complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

त्रिविका तीन स्नातकोत्तर उपाधिमा सुरेन्द्रको चलखेल, कर्मचारीको मिलेमतोमा दर्जन विषयमा नम्बर थप

64x64
किशोर दहाल मंगलबार, असार १७, २०७६  १६:२०
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको अर्थशास्त्रको एउटा विषयमा ९ नम्बर ल्याए तापनि कर्मचारीको सहायतामा नम्बर थप्न सफल सुरेन्द्र कोइरालाले अन्य विषयमा पनि नम्बर थप्न सफल भएको खुलेको छ।

सोही विषयमा छलफलका लागि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित त्रिवि पदाधिकारीको तर्फबाट धारणा राखेका रजिस्टार डिल्लीराम उप्रेतीले उनले त्यसअघि स्नातकोत्तर गरेका समाजशास्त्र र ग्रामीण विकास अन्तर्गत विषयमा पनि चलखेल गरेको बताएका हुन्।

'उनको अर्थशास्त्र, समाजशास्त्र, ग्रामीण विकास र राजनीतिशास्त्रमा स्नातकोत्तर देखियो। त्यसमध्ये राजनीतिशास्त्र बाहेकका विषयमा मार्कस्लिप र मार्कसिटमा फरक देखियो। कानुन र एजुकेसनको स्नातक रहेछ। त्यसमा भने ठिक देखियो', बैठकमा उप्रेतीले भने।

तीन वटा फ्याकल्टी अन्तर्गत झन्डै दर्जन विषयमा कोइरालाको नम्बर 'म्यानिपुलेट' भएको उप्रेती बताए। 'अख्तियारले छानबिन गरिरहेकाले सबै विषय खोल्न मिल्दैन। तर आन्तरिक रिपोर्ट अनुसार इकोनोमिक्समा करिब ६ वटा विषयमा फेरबदल गरिएको छ। सोसोलोजी र रुलर डेभलपमेन्ट अन्तर्गतका पनि २ वा ३ विषयमा फेरबदल गरिएको छ। मैले त्यसका विषयहरुचाहिँ भन्न मिल्दैन', बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।

उप्रेतीले सबै विषयमा उस्तै प्रकारले नम्बर नथपिएको बरु विविध तरिका अपनाइएको बताए। 'तीन वटैमा उस्तै गरी नम्बर थपिएको होइन। एउटामा ५ लाई ५९ बनाइएको छ। अरु दुई विषयमा ५/१०, ५/१० नम्बर थपिएको देखिन्छ', उनले भने।

त्रिविले यस विषयमा आन्तरिक छानबिन गरी नम्बरमा चलखेल गर्ने कार्यमा संलग्न भएको भन्दै मानविकीको गोप्य शाखाको प्रमुख राम कर्मचार्यलाई निलम्बन गरिसकेको छ। कर्मचार्य २०५७ सालदेखि सो शाखाका प्रमुख थिए। 'त्यही मानिस त्यहाँ पहिलेदेखि कार्यरत रहेको र उसले पनि स्वीकार गरिरहेको अवस्था छ', उप्रेतीले भने, 'अहिले तत्काललाई उहाँलाई सस्पेन्ड गरिएको छ। अख्तियारले पनि छानबिन गरिरहेकाले पछि कारबाही पनि त्यही अनुसारको होला।'

कर्मचारी कसरी दोषी?
उप्रेतीले समितिको बैठकमा परीक्षा सञ्चालनदेखि मार्कसिट तयार गर्ने प्रक्रियासम्म ब्रिफिङ गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार शिक्षकले दिएको नम्बरको दुई अलग मार्कस्लिपमा रहेको नम्बरलाई दुई अलग व्यक्तिले दुई टेबलमा इन्ट्री गर्छन्। त्यसमा इरर नआए अगाडिको प्रक्रिया (लेजर बनाउने र मार्कसिट बनाउने) अपनाइन्छ। इरर आयो भने उत्तरपुस्तिका पुनः जाँच गरिन्छ।

'उत्तरपुस्तिका जाँच गर्ने, मार्कस्लिपमा अंक भरेर सही गर्ने र कपी फिर्ता लगायतका कामसम्ममा मात्रै शिक्षण कर्मचारी संलग्न हुन्छन्। त्यहाँभन्दा माथिको काममा अरु कर्मचारी संलग्न हुन्छन्। टेबलमा नम्बर इन्ट्री गर्ने काममा पनि शाखाका कर्मचारी संलग्न हुन्छन्। म्याच गर्ने काम त्यहाँको प्रमुखले गर्छन्', उनले भने, 'त्यसपछिका अन्य काममा पनि कर्मचारी नै संलग्न हुन्छन्। अन्तिममा रिजल्ट प्रकाशित गर्ने काममा मात्रै बोर्ड बस्छ।'

दुई वटा टेबलमा दुईथरी नम्बर इन्ट्री भए पनि त्यहाँका प्रमुख भने आफू अनुकूल एउटै बनाउने काममा संलग्न भएको उप्रेतीले बताए। 'सुरेन्द्र प्रसाद कोइरालाको विषयमा यहाँ कुरा उठेको छ। उनको नम्बर मार्कस्लिप (शिक्षकले दिएको नम्बर) सम्म नम्बर ठिक छ। तर मार्कस्लिपलाई बेवास्ता गरेर एउटै नम्बर (आफू अनुकूल) गरिदिएको कारणले कोइरालाले नम्बर बढाएर सर्टिफिकेट लिन सफल भएका रहेछन्', उनले भने।

उनले कोइरालाको गोल्ड मेडल भने हल्ला मात्रै भएको दाबी गरे। 'उहाँको नम्बरभन्दा अर्को ९/१० प्रतिशत बढी अर्को विद्यार्थीको नम्बर छ', उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति

उप्रेतीका अनुसार अर्थशास्त्र विषयमा मात्रै कोइरालाले ७६ नम्बर बढाएका थिए। 

उनले यो संस्थागत त्रुटि नभई व्यक्तिगत त्रुटि भएको बताए। 'ठूलो ठाउँमा यस्ता गल्ती हुँदा रहेछन्', उनले भने। 

नम्बर इन्ट्री गर्ने कम्प्युटर प्रविधिमा सुधार गर्ने प्रक्रिया अपनाएको भन्दै उनले मास्टर्स लेभलको अन्य फ्याकल्टीको एक-दुई वर्षको नमुना हेर्न प्रक्रिया अघि बढाएको जानकारी गराए।

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्