शीर्षकमा १३ लाख ५६ हजार रुपैयाँ।

•    वनमन्त्रीको दोहा भ्रमणमा ७ लाख ४ हजार रुपैयाँ।

२०७६ बैसाख
अर्थ मन्त्रालयले २०७६ बैसाखमा कूल २ करोड ७५ लाख २६ हजार ५ सय २२ रुपैयाँ विभिन्न व्यक्तिको भ्रमण टोलीमा भएको खर्चको नाममा रकम निकासा गरेको छ। यसमा निम्न व्यक्तिको भ्रमणका नाममा निम्नलिखित रकम खर्च भएको देखिन्छ।

•    रक्षामन्त्रीको टोलीले न्युयोर्क भ्रमणमा गरेको खर्च ९ लाख ५५ हजार २ सय ४५ रुपैयाँ।

•    नेपाल कानुन आयोगमा अध्यक्ष माधव पौडेलसहतिको ३ सदस्यीय टोलीको जिम्बाबे भ्रमणमा १० लाख ८० हजार ४ सय ३२ रुपैयाँ।

•    उद्योगमन्त्री मातृका यादवसहितको २ सदस्य टोलीले दुबई र बराइन भ्रमणमा गरेको खर्च ८ लाख ३८ हजार ९ सय ८ रुपैयाँ।

•    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसहित २ सदस्यीय टोलीले न्युयोर्क भ्रमणमा गरेको खर्च १३ लाख ९१ हजार ४ सय ६० रुपैयाँ।

•    विभिन्न कार्यक्रममा सहभागी हुन विदेश भ्रमण गएका पदाधिकारीको नाममा अर्थ मन्त्रालयको भ्रमण शीर्षक ५३ लाख ७८ हजार ८ सय ५६ रुपैयाँ।

•    उद्योगमन्त्री सहितको चीन भ्रमण टोलीको भ्रमण शीर्षकमा ५ लाख ३९ हजार १ सय ५६ रुपैयाँ।

•    संयुक्त राष्ट्र संघको दोस्रो उच्चस्तरीय भ्रमणमा परराष्ट्रमन्त्री सहितको भ्रमण टोलीले गरेको खर्च १८ लाख ७० हजार ३ सय ९० रुपैयाँ।

•    संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीको लागि १ करोड ६२ लाख १५ हजार ३ सय ४४ रुपैयाँ।

•    खेलकुदमन्त्री सहितको न्युयोर्क भ्रमण टोलीले गरेको खर्च ६ लाख ४८ हजार १ सय ९१ रुपैयाँ।

२०७५ चैत
२०७५ चैतमा अर्थ मन्त्रालयले विभिन्न भ्रमण शीर्षकमा कूल ८२ लाख ७२ हजार ४ सय ९ रुपैयाँ रकम निकासा गरेको छ। 

•    वर्ल्ड हेल्थ अर्गनाइजेसनको ७१औं क्षेत्रीय सम्मेलनमा सहभागी डा विकास देवकोटाको भ्रमणमा खर्च भएको १ लाख ३७ हजार ८ सय ३७ रुपैयाँ।

•    मानवअधिकार परिषद्को ४०औं सम्मेलनमा सहभागी परराष्ट्रमन्त्रीको भ्रमण टोलीले खर्च शीर्षकमा ४४ लाख ४१ हजार ७ सय ६७ रुपैयाँ।

•    ग्लोबल हेल्थ डिजिटल पार्टनरसिप सम्मेलनका लागि भारत भ्रमणमा गएको स्वास्थ्यमन्त्रीको टोलीले गरेको खर्च २ लाख १ हजार ७ सय २ रुपैयाँ।

•    सञ्चारमन्त्रीको स्पेन भ्रमण टोलीको खर्च २६ लाख १० हजार ९ सय ८४ रुपैयाँ।

•    कृषि राज्यमन्त्रीको भ्रमण टोलीले इटाली जाँदा गरेको खर्च ८ लाख ८० हजार १ सय १९ रुपैयाँ।

२०७५ फागुन
२०७५ फागुन महिनामा सरकारी कोषबाट भुक्तानी हुने १ करोड ९५ लाख ८३ हजार ६ सय ३८ रुपैयाँ बराबरका भ्रमण भएका छन्।

