• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राहत तथा उद्धार : खाद्य संस्थानले पायो खाद्य सामग्री वितरण गर्ने जिम्मा

यी हुन् विपद् जोखिम न्यूनीकरण समितिका १३ निर्णय 
64x64
नेपाल लाइभ शनिबार, असार २८, २०७६  १८:५०
1140x725

काठमाडौं- सरकारले बाढीपीडितको राहत तथा उद्धारका लागि खाद्य सामग्री वितरण गर्ने जिम्मा खाद्य संस्थानलाई दिएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा शनिबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले सो निर्णय गरेको हो। 

यसैगरी पीडितलाई औषधोपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ। 

समितिले बैठकले गरेका १३ निर्णय 
१.मिति २०७६।०३।२६देखि परेको अविरल वर्षासँगै पहिरो, बाढी, कटान तथा डुबानको प्रभावको समीक्षा गरियो। यी विपद्हरुले पुर्‍याएको क्षति एवं खोज, उद्धार तथा प्रतिकार्यको बारेमा गृह मन्त्रालयबाट जानकारी गराइयो। यस दुःखद विपद्‍मा परी ज्यान गुमाउने व्यक्तिहरुको आत्माको चीर शान्तिको कामना गर्ने र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरियो।

२. प्रभावितहरु तथा सम्भावित जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायको तत्काल उद्धार तथा सुरक्षित आश्रयस्थलको व्यवस्था अझ प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, तथा मानवीय क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी क्षेत्रका सम्पूर्ण सम्बन्धित निकायलाई निर्देशन दिने र सबै जनप्रतिनिधि, स्थानीयवासी, स्वयंसेवकहरुलाई सहयोगको लागि जुट्न अनुरोध गर्ने। 

३. सम्पूर्ण विषयगत क्षेत्र (Clusters) लाई प्रभावित र जोखिममा रहेको व्यक्तिहरुको राहत तथा आश्रयस्थलको व्यवस्थापनको लागि परिचालित हुन र संयुक्त राष्ट्र संघ आवसीय प्रतिनिधिको कार्यालय (UNRCO) लाई आवश्यक समन्वय गर्न अनुरोध गर्ने।

४.तत्कालै विषयगत क्षेत्रहरु स्वास्थ्य, खानेपानी, सरसफाई, आवास समन्वय तथा व्यवस्थापन, शीघ्र पुनर्लाभ, बन्दोवस्ती, सञ्चार, शिक्षा, कृषि, पोषण, संरक्षण (Clusters) को संयुक्त र छुट्टा छुट्टै बैठक राखी कार्य आरम्भ गर्न निर्देशन दिने।

५.मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७६ अनुसार सम्बन्धित मन्त्रालय, विभाग, सुरक्षा निकाय, मानवीय क्षेत्रमा क्रियाशील संघ-संस्था, निजी क्षेत्र समेतलाई आवश्यक स्रोत तथा साधन सहित उच्च सतर्कतामा रहने र आवश्यक उद्धार, राहत तथा प्रतिकार्यमा जुट्न निर्देशन दिने।

६.आपत्‌कालीन सामग्रीको मौज्दात राख्ने र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा माग गर्दा उपलब्ध गराउन देहायका निकायहरुलाई निर्देशन दिने। 
(क)खाद्य सामग्री- खाद्य संस्थान    
(ख)प्रकोप नियन्त्रण, चिकित्सक परिचालन तथा अत्यावश्यक औषधी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
(ग)अन्य गैर खाद्य सामग्री- नेपाल रेडक्रस सोसाईटी, मानवीय सहायता समूह/संघ-संस्था, सरोकारवाला निकायहरु

Ncell 2
Ncell 2
nimb
nimb

७.सबै विषयगत मन्त्रालय तथा सम्बन्धित निकायहरुले गृह मन्त्रालयलाई विषयगत क्षेत्रहरुको क्षति तथा आवश्यकताबारे सूचना उपलब्ध गराउने। साथै विपद् व्यवस्थापनको website: www.drrportal.gov.np मा upload गरिएका situation update लाई हेरी आवश्यक सूचना थप घट गर्न सहयोग गर्ने। साथै विषयगत क्षेत्रले गरेका प्रतिकार्य तथा राहतका कार्यहरुको अद्यावधिक विवरण राष्ट्रिय आपत्‌कालीन कार्य सञ्चालन केन्द्र (NEOC) लाई यथाशीघ्र उपलब्ध गराउने। विषयगत मन्त्रालयले ती मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालयलाई समेत विपद् व्यवस्थापनमा सहयोग गर्न निर्देशन दिने।

८.स्थानीय स्तरमा स्थानीय तहले र जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहतका कार्यहरु अगाडी बढाउन निर्देशन दिने। थप स्रोतसाधनको आवश्यकता परेमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गर्ने र निर्देशन अनुसार उद्धार र राहतका कार्यहरु गर्ने।

९.राहत कार्यमा एकद्धार प्रणाली अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय निकायहरुबाट उपलब्ध गराउने। सबै सरोकारवाला निकायहरु, संघ-संस्था, निजी क्षेत्र र व्यक्तिगत रुपमा राहत उपलब्ध गराउन चाहनेले सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पर्क र सहकार्य गर्ने, गराउन लगाउने।

१०. खाद्यन्न पानी, ‍औषधी, त्रिपाल जस्ता तत्कालीन अत्यावश्यक वस्तुहरु स्थानीय तह र प्रदेशसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराउने व्यवस्था मिलाउने, थप अत्यावश्यक सामग्री र खाद्यान्न आवश्यक पर्दा जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम खर्च गरी निकासा माग गर्न निर्देशन दिने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

११.अवरुद्ध भएका सडक, पुल, विद्युत, टेलिफोन, खानेपानी जस्ता आधारभूत आवश्यकताका पूर्वाधारहरु शीघ्र सूचारु गराउन तत्काल सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयहरुले आवश्यक कार्य गर्ने।

१२.विषयगत क्षतिको विवरण सङ्कलन गरी विषयगत मन्त्रालय तथा विभागले आद्यावधिक गरी प्रतिकार्य तथा पूनर्लाभका तत्कालीन तथा दीर्घकालीन योजनाहरु समन्वयात्मक रुपमा अगाडी बढाउने, क्षतिको विवरण सङ्ककलन गर्दा वीमा लगायतका विषयलाई ध्यान दिने।
१३.नेपालमा विपद् निरन्तर भईरहने भएकोले कुनै पनि पूर्वाधार संरचना निर्माण गर्दा जोखिम संवेदनशीलतालाई मूलप्रवाहीकरण गर्ने व्यवस्था मिलाउने।

मिति:२०७६।०३।२८
 

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल सोमबार, कात्तिक ९, २०८३
स्थानीय तहका उम्मेदवार कार्यकर्ताको डिजिटल मतदानबाट छानिने, पहुँचका आधारमा टिकट नदिइने सोमबार, कात्तिक ९, २०८३
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्