• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कोपा अमेरिका : सेमिफाइनलमा ब्राजिल भर्सेस अर्जेन्टिनी मेसी

64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  ०९:४०
1140x725

काठमाडौं– कोपा अमेरिका फुटबलको सेमिफाइनलमा फुटबलका दुई हस्ती देशहरु अर्जेन्टिना र ब्राजिल पुगेका छन्। 

क्वार्टरफाइनलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेपछि यो भेट तय भएको हो। सेमिफाइनलमा हुने यो  भिडन्त आयोजक ब्राजिल र अर्जेन्टिनासँग मात्र सीमित हुनेछैन। यसमा विश्व फुटवलका दुई स्टारहरु लियोनल मेसी र नेइमारबीचको प्रतिस्पर्धाको रुपमा लिइने छ। तर नेइमार घाइते भएर सुरुदेखि नै मैदानबाहिर छन्। उनको स्थान ब्राजिली फरवार्ड काउन्टिन्हो, विलियन र आर्थरले सम्हाल्दै आएका छन्।

ब्राजिल यसअघि नै सेमिफाइनलमा प्रवेश गरेर आफ्नो प्रतिस्पर्धी कुरेर बसिरहेको थियो। गएराति सम्पन्न खेलमा अर्जेन्टिनाले जित हात पार्दै पुरानो चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिलसँगको भेट तय गरेको हो। अर्जेन्टिनाको जितमा लौतारो मार्तिनेज र झिओभानी लो केल्सोले गोल गरेका थिए।

आउँदो बुधबार फाइनल प्रवेशका लागि ब्राजिल र अर्जेन्टिना भिड्नेछन्। पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेका थियो।

बार्सिलोनाबाट जर्मन क्लब पेरिस सेन्ट पुगेका नेइमारले पुन बार्सिलोना फर्कने चाहना देखाइरहेका छन्। मेसी हाल पनि बार्सिलोनामै रहेका छन्।

अर्जेन्टिना-ब्राजिल आमनेसामने
सन् १९१६ देखि हालसम्म अर्जेन्टिना र ब्राजिल ३२ पटक कोपा अमेरिकी कममा आमनेसामने भएका छन्। त्यसमा ब्राजिलले ८ पटक जित हात पारेको छ भने अर्जेन्टिनाले १६ खेलमा जित हासिल गरेको छ। दुवै देशबीच भएका खेलमा ८ खेल बराबरीमा सकिएको थियो।

विश्वकप, ओलम्पिक र अन्य खेलहरुको संख्या जोड्ने हो भने दुवै देश ५९ पटक आमनेसामने भएका छन्। त्यसमा ३२ अर्जेन्टिना र २७ ब्राजिलको पक्षमा निर्णय भएको देखिन्छ। कोपा अमेरिका कपमा पछिल्लो पटक २००७ मा यी दुई देशको भिडन्त हुँदा ३–० ले ब्राजिलले आफ्नो पक्षमा नजिता पारेको थियो। त्यसअघि २००४ को खेलमा २–२ को बराबरी भएको थियो र नतिजा ब्राजिलको पक्षमा पुगेको थियो। 

ब्राजिल VS अर्जेन्टिनाको इतिहास

nimb
nimb
Ncell 2
Ncell 2

अर्जेन्टिना र मेस्सीको चर्चा धेरै भए पनि उपाधि दिलाउन कम भूमिका हुने गरेको आरोप लाग्ने गरेको छ। यो सेमिफाइनलमा सबैभन्दा धेरै दबाब मेसीमाथि हुनेछ। सिंगो ब्राजिलियन टिम मेसीको पछाडि हुनेछन्। ब्राजिलियन खेलाडीहरुलाई चक्मा दिँदै मेसीले बार्सिलोनालाई दिएको उपाधिको स्वाद चखाउनुपर्ने चुनौती पनि छ। ब्राजिललाई पाखा लगाएर मात्र फाइनल पुग्न सक्ने अवस्था भएकाले मेसीको महत्वपूर्ण भुमिका हुने देखिन्छ। 

१२ वर्षपछि ब्राजिल कोपा अमेरिका कमको सेमिफाइलमा प्रवेश गरेको हो। घरेलु मैदानका कारण पनि उसलाई थप हौसला मिलेको छ।

२००७ मा उपाधि जितेको ब्राजिल त्यसयता पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो। २०११ र २०१५ को संस्करणमा ब्राजिल क्वार्टरफाइनलमा पाराग्वेसंग नै हारेको थियो। २०१६ मा भने ब्राजिलले समूह चरणसमेत पार नगरी बाहिरिएको थियो।

यता, कोलम्बियालाई हराउँदै चिली पनि सेमिफाइलमा पुगेको छ। प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल उरुग्वे र पेरुबीच भोलि हुनेछ। यो खेलको विजेताले फाइनल प्रवेशका लागि चिलीसँग खेल्नुपर्नेछ।

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्