•    उद्योगमन्त्रीको भारत भ्रमणमा २ लाख ६६ हजार ६ सय ५१ रुपैयाँ।

•    तत्कालीन पर्यटनमन्त्री स्व रविन्द्र अधिकारीको भारत भ्रमण खर्च शीर्षकमा २ लाख ६१ हजार ८ सय ९७ रुपैयाँ।

•    प्रधानमन्त्री विश्व आर्थिक मञ्चको डाभोस सम्मेलनमा सहभागी हुँदा १ करोड ८१ लाख ३५ हजार ७ सय २६ रुपैयाँ।

•    कृषिमन्त्री चक्रपाणि खनालको इटाली भ्रमणमा भएको खर्च ९ लाख १९ हजार ३ सय ६४ रुपैयाँ।

२०७५ माघ
२०७५ माघ महिनामा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको नाममा भ्रमण शीर्षकमा ७३ लाख २७ हजार ८० रुपैयाँ निकासा गरेको छ।

•    परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणमा २६ लाख ४१ हजार ८ सय २८ रुपैयाँ।

•    पराराष्ट्र मन्त्रालयका विभिन्न पदाधिकारीको भ्रमण खर्च शीर्षकमा ३७ लाख ५ हजार ९ सय ३१ रुपैयाँ।

•    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको युएई भ्रमण शीर्षकमा ५ लाख ५६ हजार २ सय ८० रुपैयाँ।

•    युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको भारत भ्रमण शीर्षकमा १ लाख ८० हजार ६ सय ८० रुपैयाँ।

•    उद्योगमन्त्री मातृका यादवको भारत भ्रमण शीर्षकमा २ लाख ४२ हजार ३ सय ६१ रुपैयाँ।

२०७५ पुस
२०७५ पुसमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको भ्रमण खर्च शीर्षकमा कूल ७ करोड २१ लाख ५८ हजार २ सय ६० रुपैयाँ निकासा गरेको छ।

•    वन तथा वातावरणमन्त्रीको बेलायत भ्रमण खर्च शीर्षकमा ३ लाख १६ हजार ८ रुपैयाँ।

•    राष्ट्रपतिको पोल्यान्ड भ्रमण खर्च शीर्षकमा २ करोड १ लाख ४२ हजार ६ सय ६५ रुपैयाँ।

•    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भियतनाम भ्रमण शीर्षकमा ४१ लाख २९ हजार ५ सय २४ रुपैयाँ।

•    सञ्चार तथा सूचना प्रवधिमन्त्री गोकुल बाँस्कोटासहितको टोलीको भारत, दुबई, जर्मनी र स्वीट्जरल्यान्डको भ्रमण खर्च शीर्षकमा १९ लाख २७ हजार ६ सय ६३ रुपैयाँ।

•    प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली राष्ट्रसंघको ७३औं महासभा र कोस्टारिकाको औपचारिक भ्रमण खर्च शीर्षकमा ४ करोड ३७ लाख ८० हजार ९ सय ८० रुपैयाँ।

•    नेपाली सेनाका सहसेनानीको नेतृत्वमा रहेको २३ जनाको टोलीले कम्बोडिया भ्रमणमा गरेको खर्च शीर्षकमा १८ लाख ४१ हजार ७ सय रुपैयाँ।

२०७५ मंसिर
अर्थ मन्त्रालयले २०७५ मंसिर महिनामा भ्रमण खर्च शीर्षकमा २ करोड ५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ निकासा गरेको छ।

•    राष्ट्रिय योजना आयोगमा माननीय सदस्य कृष्णप्रसाद ओलीको कोरिया भ्रमण शीर्षकमा ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ।

•    स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित टोलीको भारत भ्रमण खर्च शीर्षकमा ४ लाख २० हजार ५ सय ३० रुपैयाँ।

•    डा शुशीलनाथ प्याकुरेलको अमेरिका भ्रमण खर्च शीर्षकमा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ।

