• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसभित्रै किन आलोचित भयो नीति प्रतिष्ठान?

64x64
नेपाल लाइभ सोमबार, असार ३०, २०७६  २१:३८
1140x725

काठमाडौं- नेपाली कांग्रेसमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषयमा गम्भीर मतभेद सिर्जना भएको छ। पार्टीको समानान्तर निकाय बनाउन लागिएको भन्दै केन्द्रीय नेताहरुले नै आलोचना गरेका छन्।

केन्द्रीय समितिको बैठकमा संस्थापन इतर समूहका नेताहरुले प्रतिष्ठानले पार्टीको समानान्तर गतिविधि गर्न पाउने गरी यसको नियमावली बनेको आरोप लगाएका छन्।

असार २२ देखि सुरु भएको बैठकमा संस्थापन इतरका अधिकांश नेताहरुले प्रतिष्ठानका प्रावधानप्रति आपत्ति जनाए।

संसोधित नियमावलीमा प्रतिष्ठानलाई जिल्ला र प्रदेशमा कार्यसमिति गठन गर्नसक्ने प्रावधान छ। कांग्रेसको विधानमा भने ‘प्रदेश तथा जिल्लामा तोकिए बमोजिम कार्य सञ्चालन गर्ने’ व्यवस्था छ। कार्यक्षेत्र, कार्ययोजना,सचिवालय सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ।

आइतबारको बैठकमा नेता कृष्ण प्रसाद सिटौला र महेश आचार्यले प्रतिष्ठानका सन्दर्भमा गरिएको व्यवस्थाको चर्को आलोचना गरे। सिटौलाले भने, ‘केन्द्रीय कार्यसमितिबाट अनुमोदन नभएका कार्यक्रम गर्न प्रतिष्ठानलाई अधिकार हुँदैन। केन्द्रीय समितिलाई बाइपास गरी भएका निर्णय मान्य हुँदैनन्।’ 

अर्का नेता महेश आचार्यले उपसभापति विमलेन्द्र निधि मातहतको प्रतिष्ठानले पार्टी सभापतिलाई ओझेल पार्ने गरि केन्द्रदेखि जिल्लामा गतिविधि गर्न सक्ने आँकलन गरे। 

प्रतिष्ठानले पार्टीले लिनुपर्ने नीति निर्माणमा सहयोग पुर्‍याउने कार्य गर्दछ। संगठन विस्तारको लागि सहयोग पुर्‍याउन अध्ययन अनुसन्धान गर्ने प्रतिष्ठानको क्षेत्राधिकार रहेको छ। क्रियाशील सदस्यले नविकरण गर्नुपूर्व पार्टीको आधारभूत प्रशिक्षण प्रतिष्ठानले उपलब्ध गराउने विधानमा उल्लेख छ। 

साथै, पार्टी नीति, अनुसन्धान, प्रशिक्षण, पार्टी साहित्य,पाठ्य सामाग्री प्रकाशन गर्ने जिम्मेवारी प्रतिष्ठानको छ। समानान्तर शक्तिकेन्द्र बन्ने डर नेताहरुमा छ। नियमावलीले प्रतिष्ठानलाई क्षेत्राधिकार मिच्न सहज बनाईदिएको नेताहरुको आरोप छ।

Ncell 2
Ncell 2
nimb
nimb

चैतको अन्तिममा साता गठन गरिएको प्रतिष्ठानको प्रमुखमा उपसभापति  निधि छन्। प्रतिष्ठानको प्रमुखमा उपसभापति विमलेन्द्र निधि छन्। विधानमा बढिमा ५१ सदस्यीय प्रतिष्ठान बनाउने व्यवस्था छ।सदस्यमा चयन भएका ३८ जनाको नाम सार्वजनिक गरिएको छ। १० जना सदस्य थपेको बताइएपनि नाम सार्वजनिक गरिएको छैन। प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुर्षोत्तम दाहाल चयन भएका छन्। प्रतिष्ठानमा सभापति देउवा पत्नि आरजु देउवा पनि सदस्य छन्।

