काठमाडौं– अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसी सर्वोच्च अदालतबाट तारेख बुझेर छुटेका छन्। तारेखमा छाड्ने आदेश दिएका केसीको मुद्दाको पेशी फागुन ८ गतेका लागि तोकिएको छ।
थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तारेखमा छाड्ने आदेश दिएको हो।
डा केसीले तारेख बुझ्ने क्रममा केही झलक:






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।