•    उद्योगमन्त्री र सचिवसहितको भ्रमण टोलीले वर्ल्ड इन्भेस्टमेन्ट फोरमको भ्रमणमा जाँदाको खर्च ७ लाख ७३ हजार ८ सय ८५ रुपैयाँ।

•    नेपाल-भारत जल यातायातसम्बन्धी ७ सदस्यीय प्राविधिक टोलीको अध्ययन भ्रमण खर्च शीर्षकमा ८ लाख २३ हजार ८ सय ७४ रुपैयाँ।

•    राष्ट्रपतिको कतार भ्रमण खर्च शीर्षकमा १ करोड २० लाख २४ हजार ७ सय ७५ रुपैयाँ।

•    कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जापान भ्रमण खर्च शीर्षकमा १३ लाख ८१ हजार ४ सय २२ रुपैयाँ।

•    स्वास्थ्यमन्त्रीको बेलायत भ्रमण खर्च शीर्षकमा ५ लाख ४ हजार ३ सय ११ रुपैयाँ।

•    स्वास्थ्यमन्त्रीको काजकिस्तान र स्विट्जरल्यान्ड भ्रमण खर्च शीर्षकमा १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ।

•    महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीको स्विट्जरल्यान्ड भ्रमण खर्च शीर्षकमा ११ लाख ९१ हजार १ सय २६ रुपैयाँ।

•    उद्योग सचिवको नेतृत्वमा अमेरिका गएको भ्रमण टोलीको भ्रमण खर्च शीर्षकमा १४ लाख ७० हजार ८ सय ८३ रुपैयाँ।

२०७५ कात्तिक
यसैगरी अर्थ मन्त्रालयले २०७५ को कात्तिक महिनामा कूल ५३ लाख ९७ हजार ६ सय ४३ रुपैयाँ रकम भ्रमण शीर्षकमा निकासा गरेको थियो।

•    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सहितको टोलीको फ्रान्स भ्रमण खर्च शीर्षकमा ४ लाख ८० हजार ६ सय ३३ रुपैयाँ।

•    उद्योग, वाणिज्य तथ आपूर्ति सचिवको चीन भ्रमण खर्चमा दिइएको पकेट खर्च शीर्षकमा ३६ हजार रुपैयाँ।

•    विभिन्न मितिमा अर्थ मन्त्रालयबाट विभिन्न कार्यक्रममा सहभागी हुन जानेहरुहरुले गरेको भ्रमण खर्च शीर्षकमा ३५ लाख ७७ हजार रुपैयाँ।

•    रक्षामन्त्री इश्वर पोखरेलको चीन भ्रमण खर्च शीर्षकमा १३ लाख ४ हजार १० रुपैयाँ।

२०७५ भदौ
अर्थ मन्त्रालयले २०५५ भदौमा विभिन्न मन्त्रालयको भ्रमण खर्च शीर्षकमा ५ लाख ५३ हजार ७ सय ५५ रुपैयाँ निकासा गरेको छ।

•    प्रमुख निर्वाचन आयुक्त सहितको टोली बंगलादेश भ्रमण जाँदा पकेट खर्चका नाममा निकासा भएको १ लाख ६६ हजार ८ सय ८० रुपैयाँ।

•    महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको डिएफआइडीको कार्यक्रममा जाँदा ३२ हजार ९ सय ५५ रुपैयाँ।

•    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको टोलीको चीन भ्रमण खर्च शीर्षकमा ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
५ वर्षमा कुशासन र गरिबी हटाउने सभापति थापाको दाबी
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल
कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक, के के छ? [पूर्णपाठ]
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
५ वर्षमा कुशासन र गरिबी हटाउने सभापति थापाको दाबी बुधबार, फागुन ६, २०८२
निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल बुधबार, फागुन ६, २०८२
कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक, के के छ? [पूर्णपाठ] बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना : २४ जना घाइते, ९ को अवस्था गम्भीर बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
जेन–जी आन्दोलनप्रति ओलीको टिप्पणी:  एमाले सिध्याउन आगो लगाए मंगलबार, फागुन ५, २०८२
एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए मंगलबार, फागुन ५, २०८२
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै मंगलबार, फागुन ५, २०८२
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्