बैशाख १९ मा भएको प्रतिष्ठानका सदस्यलाई सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी हुने गरी नीति बनाउन निर्देशन दिएका थिए। पार्टीमा अनुशासनको कमी भएको बताएका उनले प्रशिक्षणलाई प्राथमिकता दिन सुझाएका थिए। 

नेपाली कांग्रेसको संसोधित विधानको ३६औं दफामा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण गठन गर्ने प्रावधान छ। पार्टी सभापतिले पदाधिकारीबाट प्रतिष्ठानको प्रमुख चयन गर्ने व्यवस्था छ। प्रतिष्ठानका कार्यकारी निर्देशक दाहालले प्रतिष्ठान आफैंले नियमावली नबनाउने हुँदा केन्द्रीय समितिबाट पारित हुने नियमावली अनुरुप सञ्चालन हुने बताए।

प्रतिष्ठानले देशभर प्रशिक्षण गर्ने गरी कार्यतालिका बनाएको छ। जागरण अभियान अन्तर्गत प्रतिष्ठानका कार्यक्रम पनि परिचालित हुने बताइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कोको छन् नीति प्रतिष्ठानमा?
१. डा. आरजु देउवा (डडेल्धुरा)

२. ध्रुव वाग्ले (तनहुँ)

३. डिकबहादुर लिम्बू (मोरङ)

४. मनोहरनारायण श्रेष्ठ (धनकुटा)

५. तुलसीनारायण श्रेष्ठ (लम्जुङ)

६. सुभाष पोखरेल (खोटाङ)

७. रञ्जित कर्ण (सप्तरी)

८. मोख्तार अहमद (सिरहा)

९. मधु शाही (बारा)

१०. डा. सूर्य ढुंगेल (महोत्तरी)

११. डा. जगदीश चन्द्र पोखरेल (तनहुँ)

१२. डा. गोविन्दराज पोखरेल (प्यूठान)

१३. खिलानाथ दाहाल (ओखलढुंगा)

१४. तारानाथ दाहाल (सिन्धुपाल्चोक)

१५. केशव निरौला (मोरङ)

१६. छन्दबहादुर पहराई (गुल्मी)

१७. गेजा शर्मा वाग्ले (काठमाडौं)

१८. प्रा. अमुदा श्रेष्ठ (काठमाडौँ)

१९. प्रसिस महरा (डोटी)

२०. किशोरदत्त बराल (कास्की)

२१. कमला लामिछाने (गोरखा)

२२. भगिरथ पोद्धार (झापा)

२३. राजकुमार नकर्मी (काठमाडौँ)

२४. प्रमोदहरि गुरागाँई (काठमाडौं)

२५. नानुमैयाँ बाँस्तोला (काठमाडौँ)

२६. भद्रा भण्डारी पराजुली (काठमाडौँ)

२७. राजु नेपाल (भक्तपुर)

२८. रामजी कंग्रेन (धनकुटा)

२९. लालबहादुर पुन (बाग्लुङ)

३०. शम्भु जोशी (दार्चुला)

३१. सरस्वती गुरुङ (कास्की)

३२. देविका नेपाली (दाङ)

३३. डोल्मा तामाङ (सोलुखुम्बु)

३४. कान्ता रिजाल (पाँचथर)

३५. मदन कट्टेल (रूपन्देही)

३६. सुष्मा तिवारी (पर्सा)

३७. वीरेन्द्र साह (सुनसरी)

३८. दीपक अधिकारी (सर्लाही)

प्रकाशित मिति: सोमबार, असार ३०, २०७६  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता
सम्बन्धित सामग्री
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् । भूमिहीन र सहकारीपी... सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको विधानअनुसार डिजिटल मतदानमार्फत उम्मेदवारको प्रारम्... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता सोमबार, कात्तिक ९, २०८३
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिला फिल्डिङ गर्दै सोमबार, कात्तिक ९, २०८३
एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै उपाधि प्रतिस्पर्धी आमनेसामने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्